House Rent Tax in Nepal in Detailed 2075-2076 ।। घर बहाल कर सम्विन्धी सम्पूर्ण जीज्ञासाहरूकाे समाधान तथा जानकारी आ.व. २०७५–२०७६

NepaliTalim | 10:29:00 AM | 0 comments



House Rent Tax in Nepal in Detailed ।। घर बहाल कर सम्विन्धी सम्पूर्ण जानकारी आ.व. २०७५–२०७६




आजको यस भिडियोमा घर बहाल कर सम्वन्धि रहेका सम्पूर्ण जिज्ञासाहरुको समाधान लिएर आएको छु । आजको यस श्रृंखलामा विशेषत घरबहाल कर क कस्ले तिर्नुपर्छ ? घरबहाल कर कहाँ कहाँ तिर्ने ? घरबहाल कर कति प्रतिशतले तिर्ने ? घर बहाल कर स्थानिय निकायको वडामा तिर्ने कि आन्तरिक राजश्व विभागमा तिर्ने ? अहिले सम्म घरबहाल कर नतिर्नेलाई कहिले सम्मको समय दिईएको छ ? घर बहाल कर सम्वन्धि नेपाल रजपत्रमा प्रकाशन भएको सुचना के थियो ? संघिय बहाल कर के हो र स्थानिय बहाल कर के हो ? घर बहाल कर कस्ले काट्ने र कस्ले तिर्ने ? घर बहाल कर कति दिन भित्र बुझाउने ? घर बहाल कर ब्यत्तिले लिएको बहालमा कति लाग्छ या कस्ले बहाल कर तिर्नुपर्छ ? कार्यालय प्रयोजनको लागि लिईएको घर या कोठाभाडामा कति कर लाग्छ र कर कस्ले कट्टा गर्ने आदि घर बहाल सम्वन्धि सम्पूर्ण जानकारी यास भिडियोबाट पाउनुहुनेछ ।



Nepali Talim, Nepali Training, House Rent Tax in Nepal, House Rent Tax in Nepal 2075-2076, House Rent Tax in Nepal 2018-2019, Office Rent Tax in Nepal 2075, Rules and Laws of House Rental in Nepal, Rental Tax in Nepal, Taxation in Nepal, Online Free Training of Taxation in Nepal, घर बहाल करको जानकारी, House Rent Tax Issues in Nepal, House Rent tax Rates in Nepal, House Rent Tax for Local Level in Nepal, House Rent Tax in Nepal in Detailed, घर बहाल कर सम्विन्धी सम्पूर्ण जानकारी

LIKE | COMMENT | SHARE | SUBSCRIBE

Muktak Mala मुक्तक माला -267 (2075-05-10/26-08-2018) मुक्तककार "सिसा चौधरी"जी संगको विशेष कुराकानी : Download

NepaliTalim | 11:25:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-05-10/26-08-2018) 
Facebook Page 


नमस्कार साथीहरु, आज मिति 2075 भाद्र 10  गते तदनुसार 28-August-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 

यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Listen and Download

Download : Click Here to Download


How to Calculate Taxable Salary and Salary Tax in Nepal for FY 2075-2076 आ.ब. २०७५।२०७६ मा पारिश्रमिक आयमा कर योग्य आयको गणना र पारिश्रमिक आयमा कर कसरी निकाल्ने ?

How to Calculate Taxable Salary and Salary Tax in Nepal for FY 2075-2076 आ.ब. २०७५।२०७६ मा पारिश्रमिक आयमा कर योग्य आयको गणना र पारिश्रमिक आयमा कर कसरी निकाल्ने ?

NepaliTalim | 6:49:00 PM | 0 comments

How to Calculate Taxable Income and Tax Liability in Nepal 2075-2076 (2017-2018)

Through this video you will learn how to develop the annual salary sheet which helps you to calculate Taxable Income from Employment for the financial year 2075-2076 (Ad Fiscal Year 2018-2019) and Calculate Tax Liability for Single and Couple. It gives you the idea of formatting Taxable Income for Employment in Nepal that how to calculate gross assessable income, How to calculate gross and net Adjusted Taxable Income and How to calculate net taxable income for staff. In one way you will learn complete lesion of Taxable Income Calculation for Financial Year 2018-2019 in Nepal and able to calculate Tax Liability for Single or couple resident person. This video also give the knowledge of new amended personal tax rates of Nepal for FY 2075-2076. 

#TaxinNepal #TaxRateinNepal #CalculateTaxableIncome #CalculateTaxLiability #InlandRevenueDepartmentinNepal #TaxableIncomeCalculationinNepal 

LINK BELOW : Salary Sheet with Calculation of Taxable Income form Employment and Tax Liability in Nepal for Financial Year 2018-2019 (BS 2075-2076) 
Click Here

Training Video on YouTube 


यस भिडियोमा पारिश्रमिक आयकरको करयोग्य आय गणना र कती कर लाग्छ त्यसको गणना देखाइएको छ । नेपाल सरकारले हरेक वर्ष आर्थिक वर्षलाई आधार मानेर आयकरका दरहरु र प्रावधानहरु परिवर्तन गर्छ । यो भिडियो आर्थिक वर्ष २०७५।२०७६ लाई आधार मानेर तयार गरिएको छ । 
आब २०७५।०७६ मा करयोग्य पारिश्रमिक आय कसरी निकाल्ने?
आब २०७५।०७६ मा पारिश्रमिक आयकर कसरी निकाल्ने?
आब २०७५।७६ मा पारिश्रमिक आयकर कति लाग्छ?
आब २०७५।०७६ मा पारिश्रमिक आयकरका दरहरु कति कति छन् ?

आजको यस भिडियो मार्फत हामी जो कोहिको पनि वार्षिक तलबमा कति कर योग्य तलब हो र कति तलबमा कर लाग्दैन भनेर जान्न सक्नेछौं । यस भिडियोले कर्मचारिको तलबमा कति प्रतिशत कर लाग्छ र तलबमा करको गणना कसरी गर्नुपर्छ भन्ने कुराको जानकारी प्रदान गर्नेछ । यदि तपाई कुनै संस्था, कम्पनि या जुनसुकै ठाउँमा काम गरेर पारिश्रमिक आय कमाउनुहुन्छ भने तपाईले सरकारलाई आफ्नो कमाईको केहि प्रतिशत सरकारलाई कर बुझाउनुपर्ने हुन्छ । आज हामी हामीले काम गरेर कमाएको तलबमा करयोग्य तलब या पारिश्रमिक आय कति हुन्छ भनि निकाल्ने छौं । यस भिडियो मार्फत कुन कुन शिर्षकका पारिश्रमिक आयहरु कर योग्य आय गणना गर्दा जोड्नुपर्छ र निवृतिभरण या रिटायरमेन्टको लागि जम्मा गरेको संचयकोष तथा नागरिक लगानि कोष र निर्वतिभरणमा जम्मा गरेको कति रकममा कर लाग्दैन या कर छुट दिएको छ साथसाथै जिवन विमा गर्दा कति छुट मिल्छ र हुम्ला जुम्ला जस्ता सरकारले छु्ट्याएको दुर्गम जिल्लाहरुमा काम गर्दा कमाएको आयमा कति कर छुट हुन्छ त्यसको विषयमा विस्तृत जानकारी दिनेछौं । 

सुरुमा हामी कर योग्य आयको गणना गर्नेछौं त्यसपछि कसरी करको गणना गर्ने या करयोग्य आयको आधारमा कति कति प्रतिशतले कर लाग्छ या कर तिर्नुपर्छ बृस्तृतमा जानकारी लिनेछौं । 
Online Training of Taxation in Nepal ।। Free Online Talim of Taxation in Nepal 
For more details -Inland Revenue Department of Nepal
https://ird.gov.np/

Muktak Mala मुक्तक माला -266 (2075-04-27/12-08-2018) : नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु Download

NepaliTalim | 10:06:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-04-27/12-08-2018) 
Facebook Page 

नमस्कार साथीहरु, आज मिति 2075 श्रावण 27  गते तदनुसार 12-August-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 

यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari. 

Listen and Download

Download : Click Here to Download


Sing Cover Song
आफुलाई मन पर्ने नेपाली तथा हिन्दी गीतहरुको कभर गीत आफ्नै आवाजमा कसरी रेकर्ड गर्ने निशुल्क यो तलको भिडियो हेर्नुहोला । 

Muktak Mala मुक्तक माला -265 (2075-04-20/05-08-2018) : Download

NepaliTalim | 3:04:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
  (2075-04-20/05-08-2018)
Facebook Page 


नमस्कार साथीहरु, आज मिति 2075 श्रावण 20  गते तदनुसार 05-August-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari. 
Listen and Download

Download : Click Here to Download


करका नयाँ दरहरू 

Muktak Mala मुक्तक माला -264 (2075-04-13/29-07-2018) : मुक्तककार बिमल झा बिशेष -Download

NepaliTalim | 9:43:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
 (2075-04-13/29-07-2018)
Facebook Page 



नमस्कार साथीहरु, आज मिति 2075 श्रावण 13 गते तदनुसार 29-July-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

नेपाली गीतहरु कसरी कभर निशुल्क गाउने सिक्नको लागि तलको भिडियो हेर्नुहोला 
How to Sing Free Cover Nepali Songs on Starmaker 

कक्षा १२ को परिक्षाफल ग्रेडसिट सहित अलाईनमा कसरी हेर्ने वा थाहापाउने -अनलाइन, एसएमएस वा फोनबाट How to Check Grade 12 Result with Grade Sheet

NepaliTalim | 9:26:00 AM | 0 comments
How to Check NEB Grade 12 Result with Grade Sheet (HSEB Class 12 Result) -Through Online-SMS-Phone Dial . 
Through this video we learn how to check or see NEB Grade 12 Result With Grade Sheet by SMS, Online and IVR Service phone dialing. There are 3 methods to see NEB result and we demonstrate you how we do it to check result with Mark Sheet (Grade Sheet)



नेपाल सरकार राष्ट्रिय परिक्षा बोर्ड नेपाल Nepal Government National Examination Board, Sanothimi Bhaktapur ले २०७५ बैशाख महिनामा संञ्चालन गरेको Grade 12 Exam Result कक्षा १२ को परिक्षा फल आज २०७५ श्रावण १७  गते प्रकाशित गरिसकेको छ । यस श्रृंखलामा हामी कसरी कक्षा १२ को नतिजा अनलाईनमा आफ्नो ग्रेडसहित हेर्ने उदाहरण सहित देखाउने छौं । प्रकाशित नतिजा तिन किसिमबाट हेर्न सकिन्छ ।

#NEBGrade12Results #CheckGrade12Results #HowtocheckGrade12ResultwithGPA #Howtocheckgrade12resultwithGradeSheet #GradeXIIResult2075 #NEBClass12Result2018


कक्षा १२ को परिक्षाफल अनलाईन कसरी हेर्ने
पहिलो एसएमएस पठाएर जसको लागि आफ्नो मोबाइलको म्यासेज बस्समा गएर [NEB-Space-Symbol No].  एन इ बि टाईप गरेर स्पेस दिनुस र १६०० मा पठाउनुहोस या एनइबि टाईप गरेर ३५००१, ३१००७ वा ३१००३ मा पनि पठाएर नतिजा हेर्न सक्नुहुनेछ । 

दोस्रो तरिका विभिन्न ६ ओटा वेबसाईटबाट नतिजा मार्कसित सहित (ग्रेडसिट सहित) हेर्न सकिन्छ । तिनिहरु यस प्रकार छन् । 
१.राष्ट्रिय परीक्षा बोर्डको साइट : www.neb.gov.np 
२.नेपाल टेलिकमको  साइट : www.neb.ntc.net.np  
३.इयुजोनिक्स एजुकेशन प्रा.लि. को साइट : www.edusanjal.com
४.कम्युनिकेशन को साइट : www.meroshikshya.com
५.द कनेक्ट प्लस प्रा.लि., नागार्जुनको साइट : www.theconnectplus.com
६. कान्तिपुर पब्लिकेशन प्रा.लि. को साइट : www.ekantipur.com

तेस्रो तरिका भनेको आइभिआर सेवा 
१। नेपाल टेलिकमको १६०१ मा डायल गरी प्राप्त निर्देशानुसार गर्ने   
LIKE | COMMENT | SHARE | SUBSCRIBE

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger