Home » , » कथाकार बुद्धी पुन पागलप्रेमीको कथा "मैले नभोगेको मेरो जीवन" ।। Listen Audio Book ।। Full Story-Maile Nabhogeko Mero Jeewan by Buddi Pun Pagalpremi

कथाकार बुद्धी पुन पागलप्रेमीको कथा "मैले नभोगेको मेरो जीवन" ।। Listen Audio Book ।। Full Story-Maile Nabhogeko Mero Jeewan by Buddi Pun Pagalpremi

NepaliTalim | 11:27:00 PM | 0 comments

कथा : मैले नभोगेको मेरो जीवन 
कथाकार :  बुद्धी पुन पागलप्रेमी  
अन्नपूर्ण ७, म्याग्दी
हाल कतार
बाचन - राम श्रेष्ठ
चिसापानी नेपाल युट्युब च्यानल


नमस्कार,
आज मिति २०७५ असोज महिनाको २५ गते तदनुसार २०१८ अक्टोबर ११ तारिखका दिन चिसापानी नेपाल युट्युब च्यानलको साहित्यिक बाचनको श्रृंखलामा आज अन्नपूर्ण ७ म्याग्दीका कथाकार पुन पागलप्रेमीको कथा मैले नभोगेको मेरो जीवन लिएर उपस्थित भएका छौ । कथा सुनिसकेपछी के कस्तो लाग्यो प्रतिकृया दिनुहोला । 

तपाईहरु सँग पनि यस्तै गद्यहरु छन् र कथाहरु लेख्नुहुन्छ भने हामीलाई बाचनको लागि र प्रकाशन अनिमति सहित newschisapani@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यस कथा चिसापानी नेपाल युट्युब च्यानलमा प्रशारण गर्ने अनुमति दिनुभएकोमा कथाकार बुद्धी मोक्तान पालगप्रेमी प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछु ।
Full Story-Maile Nabhogeko Mero Jeewan by Buddi Pun Pagalpremi
LIKE | COMMENT | SHARE | SUBSCRIBE
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger