बजेट भाषण २०७५-२०७६ मार्फत तलबमा लाग्ने करमा के कति परिवर्तन भएका छन् ? नयाँ पारिश्रमिक आयकरका दरहरु आ.ब.२०७५-२०७६ ।। New Tax Rates for Employment FY 2075-2076 in Nepal

NepaliTalim | 11:50:00 AM | 0 comments


नयाँ पारिश्रमिक आयकरका दरहरु आ.ब.२०७५-२0७६ ।। New Tax Rates for Employment Income for FY 2075-2076 

बजेट भाषण २०७५-२०७६ मार्फत तलबमा लाग्ने करमा के कति परिवर्तन भएका छन् ? नयाँ पारिश्रमिक आयकरका दरहरु आ.ब.२०७५-२०७६ ।। New Tax Rates for Employment FY 2075-2076 in Nepal

New Rules of Personal Tax Rates for Employment in Nepal FY 2075-2076 as per Budget Speech which was presented by Dr. Yuvaraj Khatiwada. 

अर्थमन्त्री डा.युवराज खतिवडाले नेपाल सरकारको २०७५ जेष्ठ १५ गते बजेट भाषण मार्फत नेपालको बजेट पेश गरिसक्नुभएको छ । यस बजेटमा आ.व. २०७४।२०७५ का लागु भएका परिश्रमिमा आधारित पारिश्रमिक आयकरका दरहरुलाई केहि परिवर्तन गरिएका छन् । नयाँ आर्थिक वर्ष २०७५।२०७६ मा प्राकृतिक वारिन्दा ब्यक्तिलाई १, १०, २०, ३० र अतिरिक्त २० प्रतिशतका दरले करयोज्य आयको आधारमा परिश्रमिक आयकरको निर्धारण गरिएको छ । यो भिडियो मार्फत परिश्रमिक आयकरका दरहरु के के रहेका छन् जानकारि दिनेछौं । रोजकारमा आधारित पारिश्रमिक करका दरहरु ।। 
Download Excel File : https://goo.gl/h1bqo2
LIKE | COMMENT | SHARE | SUBSCRIBE

Muktak Mala मुक्तक माला -256 (2075-02-06/20-05-2018) : Download

NepaliTalim | 1:45:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
 (2075-02-06/20-05-2018)
Facebook Page 

 
नमस्कार साथीहरु, आज मिति 2075 जेठ ०६ गते तदनुसार 20-May-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

Facebook Instant Article Approve हुने खालको निशुल्क वेबसाईट कसरी बनाउने जुन वेबसाईटबाट भोली Facebook Page बाट Earning गर्न सकिनेछ।

घरबाटै लोकसेवा तयारी १६- नेपालमा क कसले के के चलन चलाएका रहेछन् त हेराैं ?

NepaliTalim | 4:51:00 PM | 0 comments

नेपालमा क कसले के के चलन चलाएका रहेछन् ?
  • इन्द्रजात्रा – गुणकामदेब
  • बालकको सालनाल काट्ने चलन –अंशुवर्मा
  • तामाको पैसा –रत्न मल्ला 
  • गौसुकी –शिवदेव तृतिय
  • गाईजात्रा –जयप्रकाश मल्ल कतै कतै प्रताप मल्ल पनि उल्लेख र्भको पाइन् । 
  • इन्द्रजात्राको दिन कुमारिको रथ घुमाउने –जयप्रकाश मल्ल
  • इन्द्रजात्रामा लिंगो गाड्ने –प्रतापसिंह शाह
  • सुनको असर्फी –रणबहादुर शाह 
  • सेतो मच्छिन्द्रनाथको रथयात्रा –प्रताप मल्ल
  • विर्ता बाँड्ने चलन–प्रधानमन्त्री वीर शमशेर जवरा 
  • मध्यान्ह बाह्रबजे तोप पड्काउने –प्रधानमन्त्री देव शमशेर जबरा 
  • कार्यालय समय १० देखि ५ बजे सम्म गर्ने –प्रधानमन्त्री देव शमशेर जवरा 
  • टोपीमा व्याच लगाउने –प्रधानमन्त्री चन्द्र शमशेर जबरा
  • शनिबारका दिन सार्वजनिक विदा दिने–प्रधानमन्त्री भीम शमशेर जबरा
  • नवदुर्गा नाच र महालक्ष्मीको नाच –सुर्वण मल्ल
  • लुमडी, भद्रकाली नाचको प्रचलन –राजा रत्न मल्ल 
  • झ्यालमा रङ्गिन ऐना राख्ने–राजा रणजीत मल्ल
  • कृष्ण जात्रा, लाखे जात्रा, कुमारीको पुजा –राजा गुणकाम देब
  • नाग र बासुकिको पुजा –राजा मानदेव
  • रातो मच्छिन्द्रनाथको रथयात्रा –राजा नरेन्द्रदेव
  • नरसिंह अवतार नृत्य–सिद्धिनरसिह मल्ल
  • बिस्केट जात्रा – राजा जगज्योति मल्ल
  • मोहर (महेन्द्र मल्ली) –महेन्द्र मल्ल
  • कागजी मुद्रा – श्री ५ त्रिभुवनको पालामा प्रधानमन्त्री जुद्ध शमशेरले
  • पशुपतिमा महास्नान गराउने–राजा अभय मल्ल
  • झ्यालमा अनेक किसिमका बुट्टा हाल्ने– राजा नरेन्द्रदेव
  • पशुपतिको पुजारीमा भट्ट ब्राम्हण राख्ने –राजा यक्ष मल्ल
  • अपराधीलाई कसुरको मात्राअनुसारको आर्थिक दण्ड– जयस्थिति मल्ल
  • चाँदतोडाको प्रचलन, बग्घी चढ्ने– जनरल भीमसेन थापा
  • अड्डा अदालतमा कोर्ट फी र लिफाफाको चलन–प्रधानमन्त्री जुद्ध शमशेर


YouTube Video

Muktak Mala मुक्तक माला -255 (2075-01-30/13-05-2018) : Download

NepaliTalim | 1:49:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
 (2075-01-30/13-05-2018) 
Facebook Page 

 
नमस्कार साथीहरु, आज मिति 2075 बैशाख 30 गते तदनुसार 13-May-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

Create 100% Free Website 
Facebook Instant Article Approve हुने खालको निशुल्क वेबसाईट कसरी बनाउने जुन वेबसाईटबाट भोली Facebook Page बाट Earning गर्न सकिनेछ । 

Muktak Mala मुक्तक माला -254 (2075-01-23/06-05-2018) : Download

NepaliTalim | 1:42:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-01-23/06-05-2018) 
Facebook Page 

 
नमस्कार साथीहरु, आज मिति 2075 बैशाख 23 गते तदनुसार 06-May-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download


Create 100% Free Website 
Facebook Instant Article Approve हुने खालको निशुल्क वेबसाईट कसरी बनाउने जुन वेबसाईटबाट भोली Facebook Page बाट Earning गर्न सकिनेछ । 

Gharbatai Loksewa Tayari 9- All Objective and Subjective Question Answer from Gorkhapatra 2075-01-05

NepaliTalim | 4:45:00 PM | 0 comments
LIKE | COMMENT | SHARE | SUBSCRIBE
घरबाटै लोकसेवा तयारी श्रृंखला ९ मा आजहामी यो हप्ता २०७५ बैशाख ५ गते बुधबारका दिन गोरखापत्रको ज्ञान सागर अंकमा प्रकासित भएको सबै समसामयिक सामान्यज्ञान ३० ओटा बस्तुगत प्रश्नोत्तर र ८ ओटा वस्तुगत प्रश्नोत्तरहरू लिएर आएको छौं । यो श्रृंखला नेपाल सरकारको लोकसेवा आयोगले लिने लोकसेवाको परिक्षा, बिभिन्न सरकारी संस्थानहरुको परिक्षा आदिको लागि अत्यन्त उपयोगी रहनेछन् ।
This is 9th Episode of Gharbatai Loksewa Tayari. In this episode we brought you from subjective and objective question answer from Gyansagar of Gorkhapatra published on  2075-01-05. All Objective question answers are related to current affairs and which will be really helpful to Loksewa Examination.
Loksewa Exam Preparation Online Free Class  by Nepali Talim
Subjective and Objective Question for Loksewa Exam

जम्मा ३० बस्तुगत समसामयिक प्रश्नोत्तरहरू
साथै
७ विषायगत प्रश्नहरू यसप्रकार छन्
१.नेपालको संविधानअनुसार राज्यले पर्यटनसम्वन्धी के कस्तो नीति लिने ब्यवस्था छ ?
२.नेपालको भौगोलिक अवस्थाले मुलुकको आर्थिक, सामाजिकलगायतका क्षेत्रमा के कस्तो प्रभाव पारेको छ ?
३. शरिर स्वस्थ राख्न खानुपर्ने तीन खानेकुराहरु के के हुन् ?
४. जैविक विविधताले मानिसलाई पुर्याएने पाँच वटा फाईदा उल्लेख गर्नुहोस् ?
५. निजामती कर्मचारीलाई कुन अवस्थमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरि सेवाबाट हटाउन सकिने ब्यवस्था छ ?
६.कार्यपालिकाले गर्ने प्रमुख पाँचवटा कार्य उल्लेख गर्नुहोस् ।
७. भन्सार महसुलबारे संक्षेपमा उल्लेख गर्नुहोस् ।
८. निजामती कर्मचारीको तलबभत्ता के कस्तो आधारमा पुनरावलोकन गर्ने ब्यवस्था छ ?

जसमा उत्तर जान्न भिडियाे हेर्नुहाेला
Gyan Sagar from Gorkhapatra Date 18 April 2018 ( 2075-Baishak-05, Wednesday)
Gharbatai Loksewa 

Gharbatai Loksewa Tayari 8 :- नदिका किनारमा अवस्थीत सहरहरुको नामावली

NepaliTalim | 3:17:00 PM | 0 comments

LIKE | COMMENT | SHARE | SUBSCRIBE घरबाटै लोकसेवा तयारी श्रृंखला ८ नदिका किनारमा अवस्थीत सहरहरुको नामावली


Gharbatai Loksewa Tayari 7:- नेपालको संविधान बमोजिम राज्यको राजनीतिक उद्देश्य के रहेको छ ?

NepaliTalim | 3:06:00 PM | 0 comments

LIKE | COMMENT | SHARE | SUBSCRIBE
नेपालको संविधान बमोजिम राज्यको राजनीतिक उद्देश्य के रहेको छ ? उल्लेख गर्नुहोस
घरबाटै लोकसेवा तेस्रो पत्र तयारी
खरिदार परिक्षा तेस्रो पत्र तयारी
नायब सुब्बा परिक्षा तेस्रो पत्र तयारी
Source : Gorakhapatra Chaitra 2074
Listen on YouTube

घरबाटै लोकसेवा तयारी -विषयगत प्रश्नोत्तर - व्यावसायिक लेखा प्रणाली भनेको के हो ?

NepaliTalim | 4:12:00 PM | 0 comments

अभिलेख व्यावसायिक आर्थिक कारोवारको व्यवस्थित आभिलेख गर्ने तथा सो को यथार्थ प्रतिवेदन गर्ने स्रेस्तालाई व्यावसायिक लेखा प्रणली भनिन्छ । यसले सेवाभन्दा नाफा नोक्सानलाई महत्व दिन्छ । व्यावसायिक आर्थिक कारोबारमा नाफा नोक्सानको अवस्था चित्रण गर्नु यसको उदेश्य हो । यो नगदमा आधारित लेखा नभई प्रोद्भावी लेखामा आधारित छ । जसअनुसार नगद र बाँकी लेनदेन दुबै कारोबारको अभिलेख हुन्छ । यसले आर्थिक कारोबारमा मितव्ययिता, पारदर्शिता एबम् जवाफदेहितालाई जोड दिन्छ । दोहोरो लेखा प्रणालिमा आधारित यस लेखाले लेखाका सर्वमान्य सिद्धान्तको अवलम्बन गर्दछ । यो लेखा प्रचलित सरकारी कानुनको अधिनमा रही आफ्नै कानुनद्धारा सञ्चालित हुन्छ । यस लेखाको नियन्त्रण व्यावसायको सञ्चालक वा मालिकबाट हुन्छ । सबै व्यावसायिक लेखामा एकरुपता नहुन सक्छ । भाषा र फारम फरक हुन सक्छ । व्यावसायिक लेखाको अन्तिम लेखापरीक्षण मान्यता प्राप्त व्यावसायिक स्वतन्त्र ब्यक्ति वा संस्थाबाट हुन्छ । 


Facebook Instant Article Approve हुने खालको निशुल्क वेबसाईट कसरी बनाउने जुन वेबसाईटबाट भोली Facebook Page बाट Earning गर्न सकिनेछ

NepaliTalim | 3:03:00 PM | 0 comments
आजको श्रृंखलामा हामी कसरी निशूल्क वेबसाईट बनाउँछौ त्यसको बारेमा यो भिडियो रहनेछ । यसको लागि हामी डोमेन पनि निशूल्क फ्रिनम डटकमबाट र वेब होस्टिङ्ग पनि इनफिनिटीफ्रि डट नेट बाट प्रयोग गछौं । फ्रिहोस्टिङको सयाहताले हामी वर्डप्रेस डटकममा एक्सेस प्राप्त गर्नेछौं र हामी बर्डप्रेस ड्यासबोर्डबाट कन्ट्रोल प्यानल प्रयोग गरेर आफ्नो वेबसाईट बनाउनेछौं । सबै प्रकृया एक एक गरेर बुझ्नको लागि यो भिडियो अन्तसम्म हेरिदिनुहोला ।

For Free Domain : http://freenom.com/

For Free Hosting : https://infinityfree.net/

Facebook Instant Article Approve हुने खालको निशुल्क वेबसाईट कसरी बनाउने जुन वेबसाईटबाट भोली Facebook Page बाट Earning गर्न सकिनेछ
Tutorial on YouTube

Muktak Mala मुक्तक माला -253 (2075-01-16/29-04-2018) मुक्तककार अरुणा श्रेष्ठ अनु संगको विशेष कुराकानि : Download

NepaliTalim | 2:50:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-01-16/29-04-2018)
Facebook Page 

मुक्तककार अरुणा श्रेष्ठ अनु संगको विशेष कुराकानि 


नमस्कार साथीहरु, आज मिति 2075 बैशाख 16 गते तदनुसार 29-April-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

Download : Click Here to Download

Create 100% Free Website 
Facebook Instant Article Approve हुने खालको निशुल्क वेबसाईट कसरी बनाउने जुन वेबसाईटबाट भोली Facebook Page बाट Earning गर्न सकिनेछ । 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger