
कार्यक्रम मेरो अतित
MERO ATIT
मिति : (2070-01-08/21-04-2013)
सिटिजन एफ.एम. 94MHZ
समय : 10.15PM-11PM
प्रस्तोता :मनोज धमला
सिटिजन एफ एम साथै देशका विभिन्न एफएम हरुमार्फत प्रसारण हुने यो रात्रिकालिन कार्यक्रम यौटा बास्तविक अतित मेरो अतित लिएर आज मिति २०७० बैशाख ८ गते तदनुसार 21th April 2013 आइतवार पनि मनोज धमला उपस्थित हुनुभएको छ । चितवनका शम्बु जीको अतितल लिएर आएका छौं । आजहामी उहाँका अतितका सत्य घटनाहरु लाई कार्यक्रमा बाचन हुनेछ । ...