Home » , » श्रुति शंबेग श्रृङ्खलामा कथाकार राजेन्द्र बिमलका कथाहरु (20-05-2014/2071-02-06) :- Download

श्रुति शंबेग श्रृङ्खलामा कथाकार राजेन्द्र बिमलका कथाहरु (20-05-2014/2071-02-06) :- Download

NepaliTalim | 4:11:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : राजेन्द्र बिमलका कथाहरु
लेखक : राजेन्द्र बिमल
विधा : कथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 जेठ 06 गते तदनुसार 20-May-2014 , दिन श्रुति शंबेगको बुधवारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं ।  कथाकार राजेन्द्र बिमलका बिभिन्न पत्र पत्रिकामा प्रकाशित भएका कथाहरु सुन्नेछौं जसमा सुरुमा लाकुरी फेरी फूल्नेछ  र त्यसपछी कथा सुपर्नखा बाचन हुनेछन् ।
Listen and Download

Download : Click Here to Download
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger