श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
विधा : कथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति २०७१ बैशाख ३० गते तदनुसार 13-May-2014 ,बुधवारका दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । ललितपुरस्थित नमूना मच्छिन्द्र स्कूलका प्रधानाध्यापक तथा नमूना मच्छिन्द्र क्याप्पसका सहायक क्याम्पस प्रमुख डा. दीनबन्धु शर्माका बिभिन्न पत्र पत्रिकामा प्रकाशित भएका कथाहरु सुन्नेछौं जसमा सुरुमा कथा उर्मिला र त्यसपछी कथा सुपर्नखा बाचन हुनेछन् ।
Listen and Download
कृति : डा. दीनबन्धु शर्माका कथाहरु
लेखक : डा. दीनबन्धु शर्माविधा : कथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज
प्रकासन :प्रज्ञा प्रतिषठान
मिति : २०७० माघ ०३ शुक्रवार
पून प्रशारण
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति २०७१ बैशाख ३० गते तदनुसार 13-May-2014 ,बुधवारका दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । ललितपुरस्थित नमूना मच्छिन्द्र स्कूलका प्रधानाध्यापक तथा नमूना मच्छिन्द्र क्याप्पसका सहायक क्याम्पस प्रमुख डा. दीनबन्धु शर्माका बिभिन्न पत्र पत्रिकामा प्रकाशित भएका कथाहरु सुन्नेछौं जसमा सुरुमा कथा उर्मिला र त्यसपछी कथा सुपर्नखा बाचन हुनेछन् ।
Download : Click Here to Download
0 comments:
Post a Comment