Home » , » श्रुति शंबेग श्रृङ्खलामा इन्द्र बहादुर राईको आकारहरु र छाँयाहरु कथा संग्रह (06-05-2014/2071-01-23) :- Download

श्रुति शंबेग श्रृङ्खलामा इन्द्र बहादुर राईको आकारहरु र छाँयाहरु कथा संग्रह (06-05-2014/2071-01-23) :- Download

NepaliTalim | 11:48:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति :आकारहरु र छाँयाहरु 
विधा : कथा संग्रह
लेखक :  इन्द्र बहादुर राई
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 
मिति : २०७१ बैशाख २३ बुधबार
(06-05-2014/2071-01-23)


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७१ बैशाख २३ गते तदनुसार 06-May-2014 , बुधबार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं ।  आज हामी कथाकार इन्द्र बहादुर राईको कथा संग्रह आकारहरु र छाँयाहरुबाट सोहि कथा आकारहरु र छाँयाहरु कथा सुन्नेछौ । सल्लाह सुझाब र प्रतिकृया दिनको लागि श्रुतिसंबेग अ्याट यु एन एन डट कम डट एन पि मा इमेल गर्नुहोला । 
Listen and Download

Download : Click Here to Download
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger