Home » , » श्रुति शंबेग श्रृङ्खलामा इजरेल एलेन्टको कथा 'यसरी हामी जन्म्यौं माटोबाट' (09-05-2014/2071-01-26) :- Download

श्रुति शंबेग श्रृङ्खलामा इजरेल एलेन्टको कथा 'यसरी हामी जन्म्यौं माटोबाट' (09-05-2014/2071-01-26) :- Download

NepaliTalim | 11:57:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति :बिश्वका उत्कृष्ट कथा संग्रंह 
विधा : कथा संग्रह
लेखक :  इजरेल एलेन्ट
अनुबादक : राम चन्द्र केशी
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 
मिति : २०७१ बैशाख २६ शुक्रबार
 (09-05-2014/2071-01-26) 


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७१ बैशाख २६ गते तदनुसार 09-May-2014 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं ।  श्रुति शंबेगको आजको श्रृंखलामा आज अनुबादित कथा लिएर आएका छौं । बिश्वका उत्कृष्ट कथा संग्रंहबाट आज हामी इजरेल एलेन्टको कथा यसरी हामी जन्म्यौं माटोबाट भन्ने कथा हामी सुन्नेछौं । आत्मबृतान्त शैलीमा लेखिएको यो कथा राम चन्द्र केशीले अनुबादन गर्नुभएको हो ।
Listen and Download

Download : Click Here to Download
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger