Showing posts with label अतिथी गजल बाचनहरु. Show all posts
Showing posts with label अतिथी गजल बाचनहरु. Show all posts

शार्दुलविक्रित छन्दमा गजलकार दीप मिलनको गजल गायन -यो आगो किन झोसियो घर भरी सारा खरानी भयो -09-06-2016

NepaliTalim | 6:55:00 PM | 0 comments
Deep Milan शार्दुलविक्रित छन्दमा गजलकार दीप मिलनको गजल गायन ................ यो आगो किन झोसियो घर भरी सारा खरानी भयो।  गर्दै छौ किन युद्ध यो मनपरी सारा खरानी भयो।।।  - सुस्ताको तन बेचियो विलिन भो पल्लो किनारातिर, रुन्छिन् यी जननी अहो! धरधरी सारा खरानी भयो।। - मेरो सुन्दर देशको लुटिन गो सौन्दर्य लाली कला, के आशा छ छरोस् ध्वजा फरफरी सारा खरानी भयो!! - राख्दै छौ किन द्वेष भेद मनमा डाँडा पखेरासित, के नाता सब चर्कियो चरचरी सारा खरानी भयो।। - ए...

गजलकार कमल शंघर्ष मेहफिलमा गजल बाचन गर्दै (Audio) : Download

NepaliTalim | 2:15:00 PM | 0 comments
अछापका गजलकार कमल शंघर्ष आफ्ना गजल मेहफिलमा बाचन गर्दै Listen and Download Download : Click Here to Download ...

कविता - परदेशी जीवन (गौरब श्रेष्ठ मनकुरा)

NepaliTalim | 11:25:00 PM | 0 comments
Mero Gaurab  नभन साथी, परदेशी भुमी, धन को, भकारि नहुदो रैछ, घाउको पीडा, आफैलाई नपरि बेचेर आफ्नो, प्रत्यक पल, अमुल्य समय के गर्छौ चैन, फर्केर तीम्ले, जीबन, नै नरहे पैसाकै पछि, दगुर्दै आज, जीबन, मारेर नरहे माटो, फुल्दैन फूल बालुवामा सारेर नभन साथी, परदेशी माटो सुखको, संसार गरेर केही, देशैमा आफ्नो, मनलाई, सम्हाल बेचेर धेरै, कमाउनु थोर, अनिद्रा रातमा धेरैले जीबन, बनाए बेकार, पैसाको मातमा आफन्त टाढा, मायाको आशमा, छटपटी हुदो,हो सम्झेर...

गजल सागर श्रृंखला - १: (आगो गजल संग्रह विशेष) - Download

NepaliTalim | 2:53:00 PM | 0 comments
अमला अधिकारीको  चर्चित गजल संग्रह "आगो"   विशेष गजल बाचन   कार्यक्रम : गजल सागर बाचक : राम शरण श्रेष्ठ  अमला अधिकारी, अहिले नेपाली साहित्य विशेष गरि नेपाली गजलको क्षेत्रमा उहाँलाई नचिन्ने कमै मात्र होलान् । सिन्धुलीका गजलकार अमला अधिकारिको गजल संग्रह "आगो"  २०६९ भदौ २८ गते विमोचन भएको थियो । हाल अमला अधिकारीको गजल हरेक गजल सिक्न चाहानेको लागि प्रेरणको श्रोत बनेको छ किनकी उहाँले गजलको माध्यमबाट उठाउनुभएका...

गजलकार रोहित रानाका गजलहरु उहाँकै आवाजमा - Listen

NepaliTalim | 2:52:00 PM | 0 comments
नमस्कार साथीहरु, आज म तपाईहरु सँग मेरा मित्र गजलकार तथा गायक रोहित राना ज्यूको उत्कृष्ट गजलहरु उहाँकै आवाजमा लिएर आएको छु  । आशा छ तपाईहरुलाई मन पर्ने छ । यदि तपाईहरुपनि आफ्ना गजलहरु यो ब्लगमा राख्न चाहानुहुन्छ भने आफ्ना कम्तिमा १० गजलहरु रेकर्ड गरेम मलाई इमेल गर्नुहोला म यसैगरि ब्लगमा राख्ने प्रतिबद्धता जाहेर गर्दछु । गजलकार रोहित रानाका गजलहरु उहाँकै आवाजमा धन्यवाद (राम शरण श्रेष्...

गौरब श्रेष्ठ मनकुराका केहि गजलहरु र कविताहरुका संकलन उहाँकै आवाजमा

NepaliTalim | 5:37:00 PM | 0 comments
गौरब श्रेष्ठ "मनकुरा" मेरो परम असल मित्र गजलकार गौरब श्रेष्ठ मनकुराका केहि गजलहरु र कविताहरु उहाँकै आवाजमा तपाईहरुलाई आज लिएर आएको छु ।  कस्तो लाग्यिो सुनेर प्रतिक्रृया दिनुहोला । Listen Thank you, Ram...

गौरब श्रेष्ठ मनकुराका गजल र कविता उहाँकै आवाजमा

NepaliTalim | 12:11:00 PM | 0 comments
गजलकार : गौरब श्रेष्ठ मनकुरा रचयिता : गौरब श्रेष्ठ मनकुरा स्वर : गौरब श्रेष्ठ मनकुरा आदरणिय साथीहरु, आज म तपाईहरुसामु मेरा परम मित्र  साहित्यकार गजलकार गौरब श्रेष्ठ मनकुराका यौटा गजल र यौटा कविता लिएर हाँजिर भएको छु । आउनुहोस् हामी पनि सुनौ उहाँका गजल र कविताहरु उहाँकै आवाज बाट । १. गजल – यो मायाँमा ...... यो मायामा उनलाई, पत्यार ...भएन रे मेरो आँशुको बिनय, अपार .....भएन रे यो कस्तो अबगाल, माया गर्छु ....भन्दा मेरो बानीमा असल, ब्यबहार...

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger