
साहित्यिक विशेष प्रस्तुती अनुराग
प्राइम एफ एम १०४.५ मेगाहर्ज
मिति : (2071-04-10/26-07-2014)
प्रस्तोता : घायल योग्दा नवराज
समय : शनिवार बिहान १० देखि ११ बजे
Website : www.primefm.com.np
नमस्कार,
आज मिति २०७१ असार १० गते तदनुसार २६ जुलाई २०१४ शनिवारका दिन प्राइम एफ एम १०४.५ मेगाहर्जको साहित्यिक विशेष प्रस्तुती अनुरागमा यहाँहरु सबैलाई धेरै धेरै स्वागत छ । आजको बसाईमा रसुवाका गजलकार पुरुसोत्तम पौडेल रसुवा...