नयाँ बर्षमा चोखो त्यी, प्यारहरुलाई शुभकामना
मित्रतामा पर्यायवाची, यारहरुलाई शुभकामना !!-१
..
समयलाई जित्न सक्ने, जोशहरुको रफ्तार बढोस,
पुरा हुन सबै काम, हतारहरुलाई शुभकामना !!-२
..
मुल्य बृद्दी रोकियोस, सबैका पैसा जोगियोस,
दु:खि र गरिबका, बजारहरुलाई शुभकामना !!-३
..
शान्तिको सन्देश बोकेर, नयाँ बिहान उदाओस,
प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना !!-४
..
कसैले दु:ख नपाओस, बाढीं पहिरो नजाओस,
नदि कोशि नजिकका, किनारहरुलाई...
Showing posts with label मेरो गजल बाचनहरु. Show all posts
Showing posts with label मेरो गजल बाचनहरु. Show all posts
नयाँ बर्षको शुभकामना गजल Happy New Year Special Ghazal by Ram Sharan Shrestha
NepaliTalim | 2:34:00 PM | 0
comments
राम शरण श्रेष्ठका गजल बाचनहरु उहाँकै स्वरमा
NepaliTalim | 4:48:00 PM | 4comments

राम शरण श्रेष्ठ
नमस्कार साथीहरु,
म राम शरण श्रेष्ठ, चिसापानी ६ रामेछाप बाट । म यो ब्लग चिसापानी नेपालको Blog Author (Admin) हुँ । फूर्सदमा गजलहरु लेख्ने प्रयास गर्छु । आज आफ्नै केहि गजलहरु आफ्नै स्वरमा तपाईहरु सामु लिएर आएको छु । कस्तो लाग्यो प्रतिकृया दिनुहोला ।
Gazal Composed by : Ram Sharan Shrestha
Voice : Ram Sharan Shresha
LISTEN GAZALS
Thank you,
Ram...
Subscribe to:
Posts (Atom)