गजल- शहिद दिवस विशेष

NepaliTalim | 3:59:00 PM | 0 comments
देशको लागि, मरेर जाने, शहिदलाई सलाम छ ।।
स्वतन्त्र देशलाई, गरेर जाने, शहिदलाई सलाम छ ।।

शान्तिको लागि, आहुति आफ्नै, अर्पेर देशलाई
शान्तिको सन्देश, छरेर जाने, शहिदलाई सलाम छ ।।

नेत्रित्व लिई, इनकलापको, बन्दुकको अगाडी
आन्दोलन शिक्षा, भरेर जाने, शहिदलाई सलाम छ ।।

झुक्न नजान्ने, दमन बिरुद्ध , शहासी ति शिर
बिजय पथमा, सरेर जाने, शहिदलाई सलाम छ ।।

ढालेर गयौ, निरंकुश सक्ता, ईतिहाँस रचेर
शंकट देशको, हरेर जाने, शहिदलाई सलाम छ ।।
(मिति ः २०६७ माघ १३, बिहिवार )

मिलनको बकपत्र बिमोचन (Download)

NepaliTalim | 1:01:00 PM | 0 comments

स्रुति संबेग बिशेष श्रीङ्खला 
SPECIAL EPISODE OF SHRUTISAMBEG
INAUGURATION of MILANKO BAKPATRA

पुस्तक : मिलनको बकपत्र
बिषय : निबन्ध संग्रह
लेखक : मिलन तिमल्सिना
पेशा   : रेडियो पत्रकार
मुल्य रु. १००।–






Special episode of Shrutisambeg from FM Radio Ujyalo 90MHZ
आज मिति २०६८ साल माघ महिनाको १३ गते शुक्रबार तदनुसार २७ जनावरी २०१२, आजको स्रुतिसंबेगमा एउटा पुस्तकको अनौपचारिक बिमोचन तथा छलफल कार्यक्रम लिएर आउनुभएको छ । 

Listen online

Download Link : Download Shrutisambeg-27-01-2012 (Milan ko Bakpatra)

Thank you,

Ram Sharan Shrestha
Chisapani, Ramechhap
Nepal
stharamsharan@gmail.com
http://chisapaninepal.blogspot.com/

Episode 5 - Srijana Gazal (Download)

NepaliTalim | 11:42:00 AM | 0 comments
Episode 5  - Srijana Gazal 














Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all the audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform.

Radio Srijana will move to its own website in the days to come. It will have different segments of programs for Gajal, Story, Literary Functions and other possible issues. “Aaprabaskaa Suseliharu” (Voices of Diaspora) will be integrated as a segment under Radio Srijana.

We have brought to you the second Gajal Episode under this platform. The episodes will be made regular. We hope that Radio Shrijana Unit will be able to entertain you with its programs. Follow us on Facebook and suggest us for making the programs more user-friendly. (Note from http://bhutaneseliterature.com)

Listen  

Download Link : Click Here to Download Episode 5

Episode 10 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 12:51:00 PM | 0 comments
Episode 10 - Yo Sanjh Yo Subash
यो साँझ यो सुबाश 


A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु  
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५

प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद । यो साँझ यो सुबासको 10 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।
 
यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।




Listen 

Download Link : Click Here to Download Episode 10


Thank you, 
Ram Sharan Shrestha
Chisapani-6, Ramechhap
Nepal

BULBUL : EPISODE 126 (Download)

NepaliTalim | 12:10:00 PM | 0 comments
 BULBUL GAZAL PROGRAM - EPISODE 126


( तपाईका गजलहरु, एलिना गजल संग्रह र मिठा नेपाली गजलहरु  विशेष) 
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६८ माघ महिनाको ११ गते बुधवार तदनुसार २६ जनवरी २०१२,  का दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी शसिन्द्र गौतमका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको
१२६  भाग लिएर (BULBUL EPISODE - १२६, 25th January 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 


आजको बुलबुलमा एलिना गजल संग्रहका गजलकार तथा उत्पादक एलिना सङ्गौला संगको अन्तर्वाता तथा तपाईलेनै पठाउनुभएको गजलहरु तथा सुमधुर नेपाली गजलहरुका आजको कार्यक्रम केन्द्रीत रहनेछ । । तपाईहरु पनि बुलबुलको लागि गजल पठाउन सक्नुहुन्छ जसको लागि:
कार्यक्रम : -  बुलबुल
पोष्ट बक्स नं. :- ६४६९
उज्यालो एफ एम को रात्रि कालिन प्रस्तुति
ईमेल : - bulbul@unn.com.np

मा गजल तथा रात्रि गन्थन पठाउन सक्नुहुनेछ ।

धन्यवाद । Download Bulbul : Episode 126 (25th January 2012, Wednesday) UNN 90Mhz Ujyalo FM Program of Every Wednesday form 9.15pm to 10pm by Achyut Ghimire with Shasindra Gautam.


Download Episode 126

Download Link : Click Here to Download Bulbul Episode 126
(25th Jan 2012)

Listen All Episodes Online :

Thank you,
Ram Sharan Shrestha
Chisapani, Ramechhap
Nepal
http://chisapaninepal.blogspot.com

गजल -प्रेम दिवस विशेष

NepaliTalim | 2:00:00 PM | 0 comments

नजिक सर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।
मन पर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

जति मायाँ गर्छौ तिमी, त्यो भन्दा बढी तिमीलाई,
मायाँ गर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

साथी मध्ये त्यस्तो मिल्ने , तिमी प्रति अति पागल,
चैन हर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

नबोलेरै कति कति...., आँखा आँखा बाट मुटु ,
मायाँ भर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

पबित्र प्रेम साईनो कहिल्यै, नछुट्ने बाचा गर्दै,
जीउने मर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

सुख दुख सँगै काट्न..,  आँधी भेल जीन्दगीको,
जँगार तर्ने कोहि भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

सम्वन्धको सुरुवात नयाँ, रातो गुलाब बाट गर्दै,
खुसि छर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

Note:
यो गजल भ्यालेन्टाईन डे अर्थात प्रेम दिवस विशेषको रुपमा तयार पारेको छु । रेडियो उज्यालोबाट प्रसारण हुने गजलको कार्यक्रम बुलबुलबाट ९ फेबु्रअरी २०११ का दिन  कार्यक्रमको सुरुमै यो गजल बाचन भएको थियो । डाउनलोड गरेर सुन्नको लागि लिङ्क प्रयोग गनुहोला
Episode 76-2nd Feb 2011
Download Link :
www.chispaninepal.blogspot.com
www.aalarpost.com

Muktak Madhurima ( मुक्तक मधुरिमा ) - 2068-10-05

NepaliTalim | 4:03:00 PM | 0 comments

Muktak Madhurima ( मुक्तक मधुरिमा ) -2068-10-05


आउनुस् साथीहरु रेडियो चितवन ९४.६ बाट प्रसारण हुने मुक्तक माधुरिमा सुनै । आजको एपिसोड मिति 2068-10-05 (19th Jan 2012)  प्रसारण भएको भागको हो । आउँदा दिनहरुमा पनि संभव भएसम्म तपाईहरुसामु लिएर आउने छु । यो कार्यक्रम हरेक विहिबार ९.२० बजे प्रसारण हुनेछ ।
कार्यक्रम प्रस्तोता : रामु आचार्य को साथमा
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
Date- 2068-10-05


Listen

Download : Click Here to Download 2068-10-05

Thank you

BULBUL : EPISODE 125 (Download)

NepaliTalim | 2:57:00 PM | 0 comments
 BULBUL GAZAL PROGRAM - EPISODE 125


(रात्रि गन्थन तथा तपाईहरुका गजलहरु
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६८ माघ ४ गते मंगलबार तदनुसार १८ जनावरी २०१२,  का दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी शचिन्द्र गौतम का साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको १२  भागमा  लिएर (BULBUL EPISODE - 125, 18th January 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

आज रात्रि गनथनका साथमा तपाईहरुकै गजलहरु लिएर आउनुभएको छ । तपाईहरु पनि बुलबुलको लागि गजल पठाउन सक्नुहुन्छ जसको लागि:
कार्यक्रम : -  बुलबुल
पोष्ट बक्स नं. :- ६४६९
उज्यालो एफ एम को रात्रि कालिन प्रस्तुति
ईमेल : - bulbul@unn.com.np

मा गजल तथा रात्रि गन्थन पठाउन सक्नुहुनेछ ।

धन्यवाद । Download Bulbul : Episode 125 (18th January 2012, Wednesday) UNN 90Mhz Ujyalo FM Program of Every Wednesday form 9.15pm to 10pm by Achyut Ghimire with Ninesh Niraula.


DOWNLOAD BULBUL EPISODE 125

Download Link : Click Here to Download Bulbul Episode 125


LISTEN ONLINE ALL EPISODES
 

बुलबुल प्रसारण हुने एफएमहरु
काठमाडौं

उज्यालो ९० नेटवर्क एफ।एम। ९० मेगाहर्ज प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
दोलखा
रेडियो कालिन्चोक एफ।एम। १०६।४ मेगाहर्ज प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
पर्बत
रेडियो पर्बत एफ।एम। १०३।६ मेगाहर्ज प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
चितवन
रेडियो त्रिवेणी एफ।एम। १००।६ मेगाहर्ज प्रसारण समयःबुधवार राती ९स्१५ बजे
कास्की
माछापुछ्रे एफ।एम। ९१।० मेगाहर्ज प्रसारण समयस् बुधवार राती १०स्३० बजे
रेडियो तरङ एफ।एम। १०७।६ मेगाहर्ज
प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
गुल्मी
रेडियो रेसुंगा एफ।एम। १०६।२ मेगाहर्ज प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
झापा
मेची ट्युन्स एफ।एम। ९६।८ मेगाहर्ज प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
पाल्पा
श्रीनगर एफ।एम। ९३।२ मेगाहर्ज प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
मकवानपुर
हेटौंडा एफ।एम। ९६।६ मेगाहर्ज प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
महोत्तरी
रेडियो दर्पण ( प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
रुपन्देही
तिनाउ एफ।एम। ९८।२ मेगाहर्ज प्रसारण समयस् सोमबार राती ९स्१५ बजे
सुर्खेत
बुलबुले एफ।एम। १०३।४ मेगाहर्ज प्रसारण समयस् बुधवार राती ९स्१५ बजे
रेडियो भेरी एफ।एम। ९८।६ मेगाहर्ज प्रसारण समयस् शनिबार राती ९स्१५ बजे
बर्दिया
रेडियो कृष्णसार एफ।एम
समयस् बुधवार राती ९स्१५ बजे


Thank you,
Ram Sharan Shrestha
Chisapani Nepal
http://chisapaninepal.blogspot.com

Episode-9 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 1:50:00 PM | 0 comments
Episode 9   - Yo Sanjh Yo Subash 

यो साँझ यो सुबाश 
  



















A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु  
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ 



यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।

Listen 

Download Link : Click Here to Download Episode 9

Thank you, 
Ram 

Muktak Madhurima ( मुक्तक मधुरिमा ) - Download

NepaliTalim | 3:44:00 PM | 0 comments

Muktak Madhurima ( मुक्तक मधुरिमा ) -2068-09-28


आउनुस् साथीहरु रेडियो चितवन ९४.६ बाट प्रसारण हुने मुक्तक माधुरिमा सुनै । आजको एपिसोड मिति 2068-09-28 (12th Jan 2011)  प्रसारण भएको भागको हो । आउँदा दिनहरुमा पनि संभव भएसम्म तपाईहरुसामु लिएर आउने छु । यो कार्यक्रम हरेक विहिबार ९.२० बजे प्रसारण हुनेछ ।
कार्यक्रम प्रस्तोता : रामु आचार्य को साथमा
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
Date- 2068-09-28


Listen : 

Download : Click Here to Downlaod - 2068-09-08

Thank you
Ram

BULBUL : EPISODE 124 (Download)

NepaliTalim | 2:19:00 PM | 0 comments
 BULBUL GAZAL PROGRAM - EPISODE 124

(रात्रि गन्थन तथा तपाईहरुका गजलहरु
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६८ पौष महिनाको २७ गते बुधवार तदनुसार ११ जनवरी २०१२,  का दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेस निरौलाका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको १२  भागमा  लिएर (BULBUL EPISODE - १२४, 11th January 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 



आज रात्रि गनथनका साथमा तपाईहरुकै गजलहरु लिएर आउनुभएको छ । तपाईहरु पनि बुलबुलको लागि गजल पठाउन सक्नुहुन्छ जसको लागि:
कार्यक्रम : -  बुलबुल
पोष्ट बक्स नं. :- ६४६९
उज्यालो एफ एम को रात्रि कालिन प्रस्तुति
ईमेल : - bulbul@unn.com.np

मा गजल तथा रात्रि गन्थन पठाउन सक्नुहुनेछ ।

धन्यवाद । Download Bulbul : Episode 124 (4th January 2012, Wednesday) UNN 90Mhz Ujyalo FM Program of Every Wednesday form 9.15pm to 10pm by Achyut Ghimire with Ninesh Niraula.

DOWNLOAD BULBUL EPISODE 124
LINK : Click Here to Download 
(11th January 2011)


Listen All Episodes

Thank you,
Ram Shrestha
Chisapani Ramechhap

Episode-8 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 2:43:00 PM | 0 comments
Episode 8   - Yo Sanjh Yo Subash 
यो साँझ यो सुबाश 




















  A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु  
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५

यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।

Listen 
Download Link : Click Here to Download Episode 8

Thank you
Ram 

निशा देशारका गजल तथ गीतहरु (Download)

NepaliTalim | 10:52:00 AM | 0 comments
Nisha Deshar
Listen & Download Songs and Gazals of Nishar Deshar:
1.गजल–तिमी कुन जमानामा छौ – निशा देशार

Download : Click Here to Download
2. गजल–तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ – निशा देशार  

Download : Click Here to Download
3. गजल–भन्नत भन्दछन् सब जमाना खराब छ  – निशा देशार 

Download : Click Here to Download




Thank you,
Note :
 Just for Promotion




Moments of Bliss - Ani Chhoying Dolma

NepaliTalim | 11:15:00 AM | 0 comments
Download Moments Of Bliss - Ani Chhoying Dolma

1. Batasa Chalyo- Ani Choying Dolma

Download : Click Here to Download 
2. Ful Ko Ankha Ma- Ani Chhoying Dolma

Download : Click Here to Download
3. Om Muni Muni - Ani Chhoying Dolma

Download :Click Here to Download
4. Om Jai Hos Timro- Ani Chhoying Dolma

 Download : Click Here to Download
5. Bhagwan Bhagwan - Ani Chhoying Dolma

Download : Click Here to Download
6. Herdai Thiye Bachaharu- Ani Chhoying Dolma

Download : Click Here to Download
7.Bhagawan Kaha Ma Jau- Ani Chhoying Dolma
Download : Click Here to Download
8.  Om Mani Peme Hom- Ani Chhoying Dolma

Download : Click Here to Download
9. Om Tare Tu Tare Ture - Ani Chhoying Dolma
Download : Click here to Download


Thak you,
Note : Above songs are just for promotion.


Episode 4 - Srijana Gazal (Download)

NepaliTalim | 6:26:00 PM | 0 comments
 Episode 4  - Srijana Gazal 














Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all the audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform.

Radio Srijana will move to its own website in the days to come. It will have different segments of programs for Gajal, Story, Literary Functions and other possible issues. “Aaprabaskaa Suseliharu” (Voices of Diaspora) will be integrated as a segment under Radio Srijana.

We have brought to you the second Gajal Episode under this platform. The episodes will be made regular. We hope that Radio Shrijana Unit will be able to entertain you with its programs. Follow us on Facebook and suggest us for making the programs more user-friendly. (Note from http://bhutaneseliterature.com)


Listen 

Download Link : Click here to download Episode 4

Thank you,
Ram 

Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download

NepaliTalim | 2:44:00 PM | 0 comments

Muktak Madhurima ( मुक्तक मधुरिमा ) -2068-09-21

आउनुस् साथीहरु रेडियो चितवन ९४.६ बाट प्रसारण हुने मुक्तक माधुरिमा सुनै । आजको एपिसोड मिति 2068-09-21 (5th Jan 2011)  प्रसारण भएको भागको हो । आउँदा दिनहरुमा पनि संभव भएसम्म तपाईहरुसामु लिएर आउने छु । यो कार्यक्रम हरेक विहिबार ९.२० बजे प्रसारण हुनेछ ।
कार्यक्रम प्रस्तोता : रामु आचार्य को साथमा
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
Date- 2068-09-21

Listen
Download : Click Here to Download - 2068-09-21

Thank you

Episode-7 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 12:27:00 PM | 0 comments

Episode 7   - Yo Sanjh Yo Subash 

यो साँझ यो सुबाश 

  


















A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु  

 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५

यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।
 

Listen 
 

Download Link : Click Here to Download Episode 7

Thank you, 
Ram 

BULBUL : EPISODE 123 (Download)

NepaliTalim | 11:05:00 AM | 0 comments
BULBUL GAZAL PROGRAM - EPISODE 123 
(मध्यपस्चिमाञ्चल विषेशका गजलहरु
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति
२० पौष २०६८ तदनुसार ४ जनावरी २०१२, बुधबारका दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेस निरौलाका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको १२३  भागमा  लिएर (BULBUL EPISODE - 123, 4th January 2012)    उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।


आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

 
आज मध्यपस्चिमाञ्चल विषेशका गजलहरु विषेशत बाँकेका गजलहरु बाचन हुनेछन् । जसमा गजलकारहरुका आवाजमै आजका गजलहरु बाचन हुनेछन् ।

Download Bulbul : Episode 123 (4th January 2012, Wednesday) UNN 90Mhz Ujyalo FM Program of Every Wednesday form 9.15pm to 10pm by Achyut Ghimire with Ninesh Niraula.

DOWNLOAD BULBUL :
LINK : Click here to download Bulbul : Episode 123
(4th January 2012)

LISTEN ONLINE:






यस भागमा मलाई मन परेका केहि गजलहरु
गजल
म बाँच्छु बाँच्दींन भन्दै रुँदै थियो ।।
साहुको बारी खन्दै रुँदै थियो ।।

सर्बहाराको लागि कानुन बल्दैछ
रेडियोमा खबर सुन्दै रुदै थियो ।।

विहान खाएँ साँझखाने गाँसैछैन भन्दै
साहुको खुट्टा छुँदै रुँदै थियो ।।

सके मै तिरुँला नत्र भने
छोराको उमेर गन्दै रुँदै थियो ।।
सन्तोषी  विष्ट,
कोहलपुर 

गजल

समुद्रमा हिरै हुन्छ भन्ने के छ ।
प्रत्यैक फूलमा किरै हुन्छ भन्ने के छ ।

चामलमा दुध मिसाएर मात्रै
नपकाई खिरै हुन्छ भन्ने के छ ।।

हरेस नखाई अघि बढ्नेहरुको
सधै हातमा जिरै हुन्छ भन्ने के छ ।।

पिरो हुन्छ पक्कै सेलो खुर्सानी
बोटै पनि पिरै हुन्छ भन्ने के छ ।।

कञ्चन सान्त हुन्छ महाँसागर पनि
सधै हात तिरै हुन्छ भन्ने के छ ।।
महेन्द्र चन्द सागर

गजल

के के हुन्छ हुन्छ अविर देखेपछी ।।
अभागीयो आफ्नै तकदिर देखेपछी ।।

सडकमै यो जीवन विताउँ बरु लाग्छ
घमण्डी र गद्धार अमिर देखेपछी ।।

नहुनेकै बढी मायाँ लाग्दो लाग्छ
सम्झनामा उस्कै तस्विर देखेपछी ।।

सोचेका कुरा नभए सि पुरा
ढोग्नै छोडिसकेँ मंन्दिर देखेपछी ।।

नातेदारझै लाग्छ अचेल मलाई किन
बाटोमा हिँडेका फकिर देखेपछी ।।
निर्मला शर्मा (निरु)




Ram Sharan Shrestha
Chisapani Nepal
Ramechhap

गजल

NepaliTalim | 4:37:00 PM | 0 comments
एक दिन प्यार, हुनेछ पक्कै ।।
कोहि सच्चा यार, हुनेछ पक्कै ।।

आँखा जुधाएर, कुरा आँखाबाटै
नजर नजरको वार, हुनेछ पक्कै ।।

चोखो प्रेम दिई, मन सँग मन
मायाँ गाँस्ने दिलदार, हुनेछ पक्कै ।।

अति मन पर्ने, अति मायाँ गर्ने
दिने प्रेम अपार, हुनेछ पक्कै ।।

सँगै जीउने कसम, सुम्पि उसैलाई
भई बाँच्नुको सार, हुनेछ पक्कै ।।

आगमन होला, खुसि छर्दै उस्को
उदय छुट्टै सँसार, हुनेछ पक्कै ।।
चिसापानी गा.वि.स बडा नं. ६, तल्लो टोल
रामेछाप, नेपाल ।
 
 

गजल

NepaliTalim | 4:25:00 PM | 0 comments
आँखा बन्द गरि सोचें, तिमी याद आयौ ।।
मुटु भित्र धड्कन खोजें, तिमी याद आयौ ।।

कोहि एउटा मायाँ गर्ने, जुराई देउन भनि
मंदिर गई देउता ढोगेँ, तिमी याद आयौ ।।

वित्दै जाँदा जिन्दगी, कमि लाग्यो कसैको
मायाँ गर्ने साथी रोजें, तिमी याद आयौ ।।

एक तस्विर नजिक-नजिक, सरेजस्तो लाग्यो
को हो भनि प्रश्न सोधेँ, तिमी याद आयौ ।।

अन्तर्मुखी रहेछु म, मनको कुरा पोख्न गह्रो
भै गो भनि सहर छोडें, तिमी याद आयौ ।
चिसापानी गा.वि.स बडा नं. ६, तल्लो टोल
रामेछाप, नेपाल ।
 

गजल

NepaliTalim | 1:25:00 PM | 0 comments
नयाँ बर्षको जमघटमा, एउटा उत्सब पार्टी थियो ।।
कसैसँग आँखा जुध्यो, उनि साथीको साथी थियो ।।

पस्चिमेली फेसनमा, सजिएकी गहुँ गोरी
वा क्या सुहाएकी, टोपी सिर माथी थियो ।।

मैले गाएँ एउटा गजल, उतै तिर फर्कि फर्कि
बयान प्रेमको सिंङ्गारेर, धेरै नानाभाँति थियो ।।

सबै पिउने पिउँदै थिए, झुम्दै सँगतिमा लठ्ठ
हामी दुई नजिक नजिक, समय मध्य राति थियो ।।

आदान प्रदान शुभकामना, भयो परिचय सँगै
नम्र मिठो बोली उनको, खुसिले मन जाति थियो ।।

फेरी भेट्ने बाचागरी, बिदा लिईन सबैबाट
मन थिएन छुट्न तर, समय चाहिँ घाति थियो ।

चिसापानी गा.वि.स बडा नं. ६, तल्लो टोल
रामेछाप, नेपाल ।

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger