Home » » श्रुति शंबेग श्रृङ्खला "कथा संग्रह निलो तृष्णा बाट केही कथाहरु" (16-05-2014/2071-02-02) :- Download

श्रुति शंबेग श्रृङ्खला "कथा संग्रह निलो तृष्णा बाट केही कथाहरु" (16-05-2014/2071-02-02) :- Download

NepaliTalim | 5:32:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति :  निलो तृष्णा 
कथाकार : विध्या साबकोटाक 
विधा : कथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 
मिति : २०७० भाद्र १३ शुक्रवार
(16-05-2014/2071-02-02) 
पून प्रशासन


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७१ जेठ ०२ गते तदनुसार 16 May -2013 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार विध्या साबकोटाको कथा संग्रह निलो तृष्णा बाट केही कथाहरु सुन्नेछौं । आज  सोहि कथा संग्रहबाट सुन्ने कथाहरु छन् शिर्ष कथा निलो तृष्णा र कथा निष्कर्ष बाचन हुनेछन् । 
Listen and Download

Download : Click Here to Download
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger