आर्थिक वर्ष २०७५।२०७६ मा अायकरका नयाँ दरहरू -ब्यक्तिगत र संस्थागत कर कति प्रतिशतले तिर्नुपर्छ ? New Tax Rates in Nepal -FY 2075-2076 -Personal and Corporate Tax Rates

NepaliTalim | 11:42:00 AM | 0 comments

आर्थिक वर्ष  २०७५।२०७६ मा अायकरका नयाँ दरहरू -ब्यक्तिगत र संस्थागत कर कति प्रतिशतले तिर्नुपर्छ ? New Tax Rates in Nepal -FY 2075-2076 -Personal and Corporate Tax Rates

नेपालको आयकर सम्वन्धि जानकारीमुलय यस श्रृंखलामाहामी नेपाल सरकारले आर्थिक वर्ष २०७५-२०७६ मा अबलम्बन गरेको आयकरका दरहरु के कति छन् जानकारी दिनेछौं ।

Though this video We are going to give update about the new revised tax rates that is imposed by Nepal Government form FY 2075-2076. We are already in FY 2075-2076, Nepal GoN changed many income tax rates for Person and Corporate business. We tried to explain detailed about the Personal Tax Rates and Corporate Tax Rates in Nepal.
Training Video on YouTube

Muktak Mala मुक्तक माला -263 (2075-03-24/8-07-2018) : मुक्तककार "अरुणा श्रेष्ठ अनु" विशेष -Download

NepaliTalim | 2:15:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-03-24/8-07-2018)
Facebook Page 


नमस्कार साथीहरु, आज मिति 2075 असार 24 गते तदनुसार 08-July-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

Listen and Download


Download : Click Here to Download

आफुलाई मन पर्ने गीत आफै गाउनुहोस कभर गीत 

Muktak Mala मुक्तक माला -262 (2075-03-17/01-07-2018) : मुक्तक कार "अनवर अलि"जी संगको विशेष कुराकानी -Download

NepaliTalim | 9:29:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-03-17/01-07-2018)
Facebook Page 

FB Link of Anwar Ali : https://www.facebook.com/abhagi.anwar

नमस्कार साथीहरु, आज मिति 2075 असार 17 गते तदनुसार 01-July-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download



आफूलाई मन परेको गीतको Cover Song आफै गाउनुस 100% Free

नेपालमा बैक नोट तथा सिक्का निष्काशन कसरी हुन्छ ? मैद्रिक उपकरण के के हुन? उल्लेख गर्नुहोस

NepaliTalim | 5:36:00 PM | 0 comments

















नेपालमा बैक नोट तथा सिक्का निष्काशन कसरी हुन्छ ?
घरबाटै लोकसेवा तयारीको श्रृंखला १४ मा नेपाल राष्ट्र बैंक परिक्षाको लागि विशेष सहयोगी भिडियो लिएर आएको छु । आजको श्रृंखलामा हामी नेपालमा बैक नोट तथा सिक्का निष्काशन कसरी हुन्छ त्यसको बारेमा जानकारी दिनेछौं । Detailed Explained of Issuing Bank Notes and Coin in Nepal
LIKE | COMMENT | SHARE | SUBSCRIBE



मैद्रिक उपकरण के के हुन? उल्लेख गर्नुहोस 
मुल्य स्थिरता एवं ब्याजदर सन्तुलन कायम गर्न केन्द्रीय बैंकले तर्जुमा गरेको नीति मौद्रिक नीति हो । यसले मुद्राको परिमाण, उपलब्धता र लागतको व्यवस्थापन गर्छ । मूल्य स्थिरता, शोधनान्तर स्थिरता तथा वित्तीय क्षेत्रको स्थिरता मौद्रीक नीतिको उद्धेश्य हो ।  मौद्रीक नीतिको यहि उदेश्य प्राप्त गर्न मौद्रीक अधिकारीले प्रयोग गर्ने औजार मौद्रीक उपकरण हुन् । जुन निम्नानुसार छन् ।
क) प्रत्यक्ष उपकरण
१. निक्षेप तथा कर्जाको ब्याजदर निर्धारण
२. कर्जाको सिमा निर्धारण
३. नैतिक दबाब

ख. अप्रत्यक्ष उपकरण
१. बैंक दर
२. अनिवार्य नगद मौज्दात
३ खुला बजार कारोबार

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger