Muktak Mala मुक्तक माला -286 (2075-11-05/17-02-2019) : Download

NepaliTalim | 4:40:00 PM | 0 comments

रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-11-05/17-02-2019)  


नमस्कार साथीहरु, आज मिति 2075 फाल्गुन 05 गते तदनुसार 17-Feb-2019 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Listen and Download

Download : Click Here to Download

Muktak Mala मुक्तक माला -285 (2075-10-27/10-02-2019) : Download

NepaliTalim | 4:37:00 PM | 0 comments

रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-10-27/10-02-2019)  


नमस्कार साथीहरु, आज मिति 2075 माघ 27 गते तदनुसार 10-Feb-2019 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Listen and Download

Download : Click Here to Download


Muktak Mala मुक्तक माला -284 (2075-10-13/27-01-2019) : Download

NepaliTalim | 4:34:00 PM | 0 comments

रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-10-13/27-01-2019) 


नमस्कार साथीहरु, आज मिति 2075 माघ 13 गते तदनुसार 27-Jan-2019 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Listen and Download

Download : Click Here to Download


Training Video

राजस्व सम्वन्धी निरन्तर सोधिने ३० प्रस्नोत्तरहरु भाग २।। FAQ of Revenue ।। Gharbatai Loksewa Tayari 18

NepaliTalim | 12:55:00 PM | 0 comments
राजस्व सम्वन्धी निरन्तर सोधिने ३० प्रस्नोत्तरहरु भाग २।। FAQ of Revenue ।। Gharbatai Loksewa Tayari 18

राजस्व सम्वन्धी निरन्तर सोधिने ३० प्रस्नोत्तरहरु ।।
Frequently Asked Questions related to Revenue and Taxation in Nepal in Gharbatai Loksewa Tayari 18.

#RevenueFAQ #RevenueQNA #IRDNepal #DRINepal #LoksewaTayari
This episode is very helpful especially to those who are preparing Nepal Government Job Lok Sewa Preparation for Sakha Adhikrit.
The main sources of this question and answer is GoN Revenue Department
Official Website
https://ird.gov.np
http://dri.gov.np

LIKE | COMMENT | SHARE | SUBSCRIBE

राजस्व सम्वन्धी निरन्तर सोधिने ५० प्रस्नोत्तरहरु भाग १ ।। Gharbatai Loksewa Tayari 17 - FAQ of Revenue

NepaliTalim | 12:52:00 PM | 0 comments
राजस्व सम्वन्धी निरन्तर सोधिने ५० प्रस्नोत्तरहरु भाग १ ।। Gharbatai Loksewa Tayari 17 - FAQ of Revenue



राजस्व सम्वन्धी निरन्तर सोधिने ५० प्रस्नोत्तरहरु
नमस्कार साथीहरु, आजको श्रृंखलामा हामी राजस्व सम्वन्धीत विभिन्न प्रश्नोत्तरहरु लिएर आएका छौं । हामी आज राजस्व संग सम्विन्धीत विषयवष्तुमा रहेर ५० ओटा प्रस्नोत्तरहरु रहनेछन् जुन प्रश्नोत्तरहरु लोक सेवा तयारी गर्दौ गर्नुभएका साथीहरुको लागि पनि अति उपयोगी रहनेछ ।
#TaxationinNepal #NepalRevenueDepartment #RevenueQuestionsAnswer #RevenueFAQ

For More Information Please, visit
http://dri.gov.np
LIKE | COMMENT | SHARE | SUBSCRIBE

हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी-प्रेम दिवश विशेष गजल - राम शरण श्रेष्ठ

NepaliTalim | 11:32:00 AM | 0 comments












प्रेम दिवश विशेष 
राम शरण श्रेष्ठ 
हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी ।।
जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछी ।।
-------------
लाग्छ उ नै सर्बस्व हो, सुरु अन्त्य उसैबाट
नचाहेर के हुन्छ र, आत्माले नै मागेपछी ।।
-------------
छट्पटी नि तिब्र हुन्छ, पलभर छुटिदिंदा
मनहरु देह छोडी, अन्तकतै भागेपछी ।।
------------------
एउटा यस्तो कसम बन्छ, संगै जिउने संगै मर्ने
कसै प्रति सच्चा प्रेम, यतिधेरै जागेपछी ।

राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
बुलबुल २९३ ( 15-04-2015) मा बाचन भएको गजल

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger