
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-08-14/29-11-2012)
आज मिति२०६९-०८-14 तदनुसार29 Nov 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक...