![]() |
राम शरण श्रेष्ठ |
आदरणिय ब्लग भिजिटर साथीहरु ,
सादर नमस्कार ।
म राम शरण श्रेष्ठ तपाईहरु माझ चिसापानी नेपाल ब्लग (Chisapani Nepal Blog) लिएर उपस्थित भएको छु । मलाई गजलहरु अति मन पर्छ र आफै पनि गजल साहित्यको क्षेत्रमा कलम चलाउँदै आएको छु ।
चिसापानी नेपाल ब्लग बनाउनुको मुख्य उद्देश्य भनेको नेपाली साहित्यिलाई केहि टेवा पुर्याउनुनै हो । यहँ मैले सकेसम्म अडियो या सुन्न मिल्ने र डाउनलोड गर्न मिल्ने गरि विशेष गरेर गजलको एफ एम कार्यक्रमहरु लाई पाएसम्मको संकलन हरु राखेको छु जस्तै , बुलबुल, यो साँझ यो सुबास, गजलका शेरहरु, गजल गंगा, गजल शरोबर, सिर्जना गजल, स्पन्दन, मुक्तक मधुरिमा, हिमाली स्वरहरु, सिर्जनाका लहरहरु, बहकिने मन, मेरो कथा मेरो गित, श्रृजनाका शुसेलिहरु, हिमाली श्वरहरु, सुन्ने अडियो पुस्तक, पढ्ने पुस्तक, एफ एममा बाचन भएका उपन्यासहरु, केहि गीतहरु , भिडियोहरु आदि बिभिन्न सामग्रीहरु उपलब्ध छन् । आगामी दिनहरुमा यसलाई निरन्तरता दिने हरदम मेरो कोसिर रहनेछ ।
कार्यक्रम ब्लगमा राख्नको लागि कार्यक्रमका भागहरु प्रदान गरिदिएका सहयोग गर्नुहुने तथा सल्लाह सुझाब दिने साथीहरु , ब्लग डिजाईनमा सहयोगन गर्ने साथी गौरब श्रेष्ठ लगायतअन्य सहयोगी साथीहरु सबैलाई म हृदयदेशिनै हार्दिक धन्यावद दिन चाहन्छु । आगामी दिनहरुमा यहाँ हरुको यस्तै सहयोगको मिल्छ भन्ने अपेक्ष लिएको छु ।
यदि मलाई सम्पर्क गर्न चाहानुहुन्छ भने मलाई stharamsharan@gmail.com मा मेल गर्नुहोला ।
धेरै धेरै धन्यवाद ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

stharamsharan@gmail.com