Muktak Madhurima (2069-12-15/28-03-2013) - Download

NepaliTalim | 4:20:00 PM | 0 comments
Muktak Madhurima       Radio : Radio Chitwan 94.6mhz               Time : Turusday 9.15pm   Host : Ramu Acharya     Date :   (2069-12-15/28-03-2013) आज मिति 2069 चैत्र 15 गते तदनुसार 28-March-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको ...

सुनिता चंदालीका दुइ गजलहरू

NepaliTalim | 3:46:00 PM | 0 comments
1. गजल हिमाल हासेझै हास्न सक्नुपर्छ नेपाली । उच्च शिर बनाई बाच्न सक्नुपर्छ नेपाली  ।अशन्तिमा मुछिएको छ देश शान्ति दिप जगाउदेशको गित गाइ नाच्न सक्नुपर्छ नेपाली  ।चुलिएको छ खराब  निति हाम्रो समाजमाविकृतिका खम्बाहरु भांच्नसक्नुपर्छ नेपाली  विदेशी संस्कृति सस्कार नअंगालेर अबनेपालकै माया छातिभरी टांस्न सक्नुपर्छ नेपाली  अब देश बनाउने जिम्मा हामी जनताको होजुटेर सबै एकताको माला गांस्न सक्नुपर्छ नेपालीसुनिता चंदालीवुटवल 2.गजलपर्ख...

सुनिता शर्माको एक मुक्तक

NepaliTalim | 9:36:00 AM | 0 comments
Sunita Sharma मुक्तक मलिन छ जुन पनि तिमी गयपछि चल्दैन खै खुन पनि तिमी गयपछि मर्न पनि सक्याछैन धुकुधके त चल्दैछ मुग्ध सगित धुन छैन तिमी गयपछी सुनिता चुदली बुटवल ...

मेरा ५० पचास मुक्तकहरु एकैसाथ

NepaliTalim | 5:15:00 PM | 0 comments
नमस्कार साथीहरु,आज केहि आफ्ना पछिल्ला ५० मुक्तकहरु लाई एकै ठाउँमा लिएर आएको छु तपाईहरुलाई के कस्तो लाग्यो प्रतिकृया दिनुहोला ।   1.मुक्तक तिमी सँग ठट्टा गर्ने आदत परेको छ ।। आजभोली पैलाभन्दा जमघट बढेको छ ।। अलिकति तिमी पनि श्रृगार गरि आउनु नजरमै डुबिरहने सिलसिला चलेको छ ।। राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप । 2.मुक्तक प्रगतिका योगफल सुन्य बराबर छ ।। जति गरेनी जोडबल सुन्य बराबर छ ।। उस्ले नपढी दिँद मेरा सिर्जनाहरु कविता...

Episode 6 : (28-03-2013/2069-12-15) गजल सागर - Download

NepaliTalim | 2:54:00 PM | 0 comments
चिसापानी नेपाल ब्लगको प्रस्तुती कार्यक्रम : गजल सागर चिसापानी नेपाल : पेज, ग्रुप मिति : 28-03-2013/2069-12-15 प्रस्तोता : राम शरण श्रेष्ठ GAZAL SAGAR नमस्कार साथीहरु आज मिती 2069 चैत्र 15 गते तदनुसार 28 मार्च 2013 बिहिवारका दिन चिसापानी नेपाल ब्लगस्पोट डटकमको गजलमनहरुको आफ्नै यौटा छुट्टै कार्यक्रम गजल सागरको (छैठौं श्रृंखला Episode 6) मा तपाइहरुलेनै चिसापानी नेपाल फेसबुक पेज र ग्रुपमा पोष्ट गर्नुभएको गजलहरु साथसाथै केहि प्रकाशित भएका गजल...

BULBUL 187 : (27-03-2013/2069-12-14) - Download

NepaliTalim | 10:17:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS BULBUL EPISODE - 186 Host : Achyut Ghimire  Date : (27-03-2013/2069-12-14) FB : Facebook Page शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति २०६९ चैत्र 14 गते तदनुसार  27-March-2013 बुधवारका दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 187) लिएर उपस्थित...

गजलका शेरहरु -(2069-12-13/26-03-2013) - Download

NepaliTalim | 4:18:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU HOST : LAXMI ITIHAS TIME : EVERY TUESDAY, 9.15PM DATE : - (2069-12-13/26-03-2013) कार्यक्रम : गजलका शेरहरु संचालिका : लक्ष्मि इतिहाँस एफ.एम : रेडियो एकता 92.4, लालबन्दी समय : मंगलबार बेलुका ९.१५बजे     अनलाईन सुन्न : Radio Ekata    फेसबुक पेज  : Gazalka Sherharu आदरणिय साथीहरु, आज मिति 2069 चैत्र महिनाको 13 तदनुसार मिति 26-March-2013 गते मंगलबार रेडियो...

श्रृजनाका सुशेलीहरु - (2069-12-10/23-03-2013) - Download

NepaliTalim | 12:54:00 PM | 0 comments
Shrirjanaka Shuseliharu Radio : Radio Ekata 92.4 mhz Time : Every Saturday 9.15PM  Date :  (2069-12-10/23-03-2013)  Host :  Suresh Bidari    FB : Facebook Group आज मिति 2069 चैत्र 10 गते (23-March-2013)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ। ...

शब्द शरोबर : (25-03-2013/2069-12-12) - Download

NepaliTalim | 12:19:00 PM | 0 comments
SHABDA SHAROBAR Host : Bimal Marmik Time : Tuesday 9.15pm  Date :(25-03-2013/2069-12-12) Fm: Radio Manaslu 103.9mhz  shabda.sarobar@gmail.com  FB : ShabdaSharobar  नमस्कार साथीहरु आज मिति 2069 चैत्र 12 तदनुसार 26-March-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम...

Episode : 65 (यो साँझ यो सुबाश-26-03-2013) - Download

NepaliTalim | 11:25:00 AM | 0 comments
EISODE 65 - YO SANJH YO SUBASH   (26-03-2013 / 2069-12-13)  प्रस्तोता : प्रदिप गिरि      कार्यक्रम : यो साँझ यो सुबाश    Email : hajurkopatra@gmail.com       Website : http://ransimedia.com       Facebook : YSYS Facebook Page  Phone :  9808826116 आज मिति 2069 साल चैत्र महिनाको 13 गते तदनुसार  26-03-2013 मंगलबार फेरी तपाईहरु सामु...

बहकिने मन (2069-12-12/25-03-2013) - Download

NepaliTalim | 10:51:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN DATE :(2069-12-12/25-03-2013) Time : 9.15pm Every Monday   Host :  Mahabir Biswakarma  Phone-977-01-550982 / 5551161    Facebook : Bahakine Man FM: CIN Network आज मिति 2069 चैत्र 12 तदनुसार 25-03-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 67  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम...

गजल शरोबर (23-03-2013/2069-12-10) वियोगी बुढाथोकी सँगको अन्तर्वाता विशेष - Download

NepaliTalim | 4:46:00 PM | 0 comments
INTERVIEW WITH  BIYOGI BUDHATHIKI  KALIKA FM PRESENTS GAZAL SHAROBAR Date :  (23-03-2013/2069-12-10) FM : Kalika FM तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु ।  आज मिति २०६९ चैत्र १० गते शनिवार तदनुसार 23-March-2013 ,आज चर्चित गजलकार वियोगी बुढाथोकी सँगको सुमधुर अन्तर्वाता विशेष हुनेछ ।  Listen and Download Download...

सिर्जनाका लहरहरु :- Episode 106 - Download

NepaliTalim | 1:01:00 PM | 0 comments
सिर्जनाका लहरहरु : 106 SRIJANAKA LAHARHARU EPISODE- 105 Date :  21 March-2013      Source : Sirjanaka Laharharu     Host : Khagendra Adhikari  आज मिति 21th Marchry 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 106 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो । ...

साहित्य सिर्जना - 27 : (23-03-2013/2069-12-10) -Download

NepaliTalim | 11:30:00 AM | 0 comments
EPISODE : 27 Date : (23-03-2013/2069-12-10) कार्यक्रम : “साहित्य सिर्जना      रेडियो : रेडियो मलमला ८८.६mhz      प्रस्तोता : सुरज थापा मगर   समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे  फेसबुक : Facebook   Email : radiomalmala@gmail.com    साथीहरु नमस्कार । आज मिति 2069 चैत्र 10 गते तदनुसार 23-03-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम...

Muktak Man -2 : (2069-12-09/22-03-2013) : Download

NepaliTalim | 1:27:00 PM | 0 comments
Episode 2 Radio Mero Atma Presents Muktak Man (मुक्तक मन) Date : (2069-12-09/22-03-2013) Host : Ashish Danai Email :muktakman@gmail.com FB : Muktak Man नमस्कार, आज मिति २०६९ चैत्र 09 गते तदनुसार २०१२ मार्च 22 तारिख शुक्रबारका दिन रेडियो मेरो आत्माको मुक्तक विशेष प्रस्तुति मुक्तक मन लिएर कार्यक्र प्रस्तोता आशिष दनाई उपस्थित हुनुभएको छ । आज देखि हरेक शुक्रबार मुक्तक मन रेडियो अनलाईन मेरो आत्माबाट प्रसारण हुनेछ । यहाँ तपाईहरुलेनै...

Muktak Man -1 : (2069-12-02/15-03-2013) : Download

NepaliTalim | 1:02:00 PM | 0 comments
Episode 1 Radio Mero Atma Presents Muktak Man (मुक्तक मन) Date : (2069-12-02/15-03-2013) Host : Ashish Danai Email :muktakman@gmail.com FB : Muktak Man नमस्कार, आज मिति २०६९ चैत्र १२ गते तदनुसार २०१२ मार्च १५ तारिख शुक्रबारका दिन रेडियो मेरो आत्माको मुक्तक विशेष प्रस्तुति मुक्तक मन लिएर कार्यक्र प्रस्तोता आशिष दनाई उपस्थित हुनुभएको छ । आज देखि हरेक शुक्रबार मुक्तक मन रेडियो अनलाईन मेरो आत्माबाट प्रसारण हुनेछ । यहाँ तपाईहरुलेनै...

मुक्तक सरोबर (22-03-2013/2069-12-09) - Download

NepaliTalim | 10:28:00 AM | 0 comments
MUKTAK SAROBAR    कार्यक्रम : मुक्तक सरोबर     Date : (22-03-2013/2069-12-09)  रेडियो : देबदह 106.6 मेगाहर्ज   समय: शुक्रबार बेलुकी 9:20 देखी प्रस्तोता-युबराज लामिछाने   FB Page : Muktak Sarobar   आज मिति 2069 चैत्र 09 तदनुसार 22-03-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो...

अन्जान श्रेष्ठ अभागीका २ गजलहरू

NepaliTalim | 9:24:00 AM | 0 comments
गजल----(१) त्यही डल्लीको प्रेममा फसेँ म त ।।उस्कै चन्चले योवनमा झरेँ म त ।।सोह्र वर्षे कम्मर जवानी कुराको नसालु आंखामा परेँ म त ।।पर सर्न खोज्दा आउछे नजिकआउदा खेरि खाडलमा खसेँ म त ।।हुदैन भन्दा पनि एक हुनुपर्छ भन्छेनमान्दा उस्को चुम्वनमा मरेँ म त ।।मैले माया गर्दिन भन्दा पनि त्यस्लेनमानी उस्को जालमा दलेँ म त ।। अन्जान श्रेष्ठ अभागीकान्छीबजार स्याङजागजल----(२)प्रेम पत्र कोठा सजाउछिन मेरी सानु ।।निधारमा टिका लगाउछिन मेरी सानु।।गर्छिन उनी ठुलाइ सम्मान...

कृष्ण अविरलका ५ गजलहरू

NepaliTalim | 5:55:00 PM | 0 comments
नमस्कार साथीहरु, मित्र कृष्ण अविरलका दमदार गजलको साथमा उपस्थित भएको छु । यदि तपाइहरुपनि आफ्ना गजल चिसापानी नेपाल ब्लगमा राख्न चाहानुहुन्छ भने मलाई stharamsharan@gmail.com or newschispani@gmail.com मा मेल गर्नुहोला।  गजल पठाउँदा कम्तिमा ५ गजल हुनुपर्नेछ र आफ्ना पुरा परिचय र फोटो सहित पठाउनु होला । गजल----(१) मैले तिम्रो गजलको भाब बुझिन गजल प्रति तिम्रो लगाब बुझिन ॥ तिमि त साहित्य नरुचाउने मान्छे त्यो तिम्रो गजलको किताब बुझिन ॥ आजभोलि...

नरेन थापाका ५ गजलहरु

NepaliTalim | 10:57:00 AM | 0 comments
नमस्कार साथीहरू, अज मीत्र नितेन थापाका ५ धेरै सुन्दर र दमदार गजलहरुको साथमा उपस्थित भएको छु । तपाईहरुलाई गजलहरु कस्तो लाग्यो कमेन्ट गरिदिनुहोला । १. गजलकसैको यादमा दीउसै झुलेर पिएँ सराब।साथीभाई सबैलाई नी बटुलेर पिएँ सराब।भन्थे बाले नछु बाबु यो चिज हो खराब ,दुख पिडा सारा आज भुलेर पिएँ सराब।पसले साहुनी कचकच गर्छीन बाकी भो धेरै,पैसा छैन गोजीमा उधारो लियर पिएँ सराब।मन हुन्छ बेचैन साझ नपर्दै तलतल लाग्छ,भयजत्ति सबै भट्टी चहारेर पिएँ सराब ।कुल धरानको...

Muktak Madhurima (2069-12-08/21-03-2013) - Download

NepaliTalim | 10:17:00 AM | 0 comments
Muktak Madhurima     Radio : Radio Chitwan 94.6mhz             Time : Turusday 9.15pm   Host : Ramu Acharya   Date :  (2069-12-08/21-03-2013) आज मिति 2069 चैत्र 08 गते तदनुसार 21-March-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका ...
Pages (17)1234567 Next

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger