Showing posts with label कथाहरू. Show all posts
Showing posts with label कथाहरू. Show all posts

कथाकार अजित क्षेत्रीको कथा - पटाक्षेप (Story by Ajit Chhetri-Patachhep)-05-08-2016

NepaliTalim | 10:26:00 AM | 0 comments
कथाकार-अजित क्षेत्री  कथा- पटाक्षेप कथाकार-अजित क्षेत्री  प्रकाशन मिति -05-08-2016 =================== उमेरले बैंशको फूल फुलाउन नपाउँदै उसको बिहे भयो । भर्खरै कोपीला लागेको आरुको फूल जस्तै थिई, सलक्कको जीऊ । उमेर पुग्नु अगाबै अंगहरु भरिएर आए । जता जान्थी उतै भमरा पछि लाग्थे । तर उ बेखबर थिई, फक्रिन लागेको आफ्नो जवानीको बास्ना डाँडा पारिसम्म पुगेछ । एकदिन भारतीय सेनामा कार्यरत युवक माग्न आए । कुराकानी मिल्यो र अन्ततः सामान्य...

कथाकार अजित क्षेत्रीको का "मास्टरको सपना" (Story -Masterko Sapana by Ajit Chhetri) : 09-07-2016

NepaliTalim | 11:34:00 AM | 0 comments
अजित क्षेत्री "मास्टरको सपना"   ॥कथा।।  -अजित क्षेत्री प्रकाशन मिति (09-07-2016)    गाउँघर दशैंको आगमनले उल्लसित छ । घरहरू रंग पोतेर उज्याला र चम्किला पारिएका छन् । आँगन, गल्ली, बाटो र डहर चिरिच्याट्ट पारी दुलही झैं सिंगारिएको छ । बडादशैं मान्न घर जाने र आउनेहरुले गाडी भरिन थालेका छन् । जुवाका बादशाहहरु तासको खाल जमाइसकेका छन् । पसलेहरु आधा बाटो/सडकै कब्जा गरी दशैका सामान बिक्रीका लागी प्रदर्शन गरेका छन् । बच्चाहरु...

अजित क्षेत्रीको कथा "मलाई माफ गर है माया" (Story-Malai Maaf Gara by Ajit Chhetri) : 05-07-2016

NepaliTalim | 9:58:00 AM | 0 comments
अजित क्षेत्री कथाकार-अजित क्षेत्री मिति-05-07-2016 अफिस सकिनासाथ आज पनि उही चिया पसलमा पुगिसकेको थिएँ । चिया पकाउँदै रहिछन् पसलकी साहुनी । केही दिन यता अफिस समयपछि यो पसलको एक कप चिया र एउटा समोसा खाएर मात्र घर जाने मेरो दैनिकी नै बनेको छ । हल्का चिनी, कडक पत्ती र गाढा दुधमा बनेको भरी गिलास चियाकै कारण म यसै पसलमा आउने गर्छु । मेरो अफिस नेरैका थुप्रै चिया पसलेहरु मुख बंग्याउँछन् नजिकको तिर्थ हेला गर्यो भनेर । कसैले केटीले पकाएको खान गएको...

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger