लक्ष्मी श्रेष्ठ |
के चाहान्छ यो समय म सङ्ग
दिएर पनि यत्रो प्रलय म सङ्ग
दिएर पनि यत्रो प्रलय म सङ्ग
...
सहि र गल्ती जे देखे देखाइदिए
के खत थाप्छौ महासय म सङ्ग
के खत थाप्छौ महासय म सङ्ग
...
रगत र पसिना बगाउँछु ज्यामी हुँ
भेटिदैन अरु त परिचय म सङ्ग
भेटिदैन अरु त परिचय म सङ्ग
...
घरि टाढा जान्छौं घरि समिपमा
कति गर्न सक्छौ अभिनय म सङ्ग
कति गर्न सक्छौ अभिनय म सङ्ग
...
के चाहान्छ यो समय म सङ्ग
दिएर पनि यत्रो प्रलय म सङ्ग
दिएर पनि यत्रो प्रलय म सङ्ग
लक्ष्मी श्रेष्ठ
क्षेत्रपा 2 दोलखा
क्षेत्रपा 2 दोलखा
05-May-2016
0 comments:
Post a Comment