Home » » गजल संसार - 22 : (07-01-2013/2069-09-23) - Download

गजल संसार - 22 : (07-01-2013/2069-09-23) - Download

NepaliTalim | 3:14:00 AM | 1comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date:  (07-01-2013/2069-09-23)
Host : Shanti Pakhrin
Source : Website
 
आज  मिति 2069 पुष 23 तदनुसार 07-Jan-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 23 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download

Download: Click Here to Download

Thank you

Share this article :

1 comments:

navapaluwa.blogspot.com said...

मेरो गज़ल प्रसारण गरिदिनु भएकोमा प्रिय रेडियो हाम्रो संसार डट नेटको साहित्यिक कार्यक्रम गजल संसार तथा प्रस्तोता शान्ति पाख्रिन बहिनी लगायत सम्पूर्ण मित्रहरु प्रति हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger