Home » » How to Calculate Taxable Salary and Salary Tax in Nepal for FY 2075-2076 आ.ब. २०७५।२०७६ मा पारिश्रमिक आयमा कर योग्य आयको गणना र पारिश्रमिक आयमा कर कसरी निकाल्ने ?

How to Calculate Taxable Salary and Salary Tax in Nepal for FY 2075-2076 आ.ब. २०७५।२०७६ मा पारिश्रमिक आयमा कर योग्य आयको गणना र पारिश्रमिक आयमा कर कसरी निकाल्ने ?

NepaliTalim | 6:49:00 PM | 0 comments

How to Calculate Taxable Income and Tax Liability in Nepal 2075-2076 (2017-2018)

Through this video you will learn how to develop the annual salary sheet which helps you to calculate Taxable Income from Employment for the financial year 2075-2076 (Ad Fiscal Year 2018-2019) and Calculate Tax Liability for Single and Couple. It gives you the idea of formatting Taxable Income for Employment in Nepal that how to calculate gross assessable income, How to calculate gross and net Adjusted Taxable Income and How to calculate net taxable income for staff. In one way you will learn complete lesion of Taxable Income Calculation for Financial Year 2018-2019 in Nepal and able to calculate Tax Liability for Single or couple resident person. This video also give the knowledge of new amended personal tax rates of Nepal for FY 2075-2076. 

#TaxinNepal #TaxRateinNepal #CalculateTaxableIncome #CalculateTaxLiability #InlandRevenueDepartmentinNepal #TaxableIncomeCalculationinNepal 

LINK BELOW : Salary Sheet with Calculation of Taxable Income form Employment and Tax Liability in Nepal for Financial Year 2018-2019 (BS 2075-2076) 
Click Here

Training Video on YouTube 


यस भिडियोमा पारिश्रमिक आयकरको करयोग्य आय गणना र कती कर लाग्छ त्यसको गणना देखाइएको छ । नेपाल सरकारले हरेक वर्ष आर्थिक वर्षलाई आधार मानेर आयकरका दरहरु र प्रावधानहरु परिवर्तन गर्छ । यो भिडियो आर्थिक वर्ष २०७५।२०७६ लाई आधार मानेर तयार गरिएको छ । 
आब २०७५।०७६ मा करयोग्य पारिश्रमिक आय कसरी निकाल्ने?
आब २०७५।०७६ मा पारिश्रमिक आयकर कसरी निकाल्ने?
आब २०७५।७६ मा पारिश्रमिक आयकर कति लाग्छ?
आब २०७५।०७६ मा पारिश्रमिक आयकरका दरहरु कति कति छन् ?

आजको यस भिडियो मार्फत हामी जो कोहिको पनि वार्षिक तलबमा कति कर योग्य तलब हो र कति तलबमा कर लाग्दैन भनेर जान्न सक्नेछौं । यस भिडियोले कर्मचारिको तलबमा कति प्रतिशत कर लाग्छ र तलबमा करको गणना कसरी गर्नुपर्छ भन्ने कुराको जानकारी प्रदान गर्नेछ । यदि तपाई कुनै संस्था, कम्पनि या जुनसुकै ठाउँमा काम गरेर पारिश्रमिक आय कमाउनुहुन्छ भने तपाईले सरकारलाई आफ्नो कमाईको केहि प्रतिशत सरकारलाई कर बुझाउनुपर्ने हुन्छ । आज हामी हामीले काम गरेर कमाएको तलबमा करयोग्य तलब या पारिश्रमिक आय कति हुन्छ भनि निकाल्ने छौं । यस भिडियो मार्फत कुन कुन शिर्षकका पारिश्रमिक आयहरु कर योग्य आय गणना गर्दा जोड्नुपर्छ र निवृतिभरण या रिटायरमेन्टको लागि जम्मा गरेको संचयकोष तथा नागरिक लगानि कोष र निर्वतिभरणमा जम्मा गरेको कति रकममा कर लाग्दैन या कर छुट दिएको छ साथसाथै जिवन विमा गर्दा कति छुट मिल्छ र हुम्ला जुम्ला जस्ता सरकारले छु्ट्याएको दुर्गम जिल्लाहरुमा काम गर्दा कमाएको आयमा कति कर छुट हुन्छ त्यसको विषयमा विस्तृत जानकारी दिनेछौं । 

सुरुमा हामी कर योग्य आयको गणना गर्नेछौं त्यसपछि कसरी करको गणना गर्ने या करयोग्य आयको आधारमा कति कति प्रतिशतले कर लाग्छ या कर तिर्नुपर्छ बृस्तृतमा जानकारी लिनेछौं । 
Online Training of Taxation in Nepal ।। Free Online Talim of Taxation in Nepal 
For more details -Inland Revenue Department of Nepal
https://ird.gov.np/

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger