केछ विचार? भन प्यारी, यो सालको तिजमा..!!गर्दै छौ त....के तयारी? यो सालको तिजमा...!!वर्त पुजा राखी हौली...,वाधा अड़्चन हर्न...!देवी देउता खुशी पारी, यो सालको तिजमा...!!मेरी सानु कती राम्री, देखीन्छ्यौ खै कुन्नी ...!सिन्दुर पोते, लाई सारी.. यो सालको तिजमा...!!भित्री मनमा गुम्सिएका, पिड़ा पन्छाएर...!दु:ख पिरलाई लाउनु आरी,यो सालको तिजमा ...!! जे माग्ने छौ त्यही दीन, ...
Showing posts with label Gazals. Show all posts
Showing posts with label Gazals. Show all posts
गजल-मेरो पनि दिल छ दुख्छ रिसाउन सक्छु (लक्ष्मी श्रेष्ठ)- १७ चैत्र २०७९ (Ghazal by Laxmi Shrestha)
Ram | 10:14:00 PM | 0
comments

लक्ष्मी श्रेष्ठमेरो पनि दिल छ दुख्छ रिसाउन सक्छुयो नसोच्नु तिमिले सधैं फकाउन सक्छु अलिकति खुसिको सिता छ खाएर जाउछोरी म त तिमिलाई हेरेरै अघाउन सक्छुभित्तामा झुन्डिएको तस्बिर रैछ जिन्दगी न ढुक्कले रुन सक्छु न मुस्कुराउन सक्छुआफ्ना हरुले पत्थर बनाएर छाडेका छन्ठोकिन नआउ प्रिय मैले दुखाउन सक्छु खुसि भएको अभिनय यहाँ खुब गरियो भोलि यहि समय सम्झेर पछुताउन सक्छुलक्ष्मी श्रेष्ठचिसापानी ,रामे...
सहरे दोलखाका गजलकार रोशन खड्काको १० गजलहरु (10 ghazals by Roshan Khadka from Khahare Dolakha)-30-03-2023
Ram | 11:28:00 AM | 0
comments

१. गजल गाउ घर फर्की अब टोल बनाउँछु। युवाहरु जुट्नु पर्ने माहोल बनाउँछु। बस्दिन म प्रवासमा फर्की आफ्नै देश, कोका कोला पेप्सी जस्तै झोल बनाउँछु। आफ्नै बन पाखाको कपास बटुलेर, म शिरक बनाउँछु खोल बनाउँछु। स्वदेशमै सबै थोक उत्पादन गरी, किसानलाई सुहाउने मोल बनाउँछु। जस्ले मेरो स्वर्ग जसतो घर बिगार्यो, हेर्नुस् तेस्को पनी डामाडोल बनाउँछु।रोशन खड्का, सहरे दोलखा।२. गजल तिमी मेरो जिन्दगीमा खोट बनि...
रामेछापका गजलकार दिनेश खत्री एकल यात्रीका ५ गजलहरु (5 Ghazals by Dinesh Khatri Ekalyatri from Ramechhap)-30-03-2023
Ram | 11:18:00 AM | 0
comments

१. गजल शुभ बिहानी संगै मेरो दिनचर्या त चलिरहेको छबिहान बेलुका जसोतसो चुलो त बलिरहेको छबाँच्नकै निम्ति भने पनि यति संङघर्ष गर्नु परेकोसंङ्घर्ष रह्यो जिन्दगी त्यसै भाग्यले छलिरहेको छदुख त कति हुन कति दुनियाँ रैति बनी हेरिरहेछबाहिर जस्तो देखेपनि भित्र मेरो मन जलिरहेकोछदेख्छ उसले म ठाडो उभिएको मात्र सोच्दैन किभित्र भित्र खाक्रो बनाई यहाँ जिउँदै ढलिरहेको छलाग्छ जिन्दगी मलाई बिहान बेलुका मात्र हजुरदिनको घाम अनि रातमा जुन पनि गलिरहेको छदिनेश...
गजलकार तेजनाथ दंगालकाे गजल- परदेश जाने यो मेरो ठहर भयो
NepaliTalim | 6:10:00 PM | 0
comments

परदेश जाने यो मेरो ठहर भयो जीवन धान्न यहाँ सधैं कहर भयो ।लालपुर्जा साहुको बन्दकिमा पर्या छत्यसैले घुट्को पानी पनि जहर भयो ।काम खोजौ यहाँ पाउन गाह्रो भयो एक छाक सितो देख्न पनि रहर भयो ।काम र दाम साम हुनेका लागि भयो बेसिको गोठ मेरो लागि शहर भयो ।आयका श्रोत बन्जर तार टाारी भयो घडााको पानी अब ...
नयाँ बर्षको शुभकामना गजल Happy New Year Special Ghazal by Ram Sharan Shrestha
NepaliTalim | 2:34:00 PM | 0
comments
नयाँ बर्षमा चोखो त्यी, प्यारहरुलाई शुभकामना
मित्रतामा पर्यायवाची, यारहरुलाई शुभकामना !!-१
..
समयलाई जित्न सक्ने, जोशहरुको रफ्तार बढोस,
पुरा हुन सबै काम, हतारहरुलाई शुभकामना !!-२
..
मुल्य बृद्दी रोकियोस, सबैका पैसा जोगियोस,
दु:खि र गरिबका, बजारहरुलाई शुभकामना !!-३
..
शान्तिको सन्देश बोकेर, नयाँ बिहान उदाओस,
प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना !!-४
..
कसैले दु:ख नपाओस, बाढीं पहिरो नजाओस,
नदि कोशि नजिकका, किनारहरुलाई...
गजलकार बिष्णु वली का ५ गजलहरू (5 Ghazals by Bishnu Oli)
NepaliTalim | 4:18:00 PM | 0
comments

१.गजल
मेरो पाइला पाइलामा,ठेस लाग्छ किन,,
मर्नु भन्दा बउलाउन,बेस लाग्छ किन,,
जेगरेपनि मनपरी छ,यहाँ हुनेखानेलाई
मात्र दुखी गरिबलाई,केस लाग्छ किन,,
न यहाँ भित्री मन हेरे,नत हेर्ननै चाहान्छन
इनलाई मन भन्दा राम्रो,फेस लाग्छ किन,,
झिलि मिली बसिएकै छ, ठुलो महलमा
र पनि प्यारो आफ्नै, देश लाग्छ किन,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया
२.गजल
दशै आयो भन्छन ,आएनन् परदेशीलाई,,
खुसी लायो भन्छन ,लाएनन् परदेशीलाई,,
बर्ष दिनको दशैँ ,रमाउछन रे नाच्दै...
गजलकार शारदा खड्का का ३ गजलहरू (3 Ghazals by Sharada Khadka) - 11-04-2017
NepaliTalim | 5:36:00 PM | 0
comments

१. गजल
क्षितिज बाट उज्यालो छिप्नै लाग्दा भेटियौ,
मेरो विश्वासको दियो निभ्नै लाग्दा भेटियौ।
लिलामिमा राखेकोथ्यो समयले खुसी,
कोहि आएर पहिलै किन्नै लाग्दा भेटियौ।
न त अघि बढ्न सक्छु न पछि फर्कनै,
बाध्यताको पैह्रोले थिच्नै लाग्दा भेटियौ।
हार खाएकि मान्छे म केही आशा छैन,
एक मुठी सास यो रित्तिनै लाग्दा भेटियौ।
उकाली ओरालि सँग सँगै गर्नु हुन्थ्यो,
यात्रा जिन्दगीको सक्किनै लाग्दा भेटियौ।
शारदा खड्का
रामेछाप
२.गजल
समय घर्के पछि आउनुको...
Subscribe to:
Posts (Atom)