आज एक जानकारी लिएर उपस्थित भएको छु । धरैलाई थाहा नहुन सक्छ कि ब्लगमा एम पि थ्री कसरी राख्ने , यसको लागि सर्व प्रथम तपाइले कुनै त्यस्तो साइट जसले तपाइको एम पि थ्री आफ्नो मा स्टोर गर्ने स्पेस दिन्छ या भनौ होस्टीङ गरिदिन्छ त्यो साइटबाट तपाइको एम पि थ्रीको प्लेयर कोड ल्याएर आफ्नो ब्लगमा राख्न सकिन्छ ।
यस्ता फ्रि साइटहरु धेरै छन् तर सजिलो र भरपर्दोको लागि तपाई किवी ६ डट कम र एचिभ डट ओआरजी चलाउन सक्न्छि । म आज एचिभ डट ओआरजी मा अपलोड गरेर तपाइको ब्लगमा कसरी एम पि थ्री प्लेयर राख्न सकिन्छ त्यसको जानकारी गराउँदछु ।
Watch Training Video
HOW TO UPLOAD MP3 PLAYER IN YOUR BLOG : Uploading MP3 in www.archive.org and get codes for Player
इमेजमा भनिएअनुसार एम पि थ्री फाइललाइ एचिभमा अपलोड गरेर ब्लगमा प्लेयर राख्न निम्न बिधी अपनाउनुहोला ।
सर्ब प्रथम एचिभ डट ओआरजीमा खाता खोल्नुहोस
आफ्नो खातामा लगइन गर्नुहोस
त्यसपछी राइट साइडमा भएको अपलोड अप्सन क्लिक गनुहोस
फेरी अपलोड क्लिक गरेपछी ब्राउज गरेर कम्प्युटरको एम पि थ्री फाइल छानेर ओके गर्नुहोस
आवस्या फइलको विवरण भरिसकेपछी अपलोड गर्नुकोस
अपलोड भइसकेपछी कोड लिएर त्यो कोडलाई आफ्नो ब्लगको एच टि एमएलमा पेस्ट गर्नुहोस ब्लगमा प्लेयर देखिनेछ
I think a lot of people is still facing problem to getting google adsense and they are frustrated but don't worry, You know there is a solution that we can use it as a best alternative for Google Adsense.
Yllix.com could be the best alternative. As my experience, I am earning very good money form it. It very easy to sign up and approve immediately and work for all language.
Yllix.com- The Best Alternative of Google AdSense for Blog
and Website-Minimum $1 Minimum Payout Everyday-Nepali
Make Money from Yllix is very fast and easy to cash out also. It support Paypal, Skrill, Payza also and it gives everyday payout with minimum payout USD $1 which is great.
Yllix has premium ads, classic ads banner ads popup ads which helps to generate more revenue form your blog.
Here it the video that how to get yllix account.
1. Learn How to Apply for Yllix on YouTube Training in Nepali
2. Payment Proof of Yllix to Skrill
Thank you
Keywords to Search Above Video:
Yllix.com
Yllix Inc. -We Do it differently
Yllix.com -Publisher
Yllix.com -Advertiser,
How to make Money with Yllix
How to Earn Money with Yllix
How to Earn Money from Yllix
How to Make Money from Yllix
Yllix Full Tutorial in Nepali
Yllix Review in Nepali
How to Setup Account on Yllix
How to Earn Money from Blog and Website with Yllix
How to Make Money from Blog and Website with Yllix
नेपालीमा कम्प्युटर इन्टरनेट र प्रविधी सम्वन्धी युट्युबबाट भिडियोमा तालिमकाे लागि ।
नमस्कार साथीहरु,
चिसापानी नेपाल ब्लगले आजबाट तपाईहरु सामु नेपाली तालिम युट्युब च्यानले कम्प्युट इन्टरनेट र प्रविधि सम्वन्धि लिएर आएका विभिन्न जानकारीमुलक तालिमहरु लिएर आएका छौं ।
आजको श्रृंखलामा हामी युट्युब डिफल्ट अपलोड केहो त्यसको बारेमा सिक्नेछौं । तपाईहरुको सल्लाह सुझाव र प्रतिकृया कमेन्टमा गर्न सक्नुहुनेछ ।
Episode 4- How to Make Money on YouTube
Dear All Viewers, We have brought here the videos of Nepali Talim (Nepali Training) YouTube Channel which helps you to learn and understand how to make money (How to Earn Money on YouTube) in Nepali Language;
In this Episode we will learn some feature of YouTube Channel Setting. We learn defaults Upload feature of Channel today. Default upload is advance setting of Channel before upload which always help to keep defaults description, tags and other setting once you set. Once You set, you don't need to put that information to every uploads, Simply it comes automatically in every upload by default.
श्रृंखला ४-युट्युब बाट कसरी पैसा कमाउने -Default Upload on Channel Setting
नेपालीमा कम्प्युटर इन्टरनेट र प्रविधी सम्वन्धी युट्युबबाट भिडियोमा तालिमकाे लागि ।
नमस्कार साथीहरु,
चिसापानी नेपाल ब्लगले आजबाट तपाईहरु सामु नेपाली तालिम युट्युब च्यानले कम्प्युट इन्टरनेट र प्रविधि सम्वन्धि लिएर आएका विभिन्न जानकारीमुलक तालिमहरु लिएर आएका छौं ।
आजको श्रृंखलामा हामी फेसबुमा साथीहरूलर्इ कसरी धन्यवाद ज्ञापन गर्न निशुल्क भिडियो बनाउन सकिन्छ भनेर सिकन्छेछाैं । फेसबुकका साथीहरूर्इ बनाउन मिल्ने यस्तो भिडियो जम्म ४८ सेकेन्डको हुन्छ जसमा हामी पुराना साथी, परिवार र नयाँ साथीहरूलाइ यसरी भिडियो बनाएर धन्यवाद निन सक्नेछाैं ।
In this Training session, We will learn how to say thanks to our friend with video on Facebook. We can create 48 second long video on face book to give special thanks to our friends and family members. For this we should go type in internet browser www.facebook.com/thanks . Then you will see the option to create video. Please, don't forget to subscribe Nepali Talim YouTube Channel and it's Facebook Fan Page to get more interesting Training.
Let's Learn through Nepali Talim YouTube Channel Video
नेपालीमा कम्प्युटर इन्टरनेट र प्रविधी सम्वन्धी युट्युबबाट भिडियोमा तालिमकाे लागि ।
नमस्कार साथीहरु,
चिसापानी नेपाल ब्लगले आजबाट तपाईहरु सामु नेपाली तालिम युट्युब च्यानले कम्प्युट इन्टरनेट र प्रविधि सम्वन्धि लिएर आएका विभिन्न जानकारीमुलक तालिमहरु लिएर आएका छौं ।
आजको श्रृंखलामा हामी युट्युबमा कसरी भिडियो अपलोड गर्ने भन्ने बारेमा सिक्नेछौं । तपाईहरुको सल्लाह सुझाव र प्रतिकृया कमेन्टमा गर्न सक्नुहुनेछ ।
Episode 2- How to Make Money on YouTube
Dear All Viewers, We have brought here the videos of Nepali Talim (Nepali Training) YouTube Channel which helps you to learn and understand how to make money (How to Earn Money on YouTube) in Nepali Language;
In this Episode we will learn how to upload our videos to our channel. It helps you to understant how to properly upload your videos to YouTube. Let's watch the Training Videos. Please, Don't forget to Subscribe the channel, Like and Share and Comment the Videos
श्रृंखला ३-युट्युब बाट कसरी पैसा कमाउने -How to Upload Video to YouTube In Nepali
चिसापानी नेपाल ब्लगले आजबाट तपाईहरु सामु नेपाली तालिम युट्युब च्यानले कम्प्युट इन्टरनेट र प्रविधि सम्वन्धि लिएर आएका विभिन्न जानकारीमुलक तालिमहरु लिएर आएका छौं ।
आजको श्रृंखलामा हामी युट्युब त्यानल कसरी भेरिफाई गर्ने बारेमा सिक्नेछौं ।तपाईहरुको सल्लाह सुझाव र प्रतिकृया कमेन्टमा गर्न सक्नुहुनेछ ।
Episode 2- How to Make Money on YouTube
Dear All Viewers, We have brought here the videos ofNepali Talim (Nepali Training) YouTube Channel which helps you to learn and understand how to make money (How to Earn Money on YouTube) in Nepali Language;
This Episode we will learn how to verify YouTube Channel. Once we verify YouTube Channel we can upload more than 15minute longer video to your channel. So, It's important to verify your channel. Let's watch the Training Videos. Please, Don't forget to Subscribe the channel, Like and Share and Comment the Videos
आजको श्रृंखलामा जिमेल कसरी खोल्ने र युटुवमा कसरी रजिष्टर हुने त्यस्तै युटुब च्यानल कसरी खोल्ने वारेमा जानकारी दिनेछौंं । तपाईहरुको सल्लाह सुझाव र प्रतिकृया कमेन्टमा गर्न सक्नुहुनेछ । Episode 1- How to Make Money on YouTube Dear All Viewers, We have brought here the videos of Nepali Talim (Nepali Training) YouTube Channel which helps you to learn and understand how to make money (How to Earn Money on YouTube) in Nepali Language; This Episode we will learn how to create or register YouTube Channel and Start the channel on YouTube. Let's watch the Training Videos. Please, Don't forget to Subscribe the channel, Like and Share and Comment the Videos Training Episode 1
आज एक जानकारी लिएर उपस्थित भएको छु । धरैलाई थाहा नहुन सक्छ कि ब्लगमा एम पि थ्री कसरी राख्ने , यसको लागि सर्व प्रथम तपाइले कुनै त्यस्तो साइट जसले तपाइको एम पि थ्री आफ्नो मा स्टोर गर्ने स्पेस दिन्छ या भनौ होस्टीङ गरिदिन्छ त्यो साइटबाट तपाइको एम पि थ्रीको प्लेयर कोड ल्याएर आफ्नो ब्लगमा राख्न सकिन्छ ।
यस्ता फ्रि साइटहरु धेरै छन् तर सजिलो र भरपर्दोको लागि तपाई किवी ६ डट कम र एचिभ डट ओआरजी चलाउन सक्न्छि । म आज किवी ६ मा अपलोड गरेर तपाइको ब्लगमा कसरी एम पि थ्री प्लेयर राख्न सकिन्छ त्यसको जानकारी गराउँदछु ।
Go to Browse Option from My Computer then select MP3 from your computer that you want to upload
After Selecting MP3 click on Start Upload same like you can see in Image , then after uploading 100% you will see mp3 stored , click that the you will see something like this
Then go to Right hand side there you will see Share and EMBED , click in Embed then you will see Music Player , Click on Music Player then will be displayed codes for player , Copy that Codes and Past into your blog HTML. you will see the Music player in your blog or websites
After Pasting Player code to your Blog in HTML you will see player in your blog