
कथा : मैले नभोगेको मेरो जीवन
कथाकार : बुद्धी पुन पागलप्रेमी
अन्नपूर्ण ७, म्याग्दी
हाल कतार
बाचन - राम श्रेष्ठ
चिसापानी नेपाल युट्युब च्यानल
नमस्कार,
आज मिति २०७५ असोज महिनाको २५ गते तदनुसार २०१८ अक्टोबर ११ तारिखका दिन चिसापानी नेपाल युट्युब च्यानलको साहित्यिक बाचनको श्रृंखलामा आज अन्नपूर्ण ७ म्याग्दीका कथाकार पुन पागलप्रेमीको कथा मैले नभोगेको मेरो जीवन लिएर उपस्थित भएका छौ । कथा सुनिसकेपछी के कस्तो लाग्यो प्रतिकृया...