
GAZAL MANJARI
गजल मन्जरी
मिति : (12-08-2013/2070-04-28)
ढुकढुकी एफ. एम . 92.4Mhzलालबन्दी सर्लाही Host: Manoj BakhrelTime and Date: Every Monday--9 p.m.Facebook Gazal ManjariWebsite :http://dhukdhukifm.com/
नमस्कार साथी,
आज मिति 2070 साउन 28 तदनुसार १५ शोमबारका दिन रेडियो ढुकढुकी एफ एमको ९२ दशमलव ४, लालबन्दी सर्लाहीबाट प्रसारण हुने गजलको कार्यक्रम आज पहिलो श्रृंखला लिएर मनोज खरेल उपस्थीत हुनुभएको छ । सुनेर...