Showing posts with label Guest Songs. Show all posts
Showing posts with label Guest Songs. Show all posts

गीतकार राजन पोखरेलका २ दुर्इ गीतहरू (2 Songs by Rajan Pokhrel) -30-06-2016

NepaliTalim | 5:39:00 PM | 0 comments
राजन पोखरेल  १.गीत  बिर्सु भन्छु तिम्रै रुपको याद झनै बडछ सोर्ह्र सृगार गरि बस्छौ नशा त्यसै चडछ।। मिर्मिरेको किरण हौ कि चम्की दिने लाली तिमी  कस्ले झार्यो यो धर्तिमा स्वर्ग कि त्यो माली तिमी मन्द मन्द मुस्कान उनको खुस्किरहने हासो पनि धन्य ईश्वर पठाएछौ मेरै लागि नासो पनि। मधुर छ है स्वर उनको सङीतको धुन जस्तो उनकै सामु फिक्का देख्छु आकाशको जून कस्तो निलो निलो गगनमा उनकै रुप देख्छु म त संसारले गुनगुनाउने उनकै गीत लेख्छु म त।। राजन...

2 Songs by Rajan Pokhrel गीतकार राजन पोखरेलका २ दुर्इ गीतहरू (18-06-2016)

NepaliTalim | 9:29:00 PM | 0 comments
राजन पोखरेल  १. गीत  कुन फूल टिपि आजा भोलि सिउरिएर हिडछौ शिरमा टोलाई बस्छौ एक्लै एक्लै छौ कि क्या हो पिरै पिरमा।। बसन्त ले छोएपछी ओठमा लाली चढेपछी यस्तै हुन्छ सायद सबलाई जवानी यो बढेपछी मीठो मीठो सपना बोकि एनासगै लजाउछौ आफ्नै स्वपनिल ससारलाई मनै भरी सजाउछौ। फूलै जस्तो रैछ जीवन फूलेपछी झरी जाने सपनिल सपना सबै अन्तै कतै सरि जाने। रंग हुँदै फूलहरु देउतालाई चढाउनु  जीवन एउटा फूलबारी हो त्यसैलाई बढाउनु।। राजन पोखरेल  राजकुन्ज मोरङ २....

गीतकार राजन पोखरेलका दुर्इ २ गीतहरू -06-06-2016

NepaliTalim | 5:35:00 PM | 0 comments
१.गीत घाम जूनको बिचमा राम्रो फुल्दा रै छन फूल हजार चोखो माया लाउनेहरले गर्दा रै छन भुल हजार ।। माया मीठो,मीठो हुन्छ टाढा टाढा हुँदा खेरी दुई मुटु एकै होला जब तिम्ले छुदा खेरी।। घाम जुनको नाता सरि चलिरहोस हाम्रो प्रीत मुना मदन जस्तै गुन्जोस युगौ युग हाम्रो गीत।। चोखो माया के हो भनी दुनियाँलाई देखाउनु छ कथा बनाई युगौ युग इतिहास लेखाउनु छ।। शुन्यतामा पनि एउटा नयाँ बस्ती बसाउ हामी पिइ साह्रा दुख पीडा दुनियाँलाई हसाउ हामी ।। राजन पोखरेल राज कुन्ज मोरङ २....

नजुध्नु थियो नजर जुधेर बदनाम भए _शब्द---- शेर्पीनि कान्छी ( निम) _Download

NepaliTalim | 11:50:00 AM | 0 comments
नजुध्नु थियो नजर जुधेर बदनाम भए नरुझ्नु थीयो परेली रुजेर बदनाम भए।।  शब्द---- शेर्पीनि कान्छी ( निम)  सङगीत ---खगेन्द् पन्धक लिम्बु आबज---- शाज शींह  Listen and Download Download : Click Here to Downlo...

बाबुराम राइ( राइ बबुरो)का १५ गीतहरू -(23-01-2014)

NepaliTalim | 10:26:00 AM | 0 comments
1. गीत सरगम बनेर आउ या राग बनेर आउ मेरा आलाप हरुमा मिठा भाब बनेर आउ जिबन डगरमा नया खाता खोल्दै संकाको बस्तिमा बिस्वास घोल्दै मधुर झन्कारमा संगसंगै बगौंला तिमी सुर बने संधै म ताल बनौला बाधा हरुमा जहिले सम्बाद बनेर आउ मेरा आलाप हरुमा मिठा भाब बनेर आउ हेरि रहुँ तिमी लाइ संधै यि नयनले लेखि रहुँ गीत मिठा तिम्रै बयानले मेरा साधना आखिर् तिमी नै हुने छौ अन्तराले तिमी संधै मलाइ नै छुने छौ कतै म लडे भने उठाउने हात बनेर आउ मेरा आलाप हरुम मिठा भाब बनेर आउ सरगम...

बाबुराम राइका ५ गीतहरू (01-07-2013)

NepaliTalim | 4:59:00 PM | 0 comments
1.गीत  तिमी मेरै हुन्छु भन्छौ,मेरै धड्कन् सुन्छु भन्छौ जिन्दगिको हरेक मोड्मा,सपना संगै बुन्छु भन्छौ हामि दुबै जुटिनुमा,कतै तिमि चुक्यो भने एउटै सपना टुक्रीएर,दुइचिरा भै फुट्यो भने निम्तो आफ्नो छोड्ने होला,पराइ घुम्टो ओढ्ने होला मेरो पिरमा खै कसोरि,संगै साथ रुछु भन्छौ बैरि लागि माया फुट्दा,तिमी कहाँ पुग्ने होला याद हरुमा हाम्रो मुटु,कति सारो दुख्ने होला उताइ बास जोड्ने होला,घाइते मलाइ छोड्ने होला तिम्लाइ धोका दिनु भन्दा,मृत्यु बरु चुन्छु...

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger