
दशैँ विषेश सवाल-जवाफ मुक्तक
एस.पी.असफल &सिसा थारु हिन्दु
स्रोत ::: रचनाका पानाहरु
सिसा थारु
मायाको चिनो औँठी दिएर
गयौ परदेश मन मुटु लिएर
औधी माया लाग्छ तिम्रो
बस्छु आँसुरुपी जहर पिएर।
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल
औंठी मात्रै होइन मुटु पनि दिएको छु
तिम्रै पीरमा भित्रभित्रै भक्कानिएको छु
सपनिमा मुस्कुराउदै तिमी आउँदा त
आधा रातमै चिच्चाउदै बिउँझिएको छु
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सिसा थारु
उता तिमी त्यसरी परदेशमा रोएर...