Showing posts with label Ram Sharan Shrestha. Show all posts
Showing posts with label Ram Sharan Shrestha. Show all posts

गजल- यो मुटु भित्र सायद शंकाको सहर हुन्छ (राम शरण श्रेष्ठ)

NepaliTalim | 10:12:00 AM | 0 comments
पाउनेहरु लाई सधैं गुमाउने डर हुन्छ यो मुटु भित्र सायद शंकाको सहर हुन्छ .. किन होला पल्लो घरकी एउटी केटीको सधैं सधैं मेरै तर्फ छड्के नजर हुन्छ .. मेरो चासो लिई हिड्ने मेरो प्यारो सत्रु तिमी लाई पक्कै मेरो जितको खबर हुन्छ .. छोडी जानेले बर्सौ अघि छोडेर गएपनी कहिँ न कहिँ मुटुमा चोटको असर हुन्छ .. मैले लाख कोशिस गरेँ आफ्नो बनाउन हुँदैन हुँदैन उस्को सधैं यहि उत्तर हुन्छ राम शरण श्रेष्ठ चिसापानी, रामेछाप 18th Oct 20...

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger