
बाचन,
Constitution of Nepal 2072
नेपालको संविधान २०७२
नमस्कार,
चिसापानी नेपाल एक अडियो ब्लग हो जहाँ हामी सकेसम्म साहित्यिक अडियो पुस्तक, कार्यक्रम र साहित्यिक रचनाहरु ल्याउने गछौं। आज हामी एक चर्चित च्यानल अनान्द नेपाल युट्युब च्यालले बाचन गरेको नेपालकोका भिडियोहरु ल्याएका छौं । आशा छ यो भिडियो सुनेर तपाईहरु सबैलाई नेपालको संविधानका बरेमा ज्ञान लिन सक्नुहुनेछ । यो भिडियो युट्युबमा ल्याउने अनान्द नेपाल युट्युब च्यानलका सबै टिममेम्बरहरू...