Home » » सिक्नुहोस : ब्लगमा एम पि थ्री प्लेयर कसरी राख्ने ? Upload Mp3 file in Achive.org and Put Player in your Blog

सिक्नुहोस : ब्लगमा एम पि थ्री प्लेयर कसरी राख्ने ? Upload Mp3 file in Achive.org and Put Player in your Blog

NepaliTalim | 8:12:00 AM | 2comments

नमस्कार साथीहरु,
आज एक जानकारी लिएर उपस्थित भएको छु । धरैलाई थाहा नहुन सक्छ कि ब्लगमा एम पि थ्री कसरी राख्ने , यसको लागि सर्व प्रथम तपाइले कुनै त्यस्तो साइट जसले तपाइको एम पि थ्री आफ्नो मा स्टोर गर्ने स्पेस दिन्छ या भनौ होस्टीङ गरिदिन्छ  त्यो साइटबाट तपाइको एम पि थ्रीको प्लेयर कोड ल्याएर आफ्नो ब्लगमा राख्न सकिन्छ ।
यस्ता फ्रि साइटहरु धेरै छन् तर सजिलो र भरपर्दोको लागि तपाई किवी ६ डट कम र एचिभ डट ओआरजी चलाउन सक्न्छि । म आज एचिभ डट ओआरजी मा अपलोड गरेर तपाइको ब्लगमा कसरी एम पि थ्री प्लेयर राख्न सकिन्छ त्यसको जानकारी गराउँदछु ।

Watch Training Video


HOW TO UPLOAD MP3 PLAYER IN YOUR BLOG : Uploading MP3 in www.archive.org and get codes for Player
  • इमेजमा भनिएअनुसार एम पि थ्री फाइललाइ एचिभमा अपलोड गरेर ब्लगमा प्लेयर राख्न निम्न बिधी अपनाउनुहोला । 
  • सर्ब प्रथम एचिभ डट ओआरजीमा खाता खोल्नुहोस
  • आफ्नो खातामा लगइन गर्नुहोस
  • त्यसपछी राइट साइडमा भएको अपलोड अप्सन क्लिक गनुहोस
  • फेरी अपलोड क्लिक गरेपछी ब्राउज गरेर कम्प्युटरको एम पि थ्री फाइल छानेर ओके गर्नुहोस
  • आवस्या फइलको विवरण भरिसकेपछी अपलोड गर्नुकोस
  • अपलोड भइसकेपछी कोड लिएर त्यो कोडलाई आफ्नो ब्लगको एच टि एमएलमा पेस्ट गर्नुहोस ब्लगमा प्लेयर देखिनेछ 
Step 1

Step 2 
Step 3 :


Step 4
Step 5
Step 6
Step 7
Step 8
Step 9
Step 10

The Player Will be appeared in your Blog
Share this article :

2 comments:

Shyam Kumar K C said...

tyaha baata download link kasari rakhne ho ?

NepaliTalim said...

MP3 URL nai download link ho

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger