Showing posts with label अतिथि मुक्तकहरु. Show all posts
Showing posts with label अतिथि मुक्तकहरु. Show all posts

प्रेम दिवश विशेष - साहित्यकार सरुभक्तका ४६ प्रेमिल मुक्तक (Valentine's Day Special Muktak by Saru Bhakta)

NepaliTalim | 12:40:00 PM | 0 comments
१) मुक्तक-सरुभक्तप्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराखप्रेमभन्दा मूल्यवान केही अरु हुँदैन ठानिराखसभ्यताको आकाशभरि कति घाम उदाए, जून उदाएप्रेमको इतिहास चोखो लेखिनुपर्छ मानिराख ।-२) मुक्तक-सरुभक्तबदनाम नगर प्रेमलाई प्रेम महान् र अनन्त हुन्छधर्तीभरि आकाशभरि सहृदयताको जालो बुन्छमान्छेहरू भन्छन् दुनियाँ, स्वार्थमा कति डुबेको छतर प्रेम गर्ने मनले सधैँ उत्सर्गलाई मात्र चुन्छ  ।-३) मुक्तक-सरुभक्तनसोध मलाई कि म तिमीलाई कति माया गर्छुहृदयको फाँट-गरामा...

मुक्तककार दिनेश पुन ३० मुक्तकहरू (30 Muktaks by Dinesh Pun) -02-04-2017

NepaliTalim | 4:23:00 PM | 0 comments
नाम: दिनेश पुन ठेगाना:पुर्तिमकाँडा १ रुकुम  १.मुक्तक नाटक गर्दै समय कटाउन खोजे जस्तो।। सम्हालेको माया झट्टै घटाउन खोजे जस्तो।। तिमी बारबार यस्तो व्यबहार नगर भो प्रिया चट्क्कै भुलेर मनबाट हटाउन खोजे जस्तो।। दिनेश पुन पुर्तिमकाँडा १ रुकुम २.मुक्तक खाए जिन्दगी देखि ठुलै हार यस्तै सोचुँला।। दिल दुखाउन गरिएछ हतार यस्तै सोचुँला। मलाई छोडि अर्कैसंग खुसी हुन्छेउ भने तिमी मेरो भाग्यमा नै रहेनछ प्यार यस्तै सोचुँला।। दिनेश पुन पुर्तिमकाँडा १ रुकुम ३.मुक्तक बनाएर...

कमल बोगटी " अन्जान " का १६ साेह्र मुक्तकहरू (16 Muktaks by Kamal Bogati Anjan) : 05-07-2016

NepaliTalim | 10:18:00 AM | 0 comments
कमल बोगटी " अन्जान " १.मुक्तक   अल्छि भै यो शरीर त बस्न थाल्या छ... जिन्दगी देखेर आफ्नै तग्दिर हास्न थाल्या छ... न देखिने न व्यक्त गर्न मिल्ने कारण भै दिएर... किन किन नशा तिर फस्न थाल्या छ... कमल बोगटी " अन्जान " बर्दियाली हाल काठमाडौँ २.मुक्तक  त्येता हाँसो यता आँसु छोडी जानेलाई.. जोड्ने नमिल्ने गरि घर तोडी जानेलाई... सैयौ जुनी यसैगरी बाचिरहने बर मिलोस... यता खरानी बने उता बस्ति जोडी जानेलाई... कमल बोगटी " अन्जान " बर्दियाली हाल...

एस.पि.असफल र गिता कार्कि बिच रचनाका पानाहरु नामक साहित्यिक ग्रुपमा भएको मुक्तक दोहोरी -09-06-2016

NepaliTalim | 4:34:00 PM | 0 comments
एस.पि.असफल र गिता कार्कि बिच रचनाका पानाहरु नामक साहित्यिक ग्रुपमा  भएको मुक्तक दोहोरी एस.पि.असफल अरु सँग बोल्दैमा किन तिमि आँखा तर्छेउ  ?? माया भए सिधै भन केलाई पछि सर्छेउ  ?? केही नभनि मनको कुरा कसरी म बुझु ?? माया नभए मेरो पछि किन तिमी पर्छेउ ?? गिता कार्कि फूलको भाषालाई भवराले बुझ्नु पर्छ हेर चोखो फूलले मनको देबता पुझ्नु पर्छ हेर तिमी त भवरा हौ अनि छौ स्वतन्त्र सधै हामी फूलले पानी झरिमा रुझ्नु पर्छ हेर एसश.पि.असफल मायाको फुल...

विवश एस.बि चौलागाईंका १५ पन्ध्र मुक्तकहरू (21-Nov-2014)

NepaliTalim | 10:01:00 AM | 0 comments
१.मुक्तक एक नब बर्ष नेपालीको घर आगन मा डुल्न सकोस । दु:ख कष्ट अशान्ति ले बर्षैभरी भुल्न सकोस । बिहानिको किरण सगै मिठो मुस्कान दिई । आशाको फुलहरु गुलाफ झै फुल्न सकोस । २०६०-०१-०१ विवश एस.बि चौलागाईं हेटैंडा-५ हाल बनेपा-१० २.मुक्तक दुई दुई दिन मात्र बग्ने बर्षादको भेल हो जीवन । एक्लो एक्लो हैन दुई आत्माको मेल हो जीवन। कहिले जित त कैले हार भईनै रहन्छ। प्रतिस्पर्धात्मक रमाइलो खेल हो जीवन। विवश एस.बि चौलागाईं हेटैंडा-५ हाल बनेपा-१० ३.मुक्तक तीन भिरको...

मन चलउने “सरोबर”का ९ मुक्तकहरू (13-October -2014)

NepaliTalim | 4:10:00 PM | 0 comments
१. मुक्तक नमेटिने यादहरु कि लियर जाऊ । तिम्रो याद भुलाउने कि तस्विर दियर जाऊ । तिमीले दियको त्यो विÈ पनि अमृत भयो , तिम्रो यादमा फाटेको मन कि सियर जाऊ ।। मन चलउने “सरोबर” लम्की चुहा नगरपालिका ९ कैलाली २. मुक्तक म खास हुदाहुदै तिमीले अर्कै यार खोजेपछी । मेरो मायामा घातगरी तिमीले अर्कै प्यार खोजेपछी । पहिले नचाहने मान्छे अचेल चाहन्छ मलाई , ऊस्को यार भनाउदाले उस्लाई मार्ने अर्कै हतियार खोजेपछी ।। मन चलउने “सरोबर” लम्की चुहा नगरपालिका ९ कैलाली ३....

अम्बिका प्रसाद बन्जाराको ५ मुक्तकहरू (29-Sep-2014)

NepaliTalim | 10:52:00 AM | 0 comments
१.मुक्तक शब्द संग खेल्नेको गज्जब बन्छ मुक्तक || दुख, कष्ट झेल्नेको गज्जब बन्छ मुक्तक || खेलाई,खेलाई शब्दहरु फनफनी घुमाएर ,, शब्द, शब्द जेल्नेको गज्जब बन्छ मुक्तक || २.मुक्तक राष्टियता जगाउने मुक्तक कोर्नुछ || नेता झक्झक्याउने मुक्तक कोर्नुछ || मायाँ प्रेमका कुरा ,,पछि गर्दै गरौंला ,, पैले असमानता  हटाउने मुक्तक कोर्नुछ || अम्बिका प्रसाद बन्जारा ३.मुक्तक मुक्तक रस पिउन त्यति सजिलो हुन्न || नपच्नेलाइ मुक्तक त्यति अडिलो हुन्न || शब्दका छोंका...

सुमन घिमिरे (सुमन काले) का ५ मुक्तकहरू (१२ भाद्र २०७१)

NepaliTalim | 10:53:00 AM | 0 comments
१.मुक्तक  तिमीले मलाइ यसरि बर्बाद बनायौ, आफ्नो भने जीवन कामियाब बनायौ. दिलको पिजडामा थुनेको छु भन्थ्यौ, पखेंटा काटेर आज किन आजाद बनायौ!! तिमीले मलाइ यसरि बर्बाद बनायौ!!! ०१/०९/२०१३ "सुमन काले २.मुक्तक तिम्रो मनमा उमङ्ग छ, मेरो आफ्नै ढंग छ,  तिमि गएनी तिम्रा, यादहरु मै संग छ, घमाइलै छन दिन, रमाइलै छन रातहरु, फरक यति हो अहिले, मदिराको रंग छ!! ०१/०९/२०१३ "सुमन काले" ३.मुक्तक कैले डराउँदै ब्युझीन्छु म ,कैले फहराऊँदै ब्युझीन्छु म!! रोक्छु...

भिजन गुरागाईंका ५ मुक्तकहरू -22-Aug-2014

NepaliTalim | 1:25:00 PM | 0 comments
भिजन गुरागाईं १.मुक्तकयहाँ उपहार यस्तो आएकोछ फसाद हेर्नुहोस आज ।उस्ले खाली दिल पठाएकोछ फसाद हेर्नुहोस आज ।दोधारमा छु भरेर पठाऊ या रित्तो थाहा छैन मलाई ।हिजो अर्कीसंग माया लगाएकोछ फसाद हेर्नुहोस आज ।भिजन गुरागाईं२.मुक्तकछमछम चुरा बजाउदै कता हिड्या हो ?अलिअलि लजाउदै कता हिड्या हो ?घरको काम स्वामी लाई जिम्मा लाएरओठमा मुस्कान सजाउदै कता हिड्या हो ?भिजन गुरागाईं३.मुक्तकदुनिया कति जाली रैछ आजै थाहा पाएँयो दिल पनि खाली रैछ आजै थाहा पाएँरम्न सम्म रमिएछ...

भिजन गुरागाईंका ९ मुक्तकहरू -22-Aug-2014

NepaliTalim | 9:27:00 AM | 0 comments
१.मुक्तकस्वास्नी मान्छे खराब हुन्छन् धेरैले बुजेको छ त्यसैले त लोग्ने धराप हुन्छन् धेरैले बुजेको छजब आफ्नै कुराहरु सधै माथि पर्नुपर्छ प्रियसी कोअमृत प्याला पनि सराब हुन्छन् धेरैले बुजेको छ भिजन गुरागाईं२.मुक्तकनदिनु धोका दिएपछि कसको के नै लाग्छ सानुपराइको साथ लिएपछि कसको के नै लाग्छ सानुहो पिलाउने रहर थियो अमृत प्याला मेरो पनिआफै जहर पिएपछि कसको के नै लाग्छ सानु भिजन गुरागाईं३.मुक्तकअवस्य मान्छे लाई उडाइदिन्छ विज्ञानले।र हवाइजहाज पनि गुडाइदिन्छ...

मनोज गिरीका २५ मुक्तकहरू_(२३ आषढ २०७१)

NepaliTalim | 9:51:00 AM | 0 comments
मनोज गिरी १. मुक्तक  माया गरी उसका लागी बेकार धाएछु  पापिनी संग मनका बह बेकार गाएछु   शान्त थियो मुटु मरुन्जेल रुवाएर गई  निष्ठुरी संग चोखो माया बेकार लाएछु  मनोज गिरी छापहिले ५ गुल्मी २.मुक्तक  धोका पछिको मान हुदैनरहेछ आँसु संगै मुस्कान हुदैनरहेछ  भोगाइले सबैको येस्तै येस्तै भन्छ  बाचेको छुट्टै पहिचान हुदैनरहेछ मनोज गिरी छापहिले ५ गुल्मी ३.मुक्तक  तिम्रै लागि सबैथोक गरेपछि झरे खोज्दा...

मनोज गिरीका ५ मुक्तकहरू- 27 June 2014

NepaliTalim | 9:28:00 AM | 0 comments
मनोज गिरीछापहिले ५ गुल्मीहाल (बुटवल बहुमुखी क्याम्पस ) बुटवल ५ रुपन्देही.१. मुक्तक  खोलीको तीर बगरमा घडेरी थ्यो खारेको छुबसेको छु जेनतेन बांसको चिमले बारेको छुखै के सुनाउ मनका ब्यथा हटेर ती जादैनन् रेकस्ता छन् खै बाबा आमा नयां घरमा सारेको छु मनोज गिरीछापहिले ५ गुल्मी२.मुक्तकछोरा छोरी कतै डुल्दा रुन्छिन मेरी आमाढिला हुदा खेल्न भुल्दा रुन्छिन मेरी आमाकस्ती होलीन मेरी आमा आफ्नै साथ राख्न खोज्छिनहेर्छिन मेरो मुटु फुल्दा रुन्छिन मेरी आमा मनोज...

मुक्तककार अबिरल सागर सौगात १० मुक्तकहरू_25-March-2014

NepaliTalim | 11:26:00 AM | 0 comments
मुक्तक (१)  पिडा माथी पिडानै थपीदियो । पहिले भन्दा अचेल बढीदियो । उनले मलाई धोका दिए पछी । सराब पिउने बानी परीदियो ।। ©अबिरल सागर सौगात सालझण्डी-१ रूपन्देही २९ फागुन २०७० मुक्तक (२) न तलाई दियो न मलाई दियो ।। मेरो जिवन नरक बनाई दियो ।। र'त मनमा उमंग छैन जोस छैन। आज समयले मलाई हराई दियो। ©अबिरल सागर सौगात सालझण्डी-१ रूपन्देही २९ फागुन २०७० मुक्तक (३) उस्तै छजिन्दगीको काहानी तिम्रो पनि मेरो पनि ।। आसुले भिजेको छ सिरानी तिम्रो पनि मेरो पनि ।। सधैभरी...

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger