Showing posts with label मेरो रचना – गजलहरु. Show all posts
Showing posts with label मेरो रचना – गजलहरु. Show all posts

नयाँ वर्षको शुभकामना गजलहरू -राम शरण श्रेष्ठ

NepaliTalim | 11:29:00 AM | 0 comments
गजल १ नयाँ वर्षमा चोखो ति, प्यारहरुलाई शुभकामना ।। मित्रतामा पर्यायबाची, यारहरुलाई शुभकामना ।१।....समयलाई जित्नसक्ने, जोशहरुको रफ्तार बढोस्पूरा होस सबै काम, हतारहरुलाई शुभकामना ।२।....शान्तीको शन्देश बोकेर, नयाँ विहान उदाओस्प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना ।३।....मुल्य बृद्धि रोकियोस्, सबैका पैसा जोगियोस्दुखि र गरिबका, बजारहरुलाई शुभकामना ।४।....कसैले दुख नपाओस्, बाढी पैरो नजाओस्नदि कोशि नजिकका, किनारहरुलाई शुभकामना ।५।....विगतजस्तो...

गजल- छध्म भेष धारी कति हुन्छन हुन्छन

Ram | 12:47:00 PM | 0 comments
छध्म भेष धारी कति हुन्छन हुन्छनप्रेमका ब्यापारी कति हुन्छ्न हुन्छ्न ..आफैलाइ देउता भन्दा पनि ठुलो सम्झने पुजारी कति हुन्छन हुन्छन ..माया एउटा संग हुन्छ हुने बेला नजरको जुहारी कति हुन्छन हुन्छन ..कौडी झार्दैनन आपदको बेला धनवान् भिकारी कति हुन्छन हुन्छन ..तिमी धेरै भाउ नखोजेनी हुन्छ रामका पियारी कति हुन्छन हुन्छनराम शरण श्रेष्ठ चिसापनी रामेछाप 01-01-2...

गजल-बा र आमा.. भगवान तिनैहन् (राम शरण श्रेष्ठ)

NepaliTalim | 3:02:00 PM | 0 comments
(राम शरण श्रेष्ठ) इश्वरमा अग्र.. स्थान तिनैहुन् ।बा र आमा.. भगवान तिनैहन् ।जन्म र कर्मदिई हिड्न सिकाइआत्मामा फुकिदिने प्राण तिनैहन् ।सन्तानको लागि जिन्दगी अर्पर्नेसबैभन्दा त्यागी महान तिनैहुन ।बाटो सिकाए अनी माटो सिकाएनिराकार संसारमा ज्ञान तिनैहुन ।पर्दैन नानाथरी धाउन तिर्थहरुस्वर्ग चरणमै बरदान तिनैहन् ।राम शरण श्रेष्ठचिसापानी ६, रामेछाप ।(यो गजल सबै सबैका आमा र बा प्रती शमर्पित छ । ) Download :  Episode : 71 (यो साँझ यो सुबाश-14-05-2013) मा...

हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी-प्रेम दिवश विशेष गजल - राम शरण श्रेष्ठ

NepaliTalim | 11:32:00 AM | 0 comments
प्रेम दिवश विशेष  राम शरण श्रेष्ठ  हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी ।। जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछी ।। ------------- लाग्छ उ नै सर्बस्व हो, सुरु अन्त्य उसैबाट नचाहेर के हुन्छ र, आत्माले नै मागेपछी ।। ------------- छट्पटी नि तिब्र हुन्छ, पलभर छुटिदिंदा मनहरु देह छोडी, अन्तकतै भागेपछी ।। ------------------ एउटा यस्तो कसम बन्छ, संगै जिउने संगै मर्ने कसै प्रति सच्चा प्रेम, यतिधेरै जागेपछी । राम शरण श्रेष्ठ चिसापानी...

गजल-सबैका घरघरमा लक्ष्मी आओस तिहारमा (राम शरण श्रेष्ठ)

NepaliTalim | 1:09:00 PM | 0 comments
झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा सबैका घरघरमा लक्ष्मी आओस तिहारमा .. देशै भरी दिपावली लक्ष्मी पुजा भाई टिका देउसी भैलो रमाईलो धुन छाओस तिहारमा .. नहोस खाली निधार भाईको हात दिदिवहिनीको ओखर सँगै साँढेसाती फूटी जाओस तिहारमा .. सप्तरंगी टिका माला दिदिबैनीको हातबाट सबले टिका यसपाली लाउन पाओस तिहारमा ... झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा सबैका घरघरमा लक्ष्मी आओस तिहारमा राम शरण श्रेष्ठ चिसापानी रामेछ...

तिहार विशेष गजल- सबैका घरघरमा लक्ष्मी आओस तिहारमा_राम शरण श्रेष्ठ

NepaliTalim | 3:41:00 PM | 0 comments
झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा सबैका घरघरमा लक्ष्मी आओस तिहारमा .. देशै भरी दिपावली लक्ष्मी पुजा भाई टिका देउसी भैलो रमाईलो धुन छाओस तिहारमा .. नहोस खाली निधार भाईको हात दिदिवहिनीको ओखर सँगै साँढेसाती फूटी जाओस तिहारमा .. सप्तरंगी टिका माला दिदिबैनीको हातबाट  सबले टिका यसपाली लाउन पाओस तिहारमा ... झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा सबैका घरघरमा लक्ष्मी आओस तिहारमा राम शरण श्रेष्ठ चिसापानी रामेछाप  गजलका फूलहरू...

राम शरण श्रेष्ठका दशैं विशेष ३ गजलहरू - राम शरण श्रेष्ठ (3 Ghazals by Ram Sharan Shrestha for Dashain Festival Special)

NepaliTalim | 5:58:00 PM | 0 comments
१. गजल के दशैं ! के तिहार !, गरिवको घरमा ।। दुःख हुन्छ अपरम्पार, गरिवको घरमा ।।  छोरा छोरी परिवार, पाहुना पुजापाठ कसरि थेग्नु ब्यवहार, गरिबको घरमा ।। घाँटी हेरी हाड निल्न, खोज्दा खोज्दै पनि पर्छ धेरै ब्यय भार..., गरिवको घरमा ।। हाँसि खुसि रमाएर.., पुग्दैन मनाउन परिवार हुँदा नि चार, गरिवको घरमा ।। मुल्य बृद्धि दिनदिनै, हुँदै गाछ नेपालमा कमाईको छैन आधार, गरिवको घरमा ।। नआएकै बेश बरु, दशै तिहार चाडहरु अनिकालले पर्दा मार,...

मेरा ६ ओटा प्रेम दिवस विशेष गजलहरु - राम शरण श्रेष्ठ

NepaliTalim | 2:14:00 PM | 3comments
प्रेम दिवश विशेष गजल एक (१) नजिक सर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।। मन पर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।। जति मयाँ गर्छौ तिमी त्यो भन्दा बढी तिमीलाई मायाँ गर्ने कोहि भए प्रस्ताव राख्नु प्रेम दिवसमा ।। साथी मध्ये त्यस्तो मिल्ने तिमी प्रति अति पागल चैन हर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।। नबोलेरै कति कति आँखा आँखा बाट मुटु मायाँ भर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।। पवित्र प्रेम साइनो कहिल्यै नछुदिने बाचा...

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger