Home » , » श्रुति शंबेग श्रृङ्खलामा बिना तामाङ्ग सुनगाभाको 'छुकि' कथा संग्रह (02-05-2014/2071-01-19) :- Download

श्रुति शंबेग श्रृङ्खलामा बिना तामाङ्ग सुनगाभाको 'छुकि' कथा संग्रह (02-05-2014/2071-01-19) :- Download

NepaliTalim | 3:57:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति :'छुकि' कथा संग्रह
विधा : कथा संग्रह
लेखिका :  बिना तामाङ्ग सुनगाभा
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 
मिति : २०७१ बैशाख ०२ शुक्रवार
 (02-05-2014/2071-01-19)


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७१ बैशाख १९ गते तदनुसार 02-May-2014 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । बिना तामाङ्ग सुनगाभाको 'छुकि' कथा संग्रह बाट कथाहरू बाचन हुनेछन् । सुरूमा कमरेड अन्जना र त्यसपछी शिर्ष कथा छुकी बाचन हुनेछन् ।
Listen and Download

Download : Click Here to Download
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger