Home » » Episode : 53 (यो साँझ यो सुबाश-01-01-2013) - Download

Episode : 53 (यो साँझ यो सुबाश-01-01-2013) - Download

NepaliTalim | 4:07:00 PM | 2comments
EPISODE 53 - YO SANJH YO SUBASH
(01-01-2013 / 2069-09-17)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Email : hajurkopatra@gmail.com 
Website : http://ransimedia.com 
Facebook : YSYS Facebook Page
Phone :  9808826116

आज मिति 2069 साल पुष महिनाको 17 गते तदनुसार  01-Jan 2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  53 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  ।
Listen & Download

Download : Click Here to Download  
आज सम्मका श्रृङ्खलाहरु सुन्नुहोस्    

Thank you
Share this article :

2 comments:

navapaluwa.blogspot.com said...

मेरो गज़ल प्रसारण गरी दिनु भएकोमा प्रिय यो साँझ यो सुबाश तथा संचालक मित्रहरु प्रति हार्दिक आभार तथा धन्यबाद सहित नयाँ वर्ष 2013 को उपलक्षमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु l ब्लगको उत्तरोत्तर प्रगतिको कामना छ l

Unknown said...

Thank you Komal ji.

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger