Muktak Madhurima (2071-02-15/29-05-2014) - Download

NepaliTalim | 10:10:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date :(2071-02-15/29-05-2014)


आज मिति 2071 जेठ 15 गते तदनुसार 29-May-2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

गजल बिम्ब (2071-02-15/29-05-2014) : Download

NepaliTalim | 10:00:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2071-02-15/29-05-2014)
Email : gajalbimba@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2071 जेठ 15 गते तदनुसार 29-May-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर, बाँकेको रेडियो बागेश्वरी एफ एम ९४.६ मेगाहर्जको  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

BULBUL 247 : (28-05-2014/2071-02-14) संगितकार दिपक जंगम सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 2:57:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 247
Host : Achyut Ghimire  
Date : (28-05-2014/2071-02-14)

बुधवारीय  श्रृंखलामा संगितकार दिपक जंगम सँगको अन्तवार्ता बिशेष 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 जेठ 14 गते तदनुसार -2013-May-28 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 247) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download Episode 247
Musician Dipak Jangam

स्मृतिका पाना (2071-02-12/26-05-2014) : Download

NepaliTalim | 12:43:00 PM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी  
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
(2071-02-12/26-05-2014)


नमस्कार साथीहरु,
आज मिति 2070 जेठ महिनाको 12 गते तदनुसार 26-May-2014 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (2071-02-06/20-05-2014) - Download

NepaliTalim | 12:39:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date :  (2071-02-06/20-05-2014)

नमस्ते साथीहरु,
आज मिति  2071 जेठ 06 तदनुसार 20-05-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

स्मृतिका पाना (2071-01-29/12-05-2014) : Download

NepaliTalim | 12:29:00 PM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी  
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
(2071-01-29/12-05-2014) 


नमस्कार साथीहरु,
आज मिति 2070 बैशाख महिनाको 29गते तदनुसार 12-May-2014 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (2071-01-30/13-05-2014) “प्रवासका अक्षरहरू” गजल संग्रह बिशेष - Download

NepaliTalim | 12:25:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (2071-01-30/13-05-2014)

“प्रवासका अक्षरहरू” गजल संग्रह बिशेष

नमस्ते साथीहरु,

आज मिति  2071 बैशाख 30 तदनुसार 13-05-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (2071-01-02/15-04-2014) - Download

NepaliTalim | 12:13:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (2071-01-02/15-04-2014) 

नमस्ते साथीहरु,

आज मिति  2071 बैशाख 02 तदनुसार 15-04-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

बिम्ब प्रतिबिम्ब (2071-02-12/26-05-2014): Download

NepaliTalim | 9:54:00 AM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती 
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल


नमस्कार साथीहरु,

आज मिति  2071 जेठ 12 तदनुसार 2014 May 26 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

बिम्ब प्रतिबिम्ब (2071-01-29/12-05-2014) मुक्तककार उदास कार्किसँगको अन्तवार्ता : Download

NepaliTalim | 9:51:00 AM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती 
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल


नमस्कार साथीहरु,

आज मिति  2071 बैशाख 29 तदनुसार 2014 May 12 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download


गजलका फूलहरू -38 : (26-05-2014/2071-02-12) : Download

NepaliTalim | 12:29:00 PM | 0 comments
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(26-05-2014/2071-02-12)

नमस्कार साथीहरु,

आज मिति 2071 बैशाख 12 गते तदनुसार 26-May 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 38 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

Episode : 96 (यो साँझ यो सुबाश-27-05-2014)- Download

NepaliTalim | 12:27:00 PM | 0 comments
YO SANJH YO SUBASH     
(27-05-2014 /2071-02-13)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 जेठ महिनाको 13 गते तदनुसार 27-May 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-96 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
कहाँ कसरि सुन्ने 'यो साँझ यो सुबाश' : 
नेपालका रेडियोहरु: 
रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे) 
रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे) 
रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे) 
रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे) 
लगायतका रेडीयोहरु, 
Listen and Download

Download : Click Here to Download

श्रृंखला 105: वहकिने मन (2071-02-12/26-05-2014) : Download

NepaliTalim | 11:43:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(2071-02-12/26-05-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 जेठ 12 तदनुसार 26 May 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 105 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

Episode 54 - मुक्तक माला (25-05-2014/2070-02-11) : Download

NepaliTalim | 11:38:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(25-05-2014/2070-02-11)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 जेठ 11 गते तदनुसार 25-April 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

Sabari 'साबरी' मुक्तक विशेष (24-05-2014/2071-02-10) : Download

NepaliTalim | 4:36:00 PM | 1comments
नभज्योति एफ एम ८८.२ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
 (24-05-2014/2071-02-10)


नमस्कार मित्रहरु,

आज मिति 2070-02-24 गते तदनुसार 24-May-2014 शनिकारका दिन ज्ञान बिज्ञान तथा अर्थ राजनीति र कला संस्कृतिको संगम रेडियो नभज्योति एफ एम ९९.२ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

ध्रुब कुमार कट्टेलका ७ गजलहरू _27-May-2014

NepaliTalim | 3:28:00 PM | 2comments
१. गजल
फुल्मा भुल्ने भमराले अझै प्रित ला-को छैन
गरीबको झुप्रो भित्र अझै खुशी छा-को छैन..!!

नेताहरु दिन्छन भाषण,जन्ता सबै पिट्छन ताली
खै त अझै जनताले,नया संबिधान पा-को छैन>!,

एयरपोर्टमा बत्ती जान्छ,भन्छन केही भा-को छैन
सबैमिली खान्छन घुस,भन्छन केही खा-को छैन

सबै भन्छन देशमा अब गणतन्त्र आइ सक्यो..
मलाई लाग्छ आझै पनि लुट तन्त्र गा-को छैन..!
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

२. गजल
जिन्दगी को लहर छोडि मनको रहर मा छु,
सुन्दर गाउ छोडि आज धनको शहर मा छु,

चाडै फर्की आफ्नै देश,खुसी बाड्ने कल्पना मा
खुशी हरु को बहार छोडि,दु:खको प्रहर मा छु,

नयाँ सप्ना,नया सोच,नया जिन्दगी जियपनी
अझै पनि मुटु दुख्ने, त्यो पुरानो कहर मा छु.

दिन रात ज्यानै लिने ,प्राणघाती जहर मा छु
बाचे छु भने आफ्नै देश फर्किने ठहर् मा छु..
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

३. गजल
जनम जनम तिम्रै हुँ भन्दै मुटु भित्र राख्योउ मलाई.
आफन्त को आँखा छली,एकान्त मा डाक्योउ मलाई.

चोउतरी को एक्लो बर,थेन कतै कसैको भर.........
तिमी आइ हात समाइ अन्धा धुन्ध हाक्यौ मलाई.

जिबन को रथ सम्झे,दोउडी रहे हात समाइ..........
जब पायौ जित तिम्ले,फुट पातमा फाक्यौ मलाई

जित हेरे,हित हेरे,मलाई गर्ने तिम्रो प्रित हेरे............
तिमीले हेर्यौ रङी चङ्गी,अन्धकार मा जाक्यौ मलाई
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

४. गजल
खुल्ला निलो गगन मुनी तिम्रो मेरो बास होस्
कम्पित त्यो ओठ भरी,मिठो एउटा प्यास होस्

म चलुम्ला उन्मातमा,प्रतिकारमा ढल्नु तिमी..
सर्माउने मुस्कान भरी अझै थोरै आस होस..

न-सकुन कोइ कसैले, यो मायाको गाठो यो तोडन.
जस्ले बाटो मोडन खोज्छ , उस्को सत्या नाश होस्

तिम्रो खुशी ,तिम्रो चाह सधैं तिम्रो पास होस्.
न हुला म सधैं तिम्रो,याद क्रमस.ह्रास होस्.

म बहुला हावा बनी,तिमी भुल्नु फुल सग...
मेरो मृत्‍यु तिम्रो लागि,बाच्ने एउटा सा-हस होस्

मैले हेर्दा छितिज बाट,खुसी तिम्रो पास होस्..
तिम्रो मेरो प्रेम कथा,सधैं-सबैको खास होस्...
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

५. गजल
माया गर्ने मायालु लाई कुनै आस न दिनु.!
सक्छौ भने पराइ लाई दिल्मा बास न दिनु.!!

कसै लाई आफ्नो सम्झी माया गरे पनि.!
आफै लाई मारी उस लाई सास न दिनु....!

आफ्नै त आफ्ना हुन्न,पराइ,परै भैगोनी.
आसु झर्छ कतै कसै लाई घात न दिनु....!!

सुन्दर फुल फुल्छ जहाँ,भमराको ताती हुन्छ
जिबन ज्युने साथी लाई,जुठो गास न दिनु..!!

एकै भेट्मा कसै लाई जात न दिनु.....!
..फक्रदै जो योबन को मात न दिनु....!!

मिठास ति शब्दहरु मा बात मिले पनि.!
छोटो भेट्मा कसै लाई रात न दिनु.....!!

भाबना मा बहकिइ कही कतै,कसै प्रती.....!
आफ्नै सम्झी कसै लाई दिलको बात न दिनु..
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

६. गजल
म मरेर के भो मेरो देश बचाउन पाउ
विश्व माझ ईतिहास रचाउन पाउ..।।

जन्म दिने आमा मेरी कर्म दिने बाबा
संसार देखाउने भगवानलाई हसाउन पाउ।।

गौतम बुद्ध नेपाली कै लुम्बिनी नै हाम्रै.
बुद्ध जन्म नेपाल हो भनी चिनाउन पाउ

पश्चिम किल्ला,कागडा,पुर्बको टिस्टा हाम्रो
चुडेर लाने बैरीको हात छीनाउन पाउ.।।
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

७. गजल
भाबनाको कुरा गर्यौ,खेल भयो जिन्दगी..
मायामा चिट चोर्यौ,फेल भयो जिन्दगी...!!

आसु झार्दै आँखाबाट,दिल दुखै हिंड्नु पर्दा...
खुल्ला आकाश/धर्ती बिच,जेल भयो जिन्दगी.!!

नपाउने ले केरा पायो बोक्रै सित खायो....
खाय पछी तेही कुराले,झेल भयो जिन्दगी.!!

साउन को झरीमा झै,भेल भयो जिन्दगी...
क्षेणिक मात्र खुशी दिने,मेल भयो जिन्दगी.!!
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

नयाँ बुलबुल - 35 : (24-05-2014/2071-02-10) : Download

NepaliTalim | 3:09:00 PM | 0 comments
NEW BULBUL EPISODE - 35
Date : (24-05-2014/2071-02-10)
नमस्कार,


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 जेठ 10  गते तदनुसा 24-May-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -35) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger