Episode 2 : How to Make Money on YouTube in Nepali (युट्युबबाट कसरी पैसा कमाउने) - How to Verify YouTube Channel

NepaliTalim | 4:42:00 PM | 0 comments

Nepali Talim (नेपाली तालिम)-Nepali Training 

नेपालीमा युटुबमा कम्प्युटर इन्टरनेर र प्रविधी सम्वन्धी तालिमहरूका लागि



Computer, Internet and IT Training Videos in Nepali Language 
Email : nepalitalim@gmail.com



Don’t Forget to Subscribe Our YouTube Channel 


Authorized Blog/Facebook Fan Page/Twitter
1.Please, Like Our Facebook Fan Page 


2.Connect with Facebook Account : 


3.Follow Us Twitter Account : 


4.Follow Us Our Google + Account : 




नमस्कार साथीहरु, 


चिसापानी नेपाल ब्लगले आजबाट तपाईहरु सामु नेपाली तालिम युट्युब च्यानले कम्प्युट इन्टरनेट र प्रविधि सम्वन्धि लिएर आएका विभिन्न जानकारीमुलक तालिमहरु लिएर आएका छौं । 

आजको श्रृंखलामा हामी युट्युब त्यानल कसरी भेरिफाई गर्ने बारेमा सिक्नेछौं ।तपाईहरुको सल्लाह सुझाव र प्रतिकृया कमेन्टमा गर्न सक्नुहुनेछ । 
Episode 2- How to Make Money on YouTube
Dear All Viewers, We have brought here the videos of Nepali Talim (Nepali Training)  YouTube Channel which helps you to learn and understand how to make money (How to Earn Money on YouTube) in Nepali Language;

This Episode we will learn how to verify YouTube Channel. Once we verify YouTube Channel we can upload more than 15minute longer video to your channel. So, It's important to verify your channel. Let's watch the Training Videos. Please, Don't forget to Subscribe the channel, Like and Share and Comment the Videos
YouTube Training Episode 2



Don't Forget to Subscribe YouTube Channel
Click Here to Subscribe Nepali Talim YouTube Channel 

Episode 1 : How to Make Money on YouTube in Nepali (युट्युबबाट कसरी पैसा कमाउने) - How to Create/Register YouTube Channel

NepaliTalim | 4:36:00 PM | 0 comments

Nepali Talim (नेपाली तालिम)-Nepali Training 
(Nepali-नेपाली) –नेपालीमा युटुबमा कम्प्युटर इन्टरनेर र प्रविधी सम्वन्धी तालिमहरूका लागि

Computer, Internet and IT Training Videos in Nepali Language 
Email : nepalitalim@gmail.com

Blog : http://nepalitalim.blogspot.com/ 

Don’t Forget to Subscribe Our YouTube Channel 
https://www.youtube.com/channel/UCTs-...
Authorized Blog/Facebook Fan Page/Twitter
1.Please, Like Our Facebook Fan Page
https://www.facebook.com/nepalitraining
2.Connect with Facebook Account : 
https://www.facebook.com/nepalitalim
3.Follow Us Twitter Account : 
https://twitter.com/nepalitraining
4.Follow Us Our Google + Account : 
https://aboutme.google.com/b/10541716...

नमस्कार साथीहरु, 

चिसापानी नेपाल ब्लगले आजबाट तपाईहरु सामु नेपाली तालिम युट्युब च्यानले कम्प्युट इन्टरनेट र प्रविधि सम्वन्धि लिएर आएका विभिन्न जानकारीमुलक तालिमहरु लिएर आएका छौं । 

आजको श्रृंखलामा जिमेल कसरी खोल्ने र युटुवमा कसरी रजिष्टर हुने त्यस्तै युटुब च्यानल कसरी खोल्ने वारेमा जानकारी दिनेछौंं । तपाईहरुको सल्लाह सुझाव र प्रतिकृया कमेन्टमा गर्न सक्नुहुनेछ । 
Episode 1- How to Make Money on YouTube
Dear All Viewers, We have brought here the videos of Nepali Talim (Nepali Training)  YouTube Channel which helps you to learn and understand how to make money (How to Earn Money on YouTube) in Nepali Language;


This Episode we will learn how to create or register YouTube Channel and Start the channel on YouTube. Let's watch the Training Videos. Please, Don't forget to Subscribe the channel, Like and Share and Comment the Videos
Training Episode 1




Don't Forget to Subscribe YouTube Channel
Click Here to Subscribe Nepali Talim YouTube Channel

श्रृंखला 206 : वहकिने मन Bahakine Man (30-05-2016/2073-02-17) : Download

NepaliTalim | 11:32:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -206
Thaha Sanchar Network Presents
DATE(30-05-2016/2073-02-17)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2073 जेठ 17 तदनुसार 30-May-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 206 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download :Click Here to Download
Listen at YouTube

गजलको कार्यक्रम बुलबुल BULBUL 349 (25-05-2016/2073-02-12) : Download

NepaliTalim | 4:43:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
Nepali Ghazal Program 
गजलको कार्यक्रम बुलबुल 
BULBUL EPISODE - 349
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2073 जेठ 12 गते तदनुसार 
25-May-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 349) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at YouTube

फूलबारी डटकम (24-05-2016/2073-02-11) पुष्पराज आचार्ज पिडित सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 3:08:00 PM | 0 comments
रेडियो नेपालवाणी नेटवर्क
कार्यक्रम फूलवारी डटकम
प्रस्तोता धनराज वास्तविक
( विविध रचना बाचनसँगै र्सिजनाबो सैद्धान्तिक वहस ) 
(24-05-2016/2073-02-11) 
Interview-Pusparaj Acharya Pidit 

पुष्पराज आचार्ज पिडित सँगको अन्तवार्ता विशेष

नमस्कार साथीहरु, 

आज मिति 2073 जेठ 11 तदनुसार 24-May-2016 मंगलबारका दिन नेपालवाणी नेटवर्कको विविध साहित्यिक विशेष प्रस्तुति फूलबारी डट कममा आज गजलकार इन्धन डि.बि. भण्डारी सँगको अन्तवार्ता विशेष लिएर कार्यक्र प्रस्तोता धनराज वास्तिबिक उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर सल्लाह सुझाव दिन नभुल्नुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Episode 25 : Muktak Diary मुक्तक डायरी (25-05-2016/2073-02-12) : Download

NepaliTalim | 2:22:00 PM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : बुधवार बेलुका ९.१५ देखि
Every : Wednesday 9.15pm
(25-05-2016/2073-02-12)


नमस्कार साथीहरु, 
आज मिति 2073 जेठ 12 गते तदनुसार 25-May-2016 का दिन   सामुदायीक रेडियो राप्ती एफ.एम.१०४.८ मेगाहर्ज सल्यान र प्रकृति एफ.एम. ९३.४ मेगाहर्ज दाङबाट एकैसाथ हरेक बुधबार राती ९ः१५ देखि ९ः५५ वजेसम्म प्रसारण हुने मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आजको यो कार्यक्रममा पनि तपाईहरुले पठाएका मुक्तकहरु वाचन भएका छन । सुनेर कस्तो लाग्छ प्रतिकृया खिनुहोला है त । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Muktak Mala मुक्तक माला -157 (22-05-2016/2073-02-09) : Download

NepaliTalim | 4:00:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(22-05-2016/2073-02-09)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 जेठ 09 गते तदनुसार 22-May-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

श्रृंखला 205 : वहकिने मन Bahakine Man (23-05-2016/2073-02-10) : Download

NepaliTalim | 12:29:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN -205
Thaha Sanchar Network Presents
DATE-(23-05-2016/2073-02-10)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2073 जेठ 10 तदनुसार 23-May-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 205 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

Episode 24 : Muktak Diary मुक्तक डायरी (18-05-2016/2073-02-05) : Download

NepaliTalim | 12:00:00 PM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : बुधवार बेलुका ९.१५ देखि
Every : Wednesday 9.15pm
(30-04-2016/2073-01-18)


नमस्कार साथीहरु, 
आज मिति 2073 जेठ 05 गते तदनुसार 18-May-2016 का दिन   सामुदायीक रेडियो राप्ती एफ.एम.१०४.८ मेगाहर्ज सल्यान र प्रकृति एफ.एम. ९३.४ मेगाहर्ज दाङबाट एकैसाथ हरेक बुधबार राती ९ः१५ देखि ९ः५५ वजेसम्म प्रसारण हुने मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आजको यो कार्यक्रममा पनि तपाईहरुले पठाएका मुक्तकहरु वाचन भएका छन । सुनेर कस्तो लाग्छ प्रतिकृया खिनुहोला है त । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episodes of April 2016) : Download

NepaliTalim | 2:05:00 PM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू  


नमस्कार साथीहरु,

नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक हप्ताको आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । कार्यक्रम १५ भाद्र २०७१ तदनुसार ३१ अगष्ट २०१४ बाट सुरु भएको थियो ।
Listen and Download Previous All Episodes : Click here 
Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website Source: Ujyalo 90 Network
Month : April 2016
Episodes Previous Month : March 2016
Ajar Amar Geetharu at Youtube
Listen and Download  (Right Click and Save As)
Episode 251 : Date :- (04-04-2016)

Download : Click Here to Download
Episode 252 : Date :- (05-04-2016)

Download : Click Here to Download
Episode 253 : Date :- (07-04-2016)

Download : Click Here to Download
Episode 254 : Date :- (10-04-2016)

Download : Click Here to Download
Episode 255 : Date :- (11-04-2016)

Download : Click Here to Download
Episode 256 : Date :- (14-04-2016)

Download : Click Here to Download
Episode 257 : Date :- (17-04-2016)
Player-File Missing due to not received file 
Episode 258 : Date :- (18-04-2016)

Download : Click Here to Download
Episode 259 : Date :- (21-04-2016)

Download : ClicK Here to Download
Episode 260 : Date :- (21-04-2016)

Download : Click Here to Download
Episode 261 : Date :- (25-04-2016)
Player-Missing due to file not received
Episode 262 : Date :- (28-04-2016)

Download : Click Here to Download
Thank you for the month

Please, visit Next Page for All Episode of May 2016 : Click Here 

Muktak Mala मुक्तक माला -156 (15-05-2016/2073-01-22) : Download

NepaliTalim | 1:48:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
((15-05-2016/2073-01-22)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 बैशाख 22 गते तदनुसार 15-May-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger