दीपक पाण्डेय |
त्यो इतिहास त्यो गौरव त्यो स्वाभिमान खै !
र हाम्रा पुर्खाको जस्तो हाम्रो परिचान खै !
र हाम्रा पुर्खाको जस्तो हाम्रो परिचान खै !
हुँ हिमाली, हुँ पहाडी र हुँ मधेशी भन्छौँ ,
हामी सब्बै हौँ नेपाली भनी गाको गान खै !
हामी सब्बै हौँ नेपाली भनी गाको गान खै !
हाम्रो राष्टियता कमजोर भाको छ आज ,
जबरजस्त यो बिसय भाको उठान खै !
जबरजस्त यो बिसय भाको उठान खै !
दिनानु दिन यो देशको सिमा खुम्चिदैछ ,
वैरीलाइ चुनौती दिने हाम्रो अडान खै !
वैरीलाइ चुनौती दिने हाम्रो अडान खै !
यो देश नेपाल रण भूमि बन्दै छ आज ,
मिली सबै घर झकडाको समधान खै !
मिली सबै घर झकडाको समधान खै !
दीपक पाण्डेय
बैतडी , हाल महेन्द्रनगर
बैतडी , हाल महेन्द्रनगर
Note :
Copyright Reserved with Writer
0 comments:
Post a Comment