नानू मगर ५ पाँच मुक्तकहरू -31-08-2015

NepaliTalim | 4:35:00 PM | 0 comments
नानू मगर
१, मुक्तक
म मरेको पल हाँसी हाँसी खुसी मनाउ तिमी।
खवर पाएछौ भने पुत्ला बनाइ जलाउ  तिमी।
जोर संख बजाउदै मलाई मसान घाट लैजादा।
तिम्रो घरमा शुभकार्यको नौ'मती बजाउ तिमी।
नानू मगर
किचनास ८ स्याङ्जा 
हाल कुवेत 

२,मुक्तक
धन कमाउछु भन्दै परदेश आए कमाउन सकिन।
धेरै भयो परदेश आको तर यहाँ रमाउन  सकिन।
बाबा आमा भाई बहिनी मेरै बाटो हेरि रुनु हुन्छ रे।
दुधको भारा तिरि आमालाई खुसी बनाउन सकिन।
नानू मगर
किचनास ८ स्याङ्जा 
हाल कुवेत 

३,मुक्तक
हिड्दा हिड्दै बाटैमा लडेको मान्छे म।
अोईलिएरै डाली बाट झरेको मान्छे म।
जलाउ कति जलाउछौ जल्न तयार छु।
तिम्रै बचनको रापमा जलेको मान्छे म।
नानू मगर
किचनास ८ स्याङ्जा 
हाल कुवेत 

४,मुक्तक
जिन्दगीमा बाच्ने आशाहरु मरे पछि।
स्वप्न हरु फूल झै अोईलिएर झरे पछि।
के नै अर्थ रहेछ र साथी जिउँनुको यहाँ।
जीवन दुई किनराको भुमरीमा परे पछि।
नानू मगर
किचनास ८ स्याङ्जा 
हाल कुवेत 

५,मुक्तक
दुई मुटू एक धड्क भन्थे किन यस्तो भयो।
दोबाटो मै छुट्नु पर्ने पिरति खै कस्तो भयो।
जिउला प्यारी संगै मर्छु संगै भुन्थ्यौ प्यारा।
छुटिए पछि नभेटिने मुनामदन जस्तो भयो।
नानू मगर
किचनास ८ स्याङ्जा 
हाल कुवेत 

नानू मगरका (७) सात केस्राहरू -31-08-2015

NepaliTalim | 4:26:00 PM | 0 comments
नानू मगर
केस्रा(१)
मातृभूमि
रगतले  मातृभूमी  धुने  होला
अनि बग्ला यहाँ रगतको खोला 

आँसुमा राख्यौ नेपाल आमालाई
माग्दै छिन् शान्ति थापेरै रित्तो झोला

चिन्ता लाग्छ नेपाल के हुने होला
रोएरै बित्ने भो दुई दिने चोला!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा (२)
सरकार
अशान्ति ल्याई के पायौ सरकार
किन हुन्छ खै झगडा बार बार

भाइ भाइमा लडाई चलाउदै
भएको छ सडकमा काट मार

अत्ति भयो  केही  गर  सरकार
नदेउ मातृभूमि आँशुको भार!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा(३)
शोक
मेरो नेपाल डुबेको छ शोकमा
पिएछ रगत  थरुले  भोकमा

टुक्राउन लागेछ सिंगो नेपाल
मारे सपूत नि रिसको झोकमा

हाँसदै छ नेता नि पर्दा शोकमा
उडायो देशलाई गर्दै जोकमा!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा(४)
हामी नेपाली
एउटै हौ हिमाल देखि तराई
एकता हुनु छ नहुनु पराई

हिंसा हत्य मात्रै भयो जता ततै
बाच्नु पर्यो सधै डराई डराई

नेपाली हौ सबै हिमाल तराई
के पायौ निर्दोसको हत्या गराई!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा(५)
बिभाजन
सिंगो देश खण्डिकरण गरेर
टुक्रा टुक्रा पार्न लागि नै परेर

के गर्दै होला खै यो सरकारले
नेपालीको शिर गै गयो झरेर

बन्दैन देश  हत्य  हिंसा  गरेर
के बन्ला नेपाल युवा नै  मरेर!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा(६)
आग्रह
जन्म दिनु मेरी आमा फेरि बुद्ध
रोकिने छ तब हिंसा अनि युद्ध

दिलाउने छौ हामीले खुसी फेरि 
छोडौ है लड्न भाइ भाइ बिरुद्ध

शान्ति ल्याउनु  हे भगवान  बुद्ध
अनि हुने छ यो  मातृभूमि  शुद्ध!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा(७)
म हुँ नेपाली
गर्भको साथ भन्छु म हुँ नेपाली
झुक्ने छैन हामी महान गोर्खाली

उठाउने छौ शहिदको  निसानी
फेरि जाग्ने छ भएर शक्ति शाली

जात खोजेमा थर  भन्छु  नेपाली
गर्भ लाग्छ मलाई हुदा स्याङ्जाली!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

मुक्तक माला -119 (23-08-2015/2072-05-06) : Download

NepaliTalim | 11:43:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(23-08-2015/2072-05-06) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 भाद्र 06 गते तदनुसार 23-August-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at Youtube

श्रृंखला 166 : वहकिने मन (24-08-2015/2072-05-07) : Download

NepaliTalim | 12:39:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(24-08-2015/2072-05-07)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 भाद्र 07 तदनुसार 24-August-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 166 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

श्रुतिशंबेगबाट माया ठकुरीको कथा सग्रह "आमा जानुहोस" कथा बाट कथाहरु : Download

NepaliTalim | 5:47:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :  "आमा जानुहोस" 
कथाकार :माया ठकुरी 
विधा : कथा संग्रह  
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2072 भाद्र 01 गते तदनुसार  18-August-2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज माया ठकुरीको कथा सग्रह "आमा जानुहोस" कथा बाट कथाहरु पिसाचिनी र शिर्ष कथा आमा जानुहोस सुन्नेछौं  
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at Youtube

त्रिवेणी TRIBENI (28-07-2015/2072-04-12) गजलकारहरू रश्मी रोदन र मोहन श्रेष्ठ सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 12:44:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI 
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति : (28-07-2015/2072-04-12)


नमस्कार साथीहरु,

आज मिति 2072श्रावण 12 गते तदनुसार 28-July-2015 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ ।
Listen and Download (Rright Click and Save As)

Download : Click Here to Download

गजलको कार्यक्रम बुलबुल BULBUL 310 (19-08-2015/2072-05-02) : Download

NepaliTalim | 4:23:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 310
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 भाद्र 02 गते तदनुसार 
19 August 2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 310) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at You-Tube

मुक्तक माला -118 (16-08-2015/2072-04-31) : Download

NepaliTalim | 10:45:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(16-08-2015/2072-04-31)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 श्रावण 31 गते तदनुसार 16-August-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at You-Tube 

श्रृंखला 165 : वहकिने मन (17-08-2015/2072-04-32) : Download

NepaliTalim | 10:25:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (17-08-2015/2072-04-32)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 श्रावण 32 तदनुसार 17-August-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 165 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at You-Tube

श्रुतिशंबेगमा निरुपा प्रसुनको कथासंग्रह "तिम्रो लोग्ने र म" बाट कथा आधा-आधी : Download

NepaliTalim | 5:43:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   "तिम्रो लोग्ने र म"
कथाकार :  निरुपा प्रसुन
विधा : कथा संग्रह  
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2072 साउन 15 गते तदनुसार  31-July-2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज निरुपा प्रसुनको कथासंग्रह "तिम्रो लोग्ने र म" बाट कथा आधाआधी
सुन्नेछौं  
Listen and Download
Episode : 1 (31-07-2015/2072-04-15)

Download : Click Here to Download
Episode : 2 (14-08-2015/2072-04-29)-Final

Download :Click Here to Download
Listen at Youtube :

रेडियो नेपालको गजल गंगा (04-08-2015/2072-04-19) : Download

NepaliTalim | 5:43:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (04-08-2015/2072-04-19)

नमस्ते साथीहरु,
आज मिति  2072 श्रावण 19 तदनुसार 04-August-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

श्रृंखला 23 : गजल पुञ्ज (07-08-2015/2072-04-22) : Download

NepaliTalim | 4:29:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
 (07-08-2015/2072-04-22) 

नमस्कार साथीहरू,

आज मिति  2072-श्रावण 22 गते तदनुसार 07-August-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download

Episodes 23 to 29 -Muktak Sansar मुक्तक संसार : Download

NepaliTalim | 4:04:00 PM | 0 comments
 रेडियो नारायणी १०५।२ मेगाहर्ज
मुक्तक संसार (Muktak Sansar)
समय : बिहीबार राति ९:१५ बजे
प्रस्तोता : विवेक न्यौपाने
Follow Us: Facebook page


नमस्कार मित्रहरु,

दिनसामुदायिक रेडियो, रेडियो नारायणी १०५.२ मेगाहर्जबाट नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम; मुक्तक सन्सार कार्यक्रम लिएर संचालक प्रस्तोता विवेक न्यौपाने उपस्थित हुनुभएको छ । कार्यक्रमको लागि सल्लाह सुझाब तथा तपाईहरुले आफ्ना मुक्तक पठाउनको लागि हामीलाई हाम्रो फेसबुक पेज मुक्तक संसारमा लगइन गर्नुहोला । 
Listen and Download (Right Click and Save)
Episode 23- (2072-01-31)

Download : Click Here to Download
Episode 24- (2072-02-07)

Download : Click Here to Download
Episode 25- (2072-02-14)

Download : Click Here to Download
Episode 26- (2072-02-21)

Download : Click Here to Download
Episode 27- (2072-03-11)

Download : Click Here to Download
Episode 28- (2072-04-07)

Download : Click Here to Download
Episode 29- (2072-04-14)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger