Showing posts with label मेरो रचना – छेस्काहरु. Show all posts
Showing posts with label मेरो रचना – छेस्काहरु. Show all posts

मेरा ५ मुक्तकहरू

NepaliTalim | 10:16:00 AM | 0 comments
1.मुक्तक भाग्याको परिक्षामा सामेल सब मान्छे । हतारमा भेटिन्छन् अचेल सब मान्छे । .................................................. सबैलाई जिन्दगीले ठगिरहेकै हुन्छ समयको दासत्वमा ओझेल सब मान्छे । राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप । 2. मुक्तक पाइलै पिच्छे सम्झौंता रहेछ जिन्दगी । लड्दा लड्दै सकिँदै गएछ जिन्दगी । .............................................. तिमी छैनौ जितहरु हार जस्तै लाग्छन् यादहरुको संग्राहलय बनेछ जिन्दगी । राम शरण...

मेरा ५० पचास मुक्तकहरु एकैसाथ

NepaliTalim | 5:15:00 PM | 0 comments
नमस्कार साथीहरु,आज केहि आफ्ना पछिल्ला ५० मुक्तकहरु लाई एकै ठाउँमा लिएर आएको छु तपाईहरुलाई के कस्तो लाग्यो प्रतिकृया दिनुहोला ।   1.मुक्तक तिमी सँग ठट्टा गर्ने आदत परेको छ ।। आजभोली पैलाभन्दा जमघट बढेको छ ।। अलिकति तिमी पनि श्रृगार गरि आउनु नजरमै डुबिरहने सिलसिला चलेको छ ।। राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप । 2.मुक्तक प्रगतिका योगफल सुन्य बराबर छ ।। जति गरेनी जोडबल सुन्य बराबर छ ।। उस्ले नपढी दिँद मेरा सिर्जनाहरु कविता...

मेरा केहि १० मुक्तकहरु (राम शरण श्रेष्ठ)

NepaliTalim | 4:59:00 PM | 0 comments
 नमस्कार साथीहरु   आज म आफ्ना केहि १० मुक्तकहरु एकै ठाउँमा लिएर आएको छु । तपाईहरुलाई कस्तो लाग्छ सल्लाह सुझाबको अपेक्षा राखेको छु । १.मुक्तक एक बादल गर्जेर आकाश झर्दैन ।। मलाई उस्को आभास पर्दैन ।। उस्को मन्त्र फेल खाएछ आज कसैले अब विस्वास गर्दैन ।। राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप २.मुक्तक दुई  बुनेका सपनाहरु तुहिन सक्छ ।। प्वालहरु टाल्नुस चुहिन सक्छ ।। असल सँगतले असल बनाउँछ नत्र जिन्दगी पूरै कुहिन सक्छ ।। राम शरण...

मेरा ५ मुक्तकहरु (राम शरण श्रेष्ठ)

NepaliTalim | 4:01:00 PM | 0 comments
 नमस्कार साथीहरु  आज म आफ्ना करिव ५ मुक्तकहरु एकै ठाउँमा लिएर आएको छु । तपाईहरुलाई कस्तो लाग्छ सल्लाह सुझाबको अपेक्षा राखेको छु । १.मुक्तक एक धड्कन रोकिन्छ रोकिन देउ ।। गोलि ठोकिन्छ ठोकिन देउ ।। मर्नेत हामी जस्ता सर्वसाधारण मृत्यु तोकिन्छ तोकिन देउ ।। राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप२.मुक्तक दुईकेहि फोटाहरुछन् जलाउनुपर्ने ।। केहि यादहरुछन् मेटाउनुपर्ने ।। लाएर मलमहरु, सिएर घाउहरु अरुकै लागि आफू हाँसाउनुपर्ने ।। राम शरण श्रेष्ठ...

मेरा १५ मुक्तकहरु (राम शरण श्रेष्ठ)

NepaliTalim | 9:42:00 AM | 0 comments
नमस्कार साथीहरु आज म आफ्ना करिव १५ मुक्तकहरु एकै ठाउँमा लिएर आएको छु । तपाईहरुलाई कस्तो लाग्छ सल्लाह सुझाबको अपेक्षा राखेको छु । १.मुक्तक एक अस्ताइरहेको घामले केदेला !! असफल ति कामले केदेला !! तिमी अर्कै बाटो लागे हुन्छ गजलकार यो रामले केदेला !! राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप २.मुक्तक दुई जिन्दगी झन बर्बाद हुँदैगाछ ।। मोडमोडहरुमा घात हुँदैगाछ ।। आँखा चिम्लेर गरेका विस्वासहरु आजभोली पस्चाताप हुँदैगाछ ।। राम शरण श्रेष्ठ चिसापानी...

छेस्काहरु

NepaliTalim | 7:17:00 PM | 0 comments
1. छेस्का नप्यूनु साथी सराब कहिल्यै ।। हुन्छ यो अति खराब जहिल्यै ।। सखाप पार्ला अनेक रोगले आउला लिन यमराज पहिल्यै।। ...................................... 2.  छेस्का प्रेमको पनि सिमा हुन्छ र ।। उपचार औषधिमा हुन्छ र ।। यो त आफै हुन्छ नचाहेरपनि झुकाउने कुनै शक्तिमा हुन्छर ।। ......................................... 3.छेस्का पत्थर भएपछि बगर भै हाल्छ ।। मान्छे भएपछि रहर भै हाल्छ ।। अनौठो त्यस्तो के भो र फेरी अमृत भएपछि जहर भै हाल्छ ।। राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप ...

मुक्तकहरु र छेस्काहरु (राम शरण श्रेष्ठ)

NepaliTalim | 6:48:00 PM | 0 comments
राम शरण श्रेष्ठ >>>>>>>>>>"मुक्तकहरु" <<<<<<<<<<<< 1. कालो गए गोरो आउँछ, बेकारको चिन्ता किन ।। खुट्टा भए जुक्ता पाउँछ, बेकारको चिन्ता किन ।। मायाँ मात्र जीवन हैन, मात्र ठान्नु एउटा पाटो दुख जान्छ खुसि छाउँछ, बेकारको चिन्ता किन ।। ............................................................... 2. छुट्नै पर्ने रैछ आखिर तक्दिर कस्ले फेर्न सक्छ ।। मुटु भित्र गडिएको तस्बिर कस्ले...

मेरा २० छेस्काहरु – राम शरण श्रेष्ठ

NepaliTalim | 1:03:00 PM | 0 comments
राम शरण श्रेष्ठ चिसापानी गा.वि.स बडा नं. ६, रामेछाप । (Copyright @ Ram Sharan Shrestha) आज तपाईहरुलाई आफ्नै केहि छेस्काहरु लिएर आएको छु । भन्न त यसलाई रुबाई, मुक्तक पनि भन्छन् कतिले तर मलाई छेस्का शब्दनै मन पर्छ । # छेस्का एक - १ अलिकति हलचल हुन्छ ।। अलिकति छलफल हुन्छ ।। फसिहेर्नुस् प्रेममा हजुर सम्झना त पलपल हुन्छ ।। # छेस्का दुई - २ अस्त ब्यस्त छु सम्हाल ।। प्रेमले ग्रस्त छु सम्हाल ।। डाक्टर धामी बैद्य तिमी पागल प्रष्ट छु सम्हाला...

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger