BULBUL GAZAL PROGRAM - EPISODE 126
( तपाईका गजलहरु, एलिना गजल संग्रह र मिठा नेपाली गजलहरु विशेष)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६८ माघ महिनाको ११ गते बुधवार तदनुसार २६ जनवरी २०१२, का दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी शसिन्द्र गौतमका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज बुलबुलको १२६ भाग लिएर (BULBUL EPISODE - १२६, 25th January 2012) उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
आजको बुलबुलमा एलिना गजल संग्रहका गजलकार तथा उत्पादक एलिना सङ्गौला संगको अन्तर्वाता तथा तपाईलेनै पठाउनुभएको गजलहरु तथा सुमधुर नेपाली गजलहरुका आजको कार्यक्रम केन्द्रीत रहनेछ । । तपाईहरु पनि बुलबुलको लागि गजल पठाउन सक्नुहुन्छ जसको लागि:
कार्यक्रम : - बुलबुल
पोष्ट बक्स नं. :- ६४६९
उज्यालो एफ एम को रात्रि कालिन प्रस्तुति
ईमेल : - bulbul@unn.com.np
मा गजल तथा रात्रि गन्थन पठाउन सक्नुहुनेछ ।
धन्यवाद । Download Bulbul : Episode 126 (25th January 2012, Wednesday) UNN 90Mhz Ujyalo FM Program of Every Wednesday form 9.15pm to 10pm by Achyut Ghimire with Shasindra Gautam.
Download Episode 126
Download Link : Click Here to Download Bulbul Episode 126
(25th Jan 2012)
Listen All Episodes Online :

Thank you,
Ram Sharan Shrestha
Chisapani, Ramechhap
Nepal
http://chisapaninepal.blogspot.com
0 comments:
Post a Comment