नयाँ बर्षमा चोखो त्यी, प्यारहरुलाई शुभकामना
मित्रतामा पर्यायवाची, यारहरुलाई शुभकामना !!-१
..
समयलाई जित्न सक्ने, जोशहरुको रफ्तार बढोस,
पुरा हुन सबै काम, हतारहरुलाई शुभकामना !!-२
..
मुल्य बृद्दी रोकियोस, सबैका पैसा जोगियोस,
दु:खि र गरिबका, बजारहरुलाई शुभकामना !!-३
..
शान्तिको सन्देश बोकेर, नयाँ बिहान उदाओस,
प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना !!-४
..
कसैले दु:ख नपाओस, बाढीं पहिरो नजाओस,
नदि कोशि नजिकका, किनारहरुलाई...
Showing posts with label गजल बाचन. Show all posts
Showing posts with label गजल बाचन. Show all posts
नयाँ बर्षको शुभकामना गजल Happy New Year Special Ghazal by Ram Sharan Shrestha
NepaliTalim | 2:34:00 PM | 0
comments
शार्दुलविक्रित छन्दमा गजलकार दीप मिलनको गजल गायन -यो आगो किन झोसियो घर भरी सारा खरानी भयो -09-06-2016
NepaliTalim | 6:55:00 PM | 0
comments

Deep Milan
शार्दुलविक्रित छन्दमा गजलकार दीप मिलनको गजल गायन
................
यो आगो किन झोसियो घर भरी सारा खरानी भयो।
गर्दै छौ किन युद्ध यो मनपरी सारा खरानी भयो।।।
-
सुस्ताको तन बेचियो विलिन भो पल्लो किनारातिर,
रुन्छिन् यी जननी अहो! धरधरी सारा खरानी भयो।।
-
मेरो सुन्दर देशको लुटिन गो सौन्दर्य लाली कला,
के आशा छ छरोस् ध्वजा फरफरी सारा खरानी भयो!!
-
राख्दै छौ किन द्वेष भेद मनमा डाँडा पखेरासित,
के नाता सब चर्कियो चरचरी सारा खरानी भयो।।
-
ए...
सिर्जनाका स्वरहरु - Download
NepaliTalim | 3:40:00 PM | 0
comments
मोतिराम भट्ट विशेष प्रस्तुति
तपाईहरु सामु आज सिर्जनाका स्वरहरुमा मोतिराम भट्ट विशेष प्रस्तुति लिएर आएको छु ।
Listen :
Download Link : Click Here to Download
Thank you,
Ram ...
सृजनाका स्वरहरु- Download
NepaliTalim | 3:25:00 PM | 0
comments
Nepali Poems,Geet and Gazal at Himali Sworharu
सृजनाका स्वरहरुमा रिता भण्डारीको रचना गुनगुनाउदै हुनुहुन्छ बाशु घिमिरे,आफ्नो रचना सुनाउदै हुनुहुन्छ कोमल मल्ल साथ साथै सुन्ने छौ महा लक्ष्मी थापा,हस्त गौतम मृदुल,तारा सेजवालको गीत कविता र गज़ल
कार्यक्रमलाई संगीतमय बनाउने छ केहि सुमधुर गीतहरुले
हाम्रो कार्यक्रमको बारेमा लेख्नुहोस nepaliradio@gmail.com
Listen
Download Link : Click Here to Download
Source Note:
– कार्यक्रम निर्माता/प्रस्तोता
Sahadev Poudel
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
facebook.com /nepaliradio
New Y...
ज्ञानुवाकर पौडेल (गजल बाचन)- Download
NepaliTalim | 3:22:00 PM | 0
comments
तपाईहरु सामु चर्चित गजलकार ज्ञानुवाकर पौडेलका आवाजमा उहाँकै गजल बाचन लिएर आएको छु ।
Listen
Download Link :Click Here to Download
Thank you,
...
मनु ब्राजकी (गजल बाचन) -Download
NepaliTalim | 3:11:00 PM | 0
comments
तपाईहरु सामु चर्चित गजलकार मनु ब्राजकीको आवाजमा उहाँकै गजल बाचन लिएर आएको छु ।
Listen:
Download Link : Click Here to Download
Thank you,
Ram...
विश्वब्यापी गजल प्रतियोगिता बिशेष -Downlaod
NepaliTalim | 3:32:00 PM | 0
comments
हिमाली स्वरहरुको यो बिशेष सृजनाका स्वरहरुको शृंखलामा
विश्वब्यापी अनलाइन नेपाली रेडियो गजल प्रतियोगिताका उत्कृस्ट गज़ल हरु प्रस्तुत गर्दै छौ ! Pls visit www.nepaliradio.org to listen all our online radio programs
ब्रुनाई,
गत ५ अपि्रलका दिन प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सह-आयोजनामा सम्पन्न भएको विश्वब्यापी प्रथम अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा वि. एफ. वि. एस. गोर्खा रेडियो ब्रुनाईको प्रत्येक्ष २ घण्टा लामो प्रसारणबाट सार्वजनिक भएको छ ।
मलेशिया, नेपाल, अफगानिस्तान, कतार, दुवई, वेलायत, अमेरिका, क्यानडा, इराक, कुवेत, इन्डिया, अष्ट्रेलिया, ब्रुनाई, सिगापुर, इजरायल, नेदरल्याण्ड, पोर्चुगल, हङकङ, द. कोरिया लगायत विश्वका विभिन्न १८ मुलुकहरुबाट...
Subscribe to:
Posts (Atom)