Showing posts with label उपन्यासहरु(Novels). Show all posts
Showing posts with label उपन्यासहरु(Novels). Show all posts

कथाकार बुद्धी पुन पागलप्रेमीको कथा "मैले नभोगेको मेरो जीवन" ।। Listen Audio Book ।। Full Story-Maile Nabhogeko Mero Jeewan by Buddi Pun Pagalpremi

NepaliTalim | 11:27:00 PM | 0 comments

कथा : मैले नभोगेको मेरो जीवन 
कथाकार :  बुद्धी पुन पागलप्रेमी  
अन्नपूर्ण ७, म्याग्दी
हाल कतार
बाचन - राम श्रेष्ठ
चिसापानी नेपाल युट्युब च्यानल


नमस्कार,
आज मिति २०७५ असोज महिनाको २५ गते तदनुसार २०१८ अक्टोबर ११ तारिखका दिन चिसापानी नेपाल युट्युब च्यानलको साहित्यिक बाचनको श्रृंखलामा आज अन्नपूर्ण ७ म्याग्दीका कथाकार पुन पागलप्रेमीको कथा मैले नभोगेको मेरो जीवन लिएर उपस्थित भएका छौ । कथा सुनिसकेपछी के कस्तो लाग्यो प्रतिकृया दिनुहोला । 

तपाईहरु सँग पनि यस्तै गद्यहरु छन् र कथाहरु लेख्नुहुन्छ भने हामीलाई बाचनको लागि र प्रकाशन अनिमति सहित newschisapani@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यस कथा चिसापानी नेपाल युट्युब च्यानलमा प्रशारण गर्ने अनुमति दिनुभएकोमा कथाकार बुद्धी मोक्तान पालगप्रेमी प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछु ।
Full Story-Maile Nabhogeko Mero Jeewan by Buddi Pun Pagalpremi
LIKE | COMMENT | SHARE | SUBSCRIBE

अडियो पुस्तक -आयकर ऐन २०५८ श्रृंखला ३ : - परिच्छेद ६ देखी ८ सम्म (Nepal Income Tax Act 2058 Part 3- (Page 65 to 96) -Chapter 6, 7 and 8 : Nepali Audio Book

NepaliTalim | 12:16:00 PM | 0 comments
नमस्कार साथीहरु, तपाईहरुलाई थाहानै छ हामीले निरन्तर रुपमा नेपाल सरकारको आयकर ऐन सम्वन्धि बिभिन्न तालिमका भिडियोहरु लिएर आईरहेका छौं  । आयकर सम्वन्धि बुझ्नु भन्दा पहिला नेपालको आयक
र ऐन २०५८ मा के के प्रावधान तथा ब्यवस्था गरिएको छ भनेर जान्न आवस्यक हुन्छ तसर्थ आज देखि हामी नेपाल आयकर ऐन २०५८ को अडियो बाचन लिएर आएका छौं । नेपालको आयकर ऐन २०५८ मिति २०५८ चैत्र १९ गते नेपाल राजपत्रमा प्रकासित भएर जारि भएको थियो भने भिभिन्न आर्थिक अक्ष्यादेश तथा आर्थिक ऐनमा संसोधन र परिमार्जन भईकन पछिल्लो मिति २०७३ जेष्ठ १५ सम्म आईपुग्दा १७ पल्ट सम्सोधन भईसकेको छ । यो ऐन बाचन गर्नुको मुख्य उद्धेश्य सबै नेपाली नागरिकहरुलाई नेपालको आयकर ऐन सम्वन्धि जनचेतना जनागउनु र कर सम्वन्धि ज्ञान बढाउनु हो । यो ऐनको सस्वर बाचन बिभिन्न श्रृंखलामा हुनेछन् । आजको तेस्रो श्रृंखलामा पेज नं। ६५ देखि ९६ सम्म बाचन हुनेछन् जुन परिच्छेद अनुसार यस प्रकारछन् ।
परिच्छेद ६ : कर लेखांकन र समय 
परिच्छेद ७ : रकमहरुको परिमाणिकरण, बाँडफाँड र चारित्रीकरण
परिच्छेद ८ : सम्पत्ति र दायित्वबाट प्राप्त खूद लाभको निर्धारण
अब अर्को श्रृंखला ४ मा परिच्छेद ९ बाट सुरु हुनेछ ।
Listen Income Tax Act 2058 Part 3 On YouTube

अडियो पुस्तक -आयकर ऐन २०५८ श्रृंखला २ -परिच्छेद २ देखी ५ सम्म (Nepal Income Tax Act 2058 Part 2- (Page 24 to 64) -Chapter 2, 3, 4 and 5 : Nepali Audio Book

NepaliTalim | 12:08:00 PM | 0 comments
नमस्कार साथीहरु, तपाईहरुलाई थाहानै छ हामीले निरन्तर रुपमा नेपाल सरकारको आयकर ऐन सम्वन्धि बिभिन्न तालिमका भिडियोहरु लिएर आईरहेका छौं  । आयकर सम्वन्धि बुझ्नु भन्दा पहिला नेपालको आयकर 
ऐन २०५८ मा के के प्रावधान तथा ब्यवस्था गरिएको छ भनेर जान्न आवस्यक हुन्छ तसर्थ आज देखि हामी नेपाल आयकर ऐन २०५८ को अडियो बाचन लिएर आएका छौं । नेपालको आयकर ऐन २०५८ मिति २०५८ चैत्र १९ गते नेपाल राजपत्रमा प्रकासित भएर जारि भएको थियो भने भिभिन्न आर्थिक अक्ष्यादेश तथा आर्थिक ऐनमा संसोधन र परिमार्जन भईकन पछिल्लो मिति २०७३ जेष्ठ १५ सम्म आईपुग्दा १७ पल्ट सम्सोधन भईसकेको छ । यो ऐन बाचन गर्नुको मुख्य उद्धेश्य सबै नेपाली नागरिकहरुलाई नेपालको आयकर ऐन सम्वन्धि जनचेतना जनागउनु र कर सम्वन्धि ज्ञान बढाउनु हो । यो ऐनको सस्वर बाचन बिभिन्न श्रृंखलामा हुनेछन् । आजको यसको दोस्रो श्रृंखला हो भने पहिलो श्रृंखलामा हामीले पेज नं। १ देखि २३ सम्म बाचन गरेका थियौं । आजको श्रृंखलामा हामी परिच्छेद २ देखि परिच्छेद ५ सम्म बाचन गर्नेछौं जुन पेज नं. २४ देखि ६४ पेज सम्म रहनेछन् । यहाँ परिच्छेदअनुसार निम्नानुसारका विषयवस्तुहरु रहेका छन् ।
परिच्छेद २ – करको आधार
परिच्छेद ३–आयको गणना
परिच्छेद ४–छुट हुने रकमहरु र अन्य छुटहरु
परिच्छेद ५ –कट्टी हुने रकमहरु
अब अर्को श्रृंखला ३ मा परिच्छेद ६ बाट सुरु हुनेछ । तपाईहरु सँग सल्लाह सुझाब भए यसै भिडियोको कमेन्टमा पोष्ट गरिदिनुहोला।
Listen on YouTube

कार्यक्रम स्पर्शमा साहित्यकार मनोहर काफ्ले को कथा "आमाको मजेत्रो" (Full Story "Amako Majhetro by Manohar Kafle" ) -Download Audio Book

NepaliTalim | 1:06:00 PM | 0 comments
Radio Program Sparsha 
Narrator : Parbat Sparsha 
Time : Every Thrusday 10.15pm
Email : pc.sparsha@gmail.com
Full Story - Amako Majhetro
Writer - Manohar Kafle

साहित्यिक गद्यहरुको श्रब्य बाचन श्रृंखला
समय -  हरेक बिहिबार १०.१५ बजे राति
कथा - "आमाको मजेत्रो" 
कथाकार -मनोहर काफ्ले


नमस्कार साथीहरू,
अाज मिति 2074 मंसिर 28 गते तदनुसार बिहिबार, रेडियो भिजन ९१.६ मेगाहर्जमा साहित्यिक गद्यहरुको श्रब्य बाचन कार्यक्रम स्पर्श लिएर प्रस्ताेता तथा बाचक पर्बत स्पर्श उपस्थित हुनुभएको छ । याे कार्यक्रम हरेक हप्ताकाे बिहिबार बेलुकी १०.१५ देखी रडियो  भिजनमा प्रशारण हुन्छ । 

आजको श्रृंखलामा कथाकार मनोहर काफ्लेको कथा आमाको मजेत्रो कथाको बाचन सुन्न सक्नुहुनेछ । Amako Majhetro -Story written by Manohar Kafle is today's episode from Program Sparsa from Radio Vision. This program is narrated by Parbat Chimoriya Sparsa. 
Listen and Download 

Download : Click Here to Download

=======================

Please, Also support for Nepali Taliim YouTube Channel where you will get Helpful Technical and Non Training Videos on YouTube 





कार्यक्रम स्पर्शमा साहित्यकार अनुपम रोशिको उपन्यास "नाङ्गो मान्छे" (Full Novel Nango Manchhe by Anupam Roshi) -Download Audio Book

NepaliTalim | 11:40:00 AM | 0 comments
Radio Program Sparsha 
Narrator : Parbat Sparsha 
Time : Every Thrusday 10.15pm
Email : pc.sparsha@gmail.com
Full Novel - Nango Manchhe 
Writer - Anupam Roshi

साहित्यिक गद्यहरुको श्रब्य बाचन श्रृंखला
समय -  हरेक बिहिबार १०.१५ बजे राति
उपन्यास - नाङ्गो मान्छे
उपन्यासकार- अनुपम राेशि


नमस्कार साथीहरू,
अाज मिति २०७४ असोज महिनाको २६ गते तदनुसार 12th October 2017 बिहिबार, रेडियो भिजन ९१.६ मेगाहर्जमा साहित्यिक गद्यहरुको श्रब्य बाचन कार्यक्रम स्पर्श लिएर प्रस्ताेता तथा बाचक पर्बत स्पर्श उपस्थित हुनुभएको छ । याे कार्यक्रम हरेक हप्ताकाे बिहिबार बेलुकी १०.१५ देखी रडियो  भिजनमा प्रशारण हुन्छ । 

अाज कार्यक्रम स्पर्शमा साहित्यकार अनुपम रोशिको उपन्यास "नाङ्गो मान्छे" काे बाचन लिएर उपस्थित भएका छाैं । अाजबाट याे उपन्यासकाे  निरन्तर बाचन हुनेछ र कार्यक्रम सुनीसकेपछी कार्यक्रम सम्बन्धी कुनै पनि हामीलाई सल्लाह , सुझाब ,प्रतिकृया हाम्रो फेसबुक पेज तथा इमेलमार्फत दिन सक्नुहुन्छ । (Full Novel Nango Manchhe written by Anupam Roshi brought to you by Radio program Sparsa on regular schedule every Thrusday 10.15pm from Radio Vision 91.6 Mhz. This novel is Narrated by Parbat Sparsha.  
Episode 1 : (12-10-2017/2074-06-26)

Download : Click Here to Download
Episode 2 : (19-10-2017/2074-07-02)

Download : Click Here to Download
Episode 3 : (26-10-2017/2074-07-09)

Download : Click Here to Download
Episode 4 : (02-11-2017/2074-07-16)

Download : Click Here to Download
Episode 5 : (09-11-2017/2074-07-23)

Download : Click Here to Download
Episode 6 : (16-11-2017/2074-07-30)

Download : Click Here to Download
Episode 7 : (23-11-2017/2074-08-07)

Download : Click Here to Download
आज यस उपन्यासको अन्तिम श्रृंखला बाचन हुनेछ साथै यस उपन्यासका उपन्यासकार अनुपमा रोशी सँगको अन्तवार्ता पनि प्रसारण हुनेछ ।
Episode 8 : (30-11-2017/2074-08-14)

Download : Click Here to Download

Disclaimer : This Novel is published on Chisapani Nepal Blog with authorized permission from Radio Vision Spara Team. All Copyright reserved with Audio Creator -Parbat Sparsa.

नेपाली भाषमा यदि प्रविधी सम्वन्धि जानकारी लिन चाहानुहुन्छ भने नेपाली तालिम युट्युब च्यान सब्सक्राईब गर्न नभुल्नुहोला ।





...................

श्रुति शंबेगमा सुबिन भट्टाराईको चर्चित उपन्यास "साया" (FULL NOVEL SAYA -SEQUEL OF SUMMER LOVE) : Download Shruti-Sambeg

NepaliTalim | 3:36:00 PM | 6comments

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)   
कृती : साया 
विधा : उपन्यास
रेडियो : उज्यालो रेडियो नेटवर्क

Copyright Reserved with : 
Shruti-Sambeg
Novel - Saya (Sequel of Summer Love)
Writer - Subin Bhattrai
Source : Ujyaalo Radio Network
Narrated by Achyut Ghimire Bulbul

नमस्कार साथीहरू,
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क (उज्यालो रेडियो नेटवर्क) काठमाडौं सँगै देशभरिका बिभिन्न ९० ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७३ भाद्र ३१ गते तदनुसार 16th September 2016 , शुक्रबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा सुबिन भट्टाराईको चर्चित उपन्यास 'साया' बाचन हुनेछ । समर लभको सिक्वेलको रूपमा रहेको याे उपन्यासका बाचन अब सुनाैं अच्युत घिमिरेको अावाजबाट । The Narrated Famous NOVEL -SAYA -The Sequel of Summer Love is written by Subin Bhattrai in Shrutisambeg. Shrutisambeg is the program of Ujyalo 90 Network ( Ujyalo Radio Network) on Every Tuesday and Friday from 9.45pm to 10pm Evening. This novel is most waited novel from the public as audio version nattered by Achyut Ghimire Bulbul. Let's Listen Full Novel Saya.
Listen and Download (Right Click and Save to Download)
Episode 1 (2073-05-31/16-09-2016)

Download : Click Here to Download
Episode 2 (2073-06-07/23-09-2016)
Download : Click Here to Download
Episode 3 (2073-06-14/30-09-2016)

Download : Click Here to Download
Episode 4 (2073-06-21/07-10-2016)

Download : Click Here to Download
Episode 5 (2073-06-28/14-10-2016)

Download : Click Here to Download
Episode 6 (2073-07-05/21-10-2016)

Download : Click Here to Download
Episode 7 (2073-07-12/28-10-2016)

Download : Click Here to Download
Episode 8 (2073-07-19/04-11-2016)

Download : Click Here to Download
Episode 9 (2073-07-26/11-11-2016)

Download : Click Here to Download
Episode 10 (2073-08-03/18-11-2016)

Download : Click Here to Download
Episode 11 (2073-08-10/25-11-2016)

Download : Click Here to Download
Episode 12 (2073-08-17/02-12-2016)-Final Episode

Download : Click Here to Download

Thank you



Learn How to Create Blog, and How to Upload Audio Files to  Blog from Nepali Talim

गिजु भईको उपन्यास "दिवा स्वप्न" (DIVA SWAPNA ) - Download

NepaliTalim | 10:28:00 AM | 1comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : दिवा स्वप्न (Diwa Swapna)
उपन्यासकार : गिजु भई
विधा :  उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
==================

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति २०६९ भाद्र १९ गते तदनुसार ४ सेप्टेम्बर २०१२ श्रुति शंबेगको मंगलबारको श्रृङ्खला मा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । गिजु भईको उपन्यास दिवा स्वप्न अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।
गुज्रातिमा लेखिएको यो उपन्यास हिन्दी अंग्रेजीमा पनि अनुबाद भएका छन् भने नेपालीमा शरद चन्द वस्तिले अनुवाद गर्नुभएको हो । यो उपन्यास शिक्षक मासिक पत्रिकाले प्रकाशन गरेको हो।यो उपन्यास राजेन्द्र दाहालले सम्पादन गर्नुभको हो भने भुमिका पनि राजेन्द्र दाहाललेनै लेख्नुभएको छ । 
English Version PDF Download Click Here 
DIWA SWAPNA BY GIJUBHAI 
LISTEN AND DOWNLOAD
Episode 1 (2069-05-19/04-09-2012)

Download : Click Here to Download
Episode 2 (2069-05-26/11-09-2012)   

Download : Click Here to Download
Episode 3 (2069-06-02/18-09-2012) 

Download :Click Here to Download
शिक्षा क्षेत्रमा क्रान्ति ल्याउने गिजुभाईको अत्यन्त उत्कृष्ट शिक्षण र सिकाई विधि सम्बन्धि ज्ञान दिने उपन्यास दिभा स्वप्न आज अन्तिम श्रीङ्खला लिएका आएका छौं ।
Episode 4 (2069-06-09/25-09-2012) -Final 

Download : Click Here to Download
Full Novel Listen at Youtube

Full Story-Arkako Logne by Anamika Sajal अनामिका सजलको कथा अर्काको लोग्नेको बाचन

NepaliTalim | 10:26:00 AM | 0 comments











अनामिका सजलको कथा अर्काको लोग्नेको बाचन 
कथाकार -अनामिका सजल
कथा -अर्काको लोग्ने 
बाचन -चिसापानी नेपाल युट्युब च्यानल

Writer Blog : www.sajalanamika.blogspot.com
Full Story-Arkako Logne by Anamika Sajal 
Writer -Anamika Sajal
Story -Arkako Logne
Narrator -Chisapani Nepal YouTube Channel 
Listen Full Story 


Thank you 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger