Showing posts with label Nepali Ghazal. Show all posts
Showing posts with label Nepali Ghazal. Show all posts

गजलकार एच.एल. गौतमको तिज विशेष गजल - 09-08-2023

Ram | 11:07:00 AM | 0 comments
केछ विचार? भन प्यारी, यो सालको  तिजमा..!!गर्दै छौ त....के  तयारी? यो सालको  तिजमा...!!वर्त पुजा राखी हौली...,वाधा  अड़्चन हर्न...!देवी देउता खुशी पारी,  यो सालको तिजमा...!!मेरी  सानु  कती राम्री, देखीन्छ्यौ  खै कुन्नी ...!सिन्दुर पोते, लाई सारी.. यो सालको तिजमा...!!भित्री  मनमा  गुम्सिएका,  पिड़ा  पन्छाएर...!दु:ख  पिरलाई लाउनु आरी,यो सालको तिजमा ...!! जे माग्ने छौ  त्यही दीन, ...

गजलकार शारदा खड्का का ३ गजलहरू (3 Ghazals by Sharada Khadka) - 11-04-2017

NepaliTalim | 5:36:00 PM | 0 comments
१. गजल क्षितिज बाट उज्यालो छिप्नै लाग्दा भेटियौ, मेरो विश्वासको दियो निभ्नै लाग्दा भेटियौ। लिलामिमा राखेकोथ्यो समयले खुसी, कोहि आएर पहिलै किन्नै लाग्दा भेटियौ।  न त अघि बढ्न सक्छु न पछि फर्कनै, बाध्यताको पैह्रोले थिच्नै लाग्दा भेटियौ। हार खाएकि मान्छे म केही आशा छैन, एक मुठी सास यो रित्तिनै लाग्दा भेटियौ। उकाली ओरालि सँग सँगै गर्नु हुन्थ्यो, यात्रा जिन्दगीको सक्किनै लाग्दा भेटियौ। शारदा खड्का  रामेछाप  २.गजल समय घर्के पछि आउनुको...

हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी-प्रेम दिवश विशेष गजल - राम शरण श्रेष्ठ

NepaliTalim | 11:32:00 AM | 0 comments
प्रेम दिवश विशेष  राम शरण श्रेष्ठ  हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी ।। जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछी ।। ------------- लाग्छ उ नै सर्बस्व हो, सुरु अन्त्य उसैबाट नचाहेर के हुन्छ र, आत्माले नै मागेपछी ।। ------------- छट्पटी नि तिब्र हुन्छ, पलभर छुटिदिंदा मनहरु देह छोडी, अन्तकतै भागेपछी ।। ------------------ एउटा यस्तो कसम बन्छ, संगै जिउने संगै मर्ने कसै प्रति सच्चा प्रेम, यतिधेरै जागेपछी । राम शरण श्रेष्ठ चिसापानी...

राम शरण श्रेष्ठका दशैं विशेष ३ गजलहरू - राम शरण श्रेष्ठ (3 Ghazals by Ram Sharan Shrestha for Dashain Festival Special)

NepaliTalim | 5:58:00 PM | 0 comments
१. गजल के दशैं ! के तिहार !, गरिवको घरमा ।। दुःख हुन्छ अपरम्पार, गरिवको घरमा ।।  छोरा छोरी परिवार, पाहुना पुजापाठ कसरि थेग्नु ब्यवहार, गरिबको घरमा ।। घाँटी हेरी हाड निल्न, खोज्दा खोज्दै पनि पर्छ धेरै ब्यय भार..., गरिवको घरमा ।। हाँसि खुसि रमाएर.., पुग्दैन मनाउन परिवार हुँदा नि चार, गरिवको घरमा ।। मुल्य बृद्धि दिनदिनै, हुँदै गाछ नेपालमा कमाईको छैन आधार, गरिवको घरमा ।। नआएकै बेश बरु, दशै तिहार चाडहरु अनिकालले पर्दा मार,...

यसपालित घरै गईन आमा कति रुन्छिन् होली -Dashain Sad Song 2075/2018 ।। मार्मिक दशैं गीत Ama Kati Runchhin Holi ।। Laxmi & Sangeet Shrestha

NepaliTalim | 11:28:00 PM | 0 comments
Dashain Sad Song 2075/2018 ।। मार्मिक दशैं गीत Ama Kati Runchhin Holi ।। Laxmi & Sangeet Shrestha #HappyDashain #DashainSadSong #NewDashainSong #Dashain2075Song #NewDashainGhazal #SongbyLaxmiShrestha सबैलाई रुवाउने मार्मिक दशैं गीत रचना : लक्ष्मी श्रेष्ठ गायन : लक्ष्मी श्रेष्ठ र सँगीता श्रेष्ठ यसै गजल लाई गीतको रुपमा गाईएको पस्कँदै हामीलाई मायाँ गरिदिनुहुने सम्पूर्ण साथीहरुलाई हृदयदेखीनै बडा दशैं २०७५ को मंगलमय शुभकामना ब्यक्त गर्द चाहान्छु...

गजल-आधा आधा जोडेरै पुरा हुन्छन् - अजित क्षेत्री (06-04-2018)

NepaliTalim | 2:42:00 PM | 0 comments
आधा आधा जोडेरै पुरा हुन्छन् आधारातमै बिउँझे सपना अधुरा हुन्छन् । एक सारङ्गी बन्नुपर्छ अर्को मिठो धुन नत्र त जिन्दगीका लय बेसुरा हुन्छन्  मन उज्यालो बनाउ र हेर संसारलाई मन शितलो भए घाम पनि मधुरा हुन्छन् बाँच्नै पर्छ जीवन आँसु पिएरै पनि नत्र कठै ती बालबच्चा टुहुरा हुन्छन् । ajithhetri1@gmail.co...

गजल-अरे दौलत चाँहिदैन मलाइ धन चाहिदैन (प्रकाश मगर बियोगी)

NepaliTalim | 12:35:00 PM | 0 comments
अरे दौलत चाँहिदैन मलाइ धन चाहिदैन पग्लिएर जिउँछु  पत्थर जीवन चाहिदैन तिम्रो प्यास बुझाउँछु मदिराको आडमा बिन्ती प्याला भरी दिनु सितन चाहिदैन सागरमा थन्काउनु!छ उतै आवस्यकता एक मुठी दिए पुग्छ अरु पवन चाहिदैन टुटाउन जाबो पर्खाल किन आनाकानी मेरो हात हथौड़ा छ लोहा घन चाहिदैन हुनेगर्छ सुख-दुख मान्छे भइ जन्मे पछि बियोगमा हौंला तर बियोगीपन चाहिदैन _______________ प्रकाश मगर बियोगी सौडियार १ दाङ हाल भा...

गजलकार एच.एल. गौतमका २ दुई गजलहरु (2 Ghazals by H.L. Gautam)- 22-01-2018

NepaliTalim | 4:19:00 PM | 0 comments
१. गजल  नेपाली देशभक्त युवा समाज, आजै अघी सर्न चाहन्छौं..!! सयौं फुलको एक माला भई, समाज सेवा गर्न चाहान्छौ..!! सफल बनाउ सबै मिली, यो महान अभियानलाई...., अन्याय संग लड़्दै भिड़्दै, सबैको दु:ख हर्न चाहन्छौ...!! आउनुस जुट्औ ऑमा-वुवा दाजु-भाई दीदि-वहीनी...,  थोपा-थोपा मिसीएर, नदी वनी झर्न चाहन्छौ..!! आफु सक्दो सहयोग गरी, आपत विपत पर्दा कोहीलाई.., असाहय र दुखीयाको, घाउ-चोट् भर्न चाहन्छौ...!! अब देखी छोड़्औ गर्न, तेरो मेरो उस्को त्यस्को..., असान्तिको...

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger