
यति राम्रो कामको लागी हामी सबैले सहयोग गजल पठार्इ सहयोग गरौं
....
सूचना -संयुत्त गजल संग्रहको लागि गजल आह्वान
..............नेपाली गजलले एक शताब्दी भन्दा लामो ईतिहास बोकेको कुरा हामी सबैलाई थाहा छ, यो बिचमा गजलले धेरैउतार चढाव सफलता असफलता भोगी सकेको छ, गजलकै उत्थान र विकासका निम्ति हाम्रा कैयौ अग्रजहरुले दिलो ज्यानले अगाडि बढ्नु भयो र बढ्दै हुनुहुन्छ, यसै क्रम मा हामी नया गजल प्रेमीहरु गजलको ईतिहासमा एउटा पृथक धार सहित आउने कोसिस गरीरहेका छौ,...