नमस्कार साथीहरु,
आज म तपाईहरु सँग मेरा मित्र गजलकार तथा गायक रोहित राना ज्यूको उत्कृष्ट गजलहरु उहाँकै आवाजमा लिएर आएको छु । आशा छ तपाईहरुलाई मन पर्ने छ । यदि तपाईहरुपनि आफ्ना गजलहरु यो ब्लगमा राख्न चाहानुहुन्छ भने आफ्ना कम्तिमा १० गजलहरु रेकर्ड गरेम मलाई इमेल गर्नुहोला म यसैगरि ब्लगमा राख्ने प्रतिबद्धता जाहेर गर्दछु ।
गजलकार रोहित रानाका गजलहरु उहाँकै आवाजमा
धन्यवाद
(राम शरण श्रेष्ठ)
0 comments:
Post a Comment