
चेतनामुलक नाटक चुडिएको सम्बन्ध
आज तपाईहरु सामु हिमाल गैरेले लेख्नुभएको चेतनामुलक नाटक चुँडएको सम्बन्ध जुन हुम्लाका विभिन्न गाउँमा हिमाली नवीन समाज र टि.डि.एच. नेपालको सहकार्ययमा बाल ओसार पसार विरुद्ध सामाजिक चेतना बढाउनको लागि यो नाटक प्रसारण गरिएको थियो । जसलाई हुम्लाको रेडियो कैलासले हिमाली नवीन समाज र आई सिस फाउन्डेशनको सकहार्यमा संचालनभएको रेडियो कार्यक्रम हुम्ली छाँछुरिको डाँकोबाट पनि प्रसारण भएको थियो ।
आउनुस् हामी पनि...