Showing posts with label नेपाली गजलहरु. Show all posts
Showing posts with label नेपाली गजलहरु. Show all posts

गजल-प्यार बोकेर सुमधुर प्रिया यस्तो भन्छिन (खगेन्द्र बोहरा)-12-07-2016

NepaliTalim | 10:22:00 AM | 0 comments
प्यार बोकेर सुमधुर प्रिया यस्तो भन्छिन घर आउनु न हजुर प्रिया यस्तो भन्छिन     सुख दुःख दुबै मिलि यतै गरौंला नि चाहिदैन सुनको गजुर प्रिया यस्तो भन्छिन    सायदै बिलासिता नमिल्ला म मान्छु हुन्छ आत्मा खुशी जरुर प्रिया यस्तो भन्छिन    घर बाट जतिसुकै टाढा बसे पनि हुदैन आफ्नोे लाहुर प्रिया यस्तो भन्छिन   यसपालि त बाबा घर आउनु हुन्छ भनी छोराछोरी भा छन् आतुर प्रिया यस्तो भन्छिन खगेन्द्र बोहरा गुलरिया...

गजल -आउँछु भन्ने परदेशी फर्कि आएर (रचना : रवि प्रान्जल) : सुन्नुहोस

NepaliTalim | 5:39:00 PM | 0 comments
Ravi Pranjal आज सम्म मैले युटुबमा सबैभन्दा धेरै पल्ट सुनेको एउटा यस्तो गजल तपाइहरु सामु राख्दैछु जुन गजल लेखनुभएको छ चर्चित आदरणिय अग्रज गजलकार रबी प्रान्जल र स्वर संगीत प्रताम रिजालको रहेको छ भने तबलामा बिनोद भट्टराइले साथ दिनुभएको छ । गजल आउँछु भन्ने परदेशी फर्कि आएन ।। तस्विर मात्र हेरिरह्यो मन रमाएन ।। अँध्यारोमा कहाँ कहाँ खोजुँ उसलाई आकासमा उदाउनेजून अझै उदाएन ।। जून तारा साक्षी राखी लगाएको मायाँ भुलेछकि निष्ठुरीले चिठ्ठी पठाएन...

गजल - के भयो र एउटा साथ ... (रचना : जितेन्द्र मल्ल ) : सुन्नुहोस् (Ke Bhayo Ra Euta Sath Chhutyo Chhutna Diye-Ghazal by Jitendra Malla)

NepaliTalim | 5:38:00 PM | 0 comments
के भयो र एउटा साथ, छुट्यो, छुट्न दिए ! मन भन्नु सीसा न हो, फुट्यो, फुटन दिए ! दिनु साटो खोस्न मात्र, जान्यो भाग्य ले नि ! अलिकती ख़ुशी थियो, लुट्यो, लुट्न दिए ! दोष तिम्रो हो की मेरो, या त नियति को ? अन्योल को भुमरी ले, भूट्यो, भूट्न दिए ! जिंदगी यो जसो-तासो, जिउनु पर्छ सोचे ! अठोट लीइ मन मेरो, उठ्यो, उठ्न दिए ! (के भयो र एउटा साथ, छुट्यो, छुट्न दिए ! मन भन्नु सीसा न हो, फुट्यो, फुटन दिए !) -------------------------------- रचना : जितेन्द्र...

गजल-तिम्रो यादले आतँक मच्चाउँछ (स्वर, लय, रचना -राम शरण श्रेष्ठ)

NepaliTalim | 2:14:00 PM | 0 comments
गजल : स्वर, लय, रचना  (राम शरण श्रेष्ठ) हो............................ तिम्रो यादले आतँक मच्चाउँछ ।। मलाई रातभर जाग्न लगाउँछ ।। ति बक्र द्रृष्टी लगातार यतैतिर तिरझै आइ बारम्बार सताउँछ ।। सुरु कतिखेर भयो थहै पाइएन उस्लाई देखेपछी मन रमाउँछ ।। मौनतामा झुकेका परेलीले आज मलाई नि सोच्न बाध्य गराउँछ ।। सिलसिला यस्तै चलिरह्यो भने कुन दिन मलाई पागल बनाउँछ ।। राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप  Listen from YouTube Thank y...

गजल : सौगात पुरै धर्ती आकास तिमीलाई (स्वर : राम शरण श्रेष्ठ)

NepaliTalim | 1:24:00 PM | 0 comments
रचना : जीवन श्रेष्ठ स्वर र संगित : राम शरण श्रेष्ठ मधुवन साहित्यिक प्रतिस्ठानको शनिवारीय सुन्ने सुनाउने श्रृंखलामा पहिलोपल्ट चिनजान भएको गजलकार जीवन श्रेष्ठ A Jeevan Shrestha भाईले मलाई यौटा गजल गाउनको लागि अनुरोध गर्नुभएको थियो । उहाँको गजल खुबै राम्रो लाग्यो र मैले प्रयास गरेको छु कस्तो लाग्यो प्रतिकृयाको अपेक्षा राख्दछु ।  ===================== गजल : सौगात पुरै धर्ती आकास तिमीलाई रचना : जीवन श्रेष्ठ स्वर र संगित : राम शरण श्रेष्ठ =========== गजल...

गजल - धेरै चोटी लुटिएँ, आफन्तकै हातबाट (स्वर : राम शरण श्रेष्ठ)

NepaliTalim | 5:36:00 PM | 0 comments
स्वर, संगित : राम शरण श्रेष्ठ गजलकार : विश्व श्रेष्ठ "बरु" Bishwo Shrestha गजल संग्रह :अगोको विद्रोह स्वर, संगित : राम शरण श्रेष्ठ हारमोनियम : म आफै .................. गजल धेरै चोटी लुटिएँ, आफन्तकै हातबाट ।। धेरै चोटी टुक्रिएँ, आफन्तकै घातबाट ।। बहारको शत्रु बने, सधैं जिन्दगीमा फूलको प्यास मेटाएँ, सुकेको पातबाट ।। दोबाटोमा अल्मलिन्छु, कहाँ जाउँ कहाँ पाईलाहरु लरबरिन्छन्, नपिएको मातबाट ।। भाग्यमै छैन कि त, उज्यालोसँग खेल्ने कल्यिै मुक्ति...

नेपाली गजल बृहत कलेक्सन सुन्नुहोस् - (Nepali Gazals song Collection) -Listen

NepaliTalim | 12:18:00 PM | 2comments
Listen Collection of Nepali Gazals Song : नेपाली गजल बृहत कलेक्सन सुन्नुहोस् ............................................................. नमस्कार साथीहरु, आज मैले आजसम्म भेटेका नेपाली गजलहरुलाई सुन्न मिल्ने गरेर कलेक्सन तपाईहरुलासँग लिएर आएको छु । लौ आउनुस् सुनौ हामी पनि नेपाली गजलहरु । यति नेपाली गजल तपाईलाई मन पर्छ भने यो नेपाली गजलको फेसबुक पेजमा गएर पेज लाईक गर्न सक्नुहुनेछ । राम शरण श्रेष्ठ चिसापानी, रामेछाप LISTEN नोट : ...

गजल सुन्नुहोस् - नखोलेरै राखिएको बन्द यौटा खाम थियो

NepaliTalim | 7:24:00 PM | 0 comments
सर्जक: ललिजन रावल कृतिः एउटा बन्द खाम विधा: गजल संग्रह स्वर :विनोद दाहाल संगित :  रवि प्राञ्जल नखोलेरै राखिएको एउटा बन्द खाम थियो भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो कताबाट उजाडियो मनको सानो फूलबारी भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो आज किन यहाँ केहि, केहि पनि देखिएन हिजै मात्र सपना खोज्ने आँखाहरुको लाम थियो सधै- सधै बग्ने खोली एकै छिन रोकीइदेउ तिम्रो वेगसंग मलाई अलिकति काम थियो मनमा दियो विश्वासको नबलेको जिन्दगीमा धेरै-धेरै...

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger