
हिन्दि गजलका चर्तित धुनहरु –बृहत कलेक्सन
सुमधुर हिन्दि गजलका धुनहरु
नमस्कार साथीहरु,
आज तपाईहरु सामु केहि अति चर्चित हिन्दी गजल र भजनका धुनहरु लिएर तपाईहरु सामु उपस्थित भएको छु जुन श्रुतिसम्बेगबाट तपाईहरुले सुन्नेभएकै होला जसमा, रङ्गि सारि गुलावि चुनरिया रे, मेरे बाँके छलिया, जा जा रे अपने, उल्फतकि नयी मञ्जील आदि थुप्रै धुनहरु हुनेछन् सुन्न नभुल्नुहोला ।
Listen Hindi Melody Collection
Thank you,
Chsiapani Nepal
http://chis...