Home » » Episode 51 - मुक्तक माला (04-05-2014/2070-01-21) : Download

Episode 51 - मुक्तक माला (04-05-2014/2070-01-21) : Download

NepaliTalim | 11:13:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
((04-05-2014/2070-01-21
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 बैशाख 21 गते तदनुसार 04-April 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

कार्यक्रम मुक्तक माला Muktak Mala - मुक्तकमाला को ५१ औं (२०७१-०१-२१) अंक अब तपाईंले तलको लिन्क क्लिक गरी डाउनलोड गरेर पनि सुन्न सक्नु हुन्छ । कार्यक्रममा मुक्तक प्रेसित गर्नु हुने मुक्तकमनहरु- सुनिल अधिकारी , अनवर अली , अन्जान श्रेष्ठ "अभागी" , खगेन्द्र खिलापी , लक्ष्मण अभिनास रावल , राम शरण श्रेष्ठ , बिकास गिरी दुखी , भुपेन पुरी , युवराज बन्दी , दिपक अधीकारी , राम प्रसाद चौधरी , रमेश स्पन्दन रिजाल , प्रेम कुमार साउद , जितु विश्वकर्मा , कुन्दन गौतम संगै दिपा सापकोटा (संयुक्त सवाल जवाफ मुक्तक) , बसन्त ओली , फगेन्द्र मगर र ऋदम शिवराज जी ।।
Source : Madan Bhandari
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger